☰ open Loading... 1 November 2024|  

प्रदेश खबर

बस भित्रै जलेर मृत्यु

बस भित्रै जलेर मृत्यु

    प्रकाशित मितिः २१ फाल्गुन २०७३, शनिबार १४:४५
दाङ । घोराहीमा एकजना व्यक्तिको बस भित्रै जलेर मृत्यु भएको छ । घोराही–१० स्वर्गद्वारी टोलमा पार्किङ गरी राखिएको ना३ख ९०२२ नंको बसमा गएराती आगलागी हुँदा बसभित्र रहेका एकजनाको जलेर मृत्यु भएको दाङका प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । आगलागी हुँदा बस भित्रै सुतिरहेका ती व्यक्ति जलेर मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीको छ । मृत्युहुनेमा अन्
बैतडीमा एक लाख २९ हजार मतदाता

बैतडीमा एक लाख २९ हजार मतदाता

    प्रकाशित मितिः २१ फाल्गुन २०७३, शनिबार ११:५२
बैतडी । बैतडीमा एक लाख २९ हजार ६ सय २८ जनाले तस्बिरसहितको मतदाता नामावली दर्ता गराएका छन् । तीमध्ये ६६ हजार दुई सय ४५ महिला, ६३ हजार तीन सय ८२ पुरुष र एकजना तेस्रो लिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । जिल्ला निर्वाचन र जिल्ला प्रशासन कार्यालयले संयुक्त रुपमा जिल्लाका विभिन्न ठाउँमा घुम्ती टोली परिचालन गरेर तस्बिर सहितको मतदाता नामावली सङ्कलन गरिएको गरिएको थियो । आगामी वैशा
पत्रकार महासंघ बर्दिया शाखाको अध्यक्षमा धिताल

पत्रकार महासंघ बर्दिया शाखाको अध्यक्षमा धिताल

    प्रकाशित मितिः २१ फाल्गुन २०७३, शनिबार ११:४८
बर्दिया । नेपाल पत्रकार महासंघ बर्दिया शाखाको ११ औँ जिल्ला अधिवेसनले राजेन्द्रप्रसाद धितालको अध्यक्षतामा १६ सदस्यीय कार्य समिती निर्विरोध चयन गरेको छ । अधिवेसनबाट उपाध्यक्षमा यादव आचार्य, महिला उपाध्यक्षमा मेनका चौधरी, सचिवमा भावुक योगी, सहसचिव विष्णु अधिकारी र प्रभु चौधरी एवं कोषाध्यक्षमा दिपक शर्मा निर्विरोध चयन भएका छन् । यसैगरी सदस्यहरुमा सन्तोष पौडेल, लक्ष्मण ढुंगाना, सितल थापा, दुर्गा आच
१३ बर्षीया बालिकालाई खोला किनारमा लगेर बलत्कार गर्ने पक्राउ

१३ बर्षीया बालिकालाई खोला किनारमा लगेर बलत्कार गर्ने पक्राउ

    प्रकाशित मितिः २० फाल्गुन २०७३, शुक्रबार २०:१२
जाजरकोटमा १३ बर्षीया बालिका बलात्कृत भएकी छिन् । भेरीमालिका नगरपालिकाकी बालिकालाई बलत्कार गरेको अभियोगमा भेरीमालिका नगरपालिका ११ मटेलाका इन्द्रबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो बालिकालाई फकाएर नजिकै रहेको मटेलास्थित भेरीनदीको किनारमा लगेर बलत्कार गरेको पीडितका बाबुको भनाइ छ। सुस्त मनस्थिति भएकी बालिका स्थानीय विद्यालयको सात कक्षामा अध्ययनरत छिन्। बालिकाको स्वास्थ्य परीक
बीस जिल्लामा आर्सनिकमुक्त पानी पु¥याइने : मन्त्री सिंह

बीस जिल्लामा आर्सनिकमुक्त पानी पु¥याइने : मन्त्री सिंह

    प्रकाशित मितिः २० फाल्गुन २०७३, शुक्रबार १०:४४
बर्दिया । खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले तराईका २० जिल्लामा आर्सेनिकमुक्त पानी पु¥याउने बताएका छन् । बर्दियाको सानोश्री ताराताल नगरपालिकामा रहेको कुसुम्बा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पाँचौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री सिंहले यस्तो बताएका हुन् । तराई मधेस खानेपानी सुधार कार्यक्रम लागू गरी तराईका जिल्लामा एकसय ६ वटा आयोजना सुरु गरिएको उनले जानकारी दिए । डिप बोर
टोल टोलमा खानेपानीका धारा निर्माण हुँदा पाल्तपानीबासीमा खुसीयाली

