☰ open Loading... 2 November 2024|  

प्रदेश खबर

डाेजर पल्टिदा चारकाे मृत्यु

डाेजर पल्टिदा चारकाे मृत्यु

    प्रकाशित मितिः १४ माघ २०७३, शुक्रबार १२:५२
दाङवाङ–६, कोलबोटमा मोटरबाटो खन्ने जेसिभी डोजर मेसिन पल्टिँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ । गाउँमा मोटरबाटो निर्माण सम्पन्न गरी फर्कने क्रममा आज बिहान उकालोमा डोजरको ‘बे्रक फेल’ हुँदा दुर्घटना भएको स्थानीयवासी हरि मगरले जानकारी दिए । दुर्घटनामा परी स्थनीयवासी डोजरका सहचालक करिब १७ वर्षीय दीपक गाहामगर, २० वर्षीय शेषकान्त आचार्य र १३ वर्षीय ज्ञानेन्द्रबहादुर गाहामगरको मृत्यु भएको जिल्
जुम्लामा हिमपात, जनजीवन प्रभावित (तस्वीरसहित)

जुम्लामा हिमपात, जनजीवन प्रभावित (तस्वीरसहित)

    प्रकाशित मितिः १४ माघ २०७३, शुक्रबार १२:४३
सुर्खेत । शुक्रबार विहानैदेखी परेकाे हिमपातले जुम्लाकाे जन जीवन प्रभावित भएकाे छ । विहान करिव ४ बजेबाट हिउ पर्न शुरू गरेपनि ८ बजेपछि ठुलाे मात्रामा हिउ पर्न थालेकाे गगन खड्काले जानकारी दिए । उनका अनुसार करिव पाँच फिट हिउ परेकाे छ । हिमपातले चिसाे बढेपछि स्थानीय घरबाट बाहिर निस्कीन कठिन भएकाे खड्काकाे भनाइ छ । तस्वीर साैजन्य : गगन खड्का जुम्ला       &nb
सुर्खेतमा १२ मिलिमिटर वर्षा

सुर्खेतमा १२ मिलिमिटर वर्षा

    प्रकाशित मितिः १४ माघ २०७३, शुक्रबार ११:५८
सुर्खेत । विहानैदेखी परेकाे झरीले जाडाे बढेकाे छ भने हिमाली जिल्लामा हिमपात शुरू भएकाे छ । पछिल्लो ६ घण्टामा सुर्खेतमा १२ मिलिमिटर पानी परेको छ । सुर्खेतसहित रुकुम, जाजरकोट, दैलेख, कालिकोट, डडेल्धुरा लगायतका पहाडी जिल्लामा वर्षात भएको मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय सुर्खेतका प्रमुख निराजन सापकोटाले जानकारी दिए । उनका अनुसार दिपायलमा ५, डडेल्धुरामा ६, धनगढीमा ७, नेपालगञ्जम
गुटुका तरुणदल सभापतिमाथि अज्ञात समूहको अक्रमण

गुटुका तरुणदल सभापतिमाथि अज्ञात समूहको अक्रमण

    प्रकाशित मितिः १४ माघ २०७३, शुक्रबार ०८:२२
सुर्खेत । गुटु गाविसका तरुण दल सभापति माथि अज्ञात समूहरुले आक्रमण गरेको छ । सडक तथा नाला निर्माणको उपभोक्ता समुहको रकम झिकेर स्वस्तिक होटलमा बसेका दिपेन्द्र जाेेशीलाई अज्ञात समहूले गएराती आक्रमण गरेको हो । वीरेन्द्रनगरको विशाल बजार सडक निर्माण उपभोक्ता समितिका पदाधिकारीसहित होटलमा बसिरहेको अवस्थामा आक्रमण भएको तरुण दल सुर्खेतका सभापति हरि विष्टले जानकारी दिए । राष्ट्रिय बाणिज्य बैंकबाट उपभोक्त
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागु

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागु

    प्रकाशित मितिः १३ माघ २०७३, बिहीबार ११:०२
कृषियोग्य भूमिको वैज्ञानिक उपयोग र आधुनिक कृषि प्रविधिको अवलम्बन गर्ने गरी डडेल्धुरा जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनमा ल्याइएको छ । यो परियोजना १० वर्षसम्म अर्थात् २०८२ सालसम्म लागू हुने जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले बुधबार जिल्लास्तरीय अभिमुखीकरण गोष्ठीको आयोजना गरी कार्यक्रमबारे जानकारी गराएको छ । परियोजनाअन्तर्गत साना तथा व्यावसायिक कृषि उत्पादन केन्द्र
उपचार अभावले पाठेघरको क्यान्सरले थलिइन ‘नन्दकला’