टोल टोलमा खानेपानीका धारा निर्माण हुँदा पाल्तपानीबासीमा खुसीयाली

    प्रकाशित मितिः २० फाल्गुन २०७३, शुक्रबार १०:३९
दैलेख । पिपलकोट गाविसको दुर्गम गाँउ पाल्तपानीमा केही समयअघि खानेपानीको हाहाकारले स्थानीयहरुलाई कम्ति सास्ती हुँर्थेन् । पानी कै लागि विहानै झुसमुसेदेखी राती अवेरसम्म पाल्तपानीका स्थानीयहरु भोतारिनु पर्दथ्यो । तर, अहिले उनीहरुका लागि त्यस्तो दुःखको दिन सम्झनामा मात्र सिमित छ । गाँउमै खानेपानी योजनाबाट टोलटोलमा धाराहरु निर्माण छन् । विहान साँझ धाराहरुमा पानी आईरहन्छ । दुई घण्टासम्म लगाएर पानी ल्याएक
सीसी क्यामराको निगरानीमा  वीरेन्द्रनगर

सीसी क्यामराको निगरानीमा वीरेन्द्रनगर

    प्रकाशित मितिः २० फाल्गुन २०७३, शुक्रबार ०७:४८
मुख्य चौकमा ४२ क्यामरा जडान हुँदै ,       अपराधिक गतिविधि कम हुने अपेक्षा प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रुपमा चर्चामा रहेको वीरेन्द्रनगरको निगरानी अव सिसिटिभी क्यामराले गर्ने भएको छ । करिव १६ लाखको लागतमा वीरेन्द्रनगरका विभिन्न स्थानहरुमा क्यामरा जडान कार्य अन्तिम चरणमा पुगेकाले यसको निगरानी सिसि टिभी क्यामराले गर्ने भएको हो ।   सुर्खेत उद्योग बाणिज्य संघ, वीरेन्द्रनगर नगरपालिका र अ
माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, सात घाइते

माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, सात घाइते

    प्रकाशित मितिः १८ फाल्गुन २०७३, बुधबार १६:३२
कालीकोट । माटोको ढिस्कोले पुरिएर कालिकोटको मान्म–९ ताडीमा एक जनाको ज्यान गएको छ । अन्य सात जना घाइते भएका छन् । मान्म–८ की २८ वर्षकी सीता पाण्डेको ज्यान गएको हो । मान्म–८ की १८ वर्ष बिन्दु पाण्डे, २० वर्ष की अम्बिका पाण्डे, २२ वर्षकी झरना पाण्डे, ४५ वर्षकी बुद्धी पाण्डे तथा मान्म–९ की २२ वर्षकी बुद्धी पाण्डे, २६ वर्षकी कलन्दरी पाण्डे र मान्म–७ की ४० वर्षकी आइती बिक घाइते छन् । डिल्ली पाण्डेको घर
सुर्खेत क्याम्पस शिक्षामा स्ववियु मतदान अझै शुरु भएन

सुर्खेत क्याम्पस शिक्षामा स्ववियु मतदान अझै शुरु भएन

    प्रकाशित मितिः १८ फाल्गुन २०७३, बुधबार ०८:३४
सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आज (बुधबार) देशभरीकै त्रिभुवन विश्वविद्यालय अन्र्तगतका क्याम्पसहरुमा हुँदैछ । करिव ८ वर्षपछि रिक्त रहेका स्ववियु पदाधिकारीहरुको आज (बुधबार) हुने निर्वाचनले टुङ्गो लगाउँदैछ । मतदान विहान ७ बजेबाट शुरु हुने भनिएपछि क्याम्पस शिक्षामा ८ः३० हुँदा मतदान शुरु हुन सकेको छैन । व्यवस्थापनमा ढिलाई भएकाले मतदान गर्न केही ढिलाई भएको निर्वाचन समितिको भनाई छ ।
बस दुर्घटनामा दुलही सहित १२ घाइते

बस दुर्घटनामा दुलही सहित १२ घाइते

    प्रकाशित मितिः १७ फाल्गुन २०७३, मंगलवार १६:४०
काठमाडौंबाट दुलही लिन कैलालीको टिकापुर हिडेको बस पुर्वपश्चिम राजमार्गस्थित बाँकेको कचनापुरमा दुर्घटनामा परेको छ। बस दुर्घटनामा दुलाहसहित १२ जना घाईते भएका छन् । जन्ती बोकेर टिकापुर जाँदै गरेको बा १ क ११६१ बस आज बिहान कचनापुर– १ खैरीखोला नजिक घुम्ती रोडमा दुर्घटनामा परेको हो। दुर्घटनामा दुलाह गंगाराम बिष्टसहित १२ जना घाईते भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । आज