उपचार अभावले पाठेघरको क्यान्सरले थलिइन ‘नन्दकला’

    प्रकाशित मितिः १२ माघ २०७३, बुधबार १७:१२
सुर्खेत । पाठेघरको क्यान्सरबाट पीडित बनेकी एक महिला उपचार अभावले जिउनु र मर्नुको दोसाधमा पुगेकी छन् । वीरेन्द्रनगर–१६ पदमपुर निवासी ६० वर्षिया नन्दकला सुनार उपचार अभावले डेढ वर्षदेखी थलिएकी हुन् । संगै जिउने संगै मर्ने बाचा खाएका श्रीमानले समेत वास्था नगरेपछि नन्दकलालाई उपचार गर्नमा कठिन भएको उनकी छोरी माया सुनारले बताईन् । क्यान्सर अस्पताल भरतपुर, चितवनले समेत तीन लाख खर्च लाग्ने बताएपछि व
मदिरामुक्त नगरपालिका बनाउन महिला जुटे

मदिरामुक्त नगरपालिका बनाउन महिला जुटे

    प्रकाशित मितिः १२ माघ २०७३, बुधबार १५:२६
जुम्ला चन्दननाथ नगरपालिका १४ र १५ का महिलाहरुले मदिरा न्युनिकरण अभियानमा लागेका छन् । मदिरा सेवनले गाउँमा हुन सक्ने झै झगडालाई न्युनिकरण गर्नका लागि महिला समूहले मदिरा नियन्त्रण अभियान थालेका हुन् । कार्तिकस्वामी महिला बचत तथा ऋण सहकारी संस्थामा आवद्ध महिलाद्धारा मंगलबारबाट मदिरा न्युनीकरण अभियानको आयोना गरिएको हो । गाउँमा विक्रि हुने स्थानिय मदिरालाई बेच बिखनमा प्रतिबन्ध लगाइने महिलाहरुले बताएका
मर्मत नहुँदा रोल्पामा खानेपानी समस्या

मर्मत नहुँदा रोल्पामा खानेपानी समस्या

    प्रकाशित मितिः १२ माघ २०७३, बुधबार १२:३२
पुराना योजना मर्मत हुन नसक्दा रोल्पा जिल्लामा खानेपानीको समस्या देखिन थालेको छ । योजना निर्माण भएको लामो समयसम्म पनि मर्मतका लागि बजेट विनियोजन नहुँदा खानेपानी आपूर्तिमा समस्या देखिएको उपभोक्ताले गुनासो गरेका छन् । जलवायुमा आएको फेरबदलले पानीका स्रोत पनि सुक्दै गएका कारण समस्यामाथि समस्या थपिएको उपभोक्ताले बताएका छन् । हिउँदमा घर नजिकैबाट पानी ल्याए पनि गर्मी मौसममा भने डेढ घन्टा टाढा पुगेर पान
बिरामीका आफन्त रगत खोज्दै हैरान

बिरामीका आफन्त रगत खोज्दै हैरान

    प्रकाशित मितिः १२ माघ २०७३, बुधबार १०:५०
मङ्गलबार सदरमुकामबाट एक घन्टा पैदल दूरीमा रहेको रुगा–५ लुम गाउँका दानसिङ विक आफ्नी ३५ वर्षीया श्रीमतीलाई एक सातायतादेखि ज्वरोले सताएपछि एक घन्टा हिँडेर जिल्ला अस्पताल मुगुमा चेकजाँच गर्न पुगे । तर डाक्टरले शरीरमा कम रगत भएको र तत्काल चार प्वाइन्ट ‘ए पोजेटिभ’ रगत खोज्न भनेपछि उनी उक्त समूहको रगत भएका व्यक्ति खोज्न सदरमुकाम गमगढी बजारमा भौँतारिए । दिनभरि बजारमा रगत खोज्दाखोज्दा हैरान भएका उन
उपचारमा सघाउन अपिल

उपचारमा सघाउन अपिल

    प्रकाशित मितिः ११ माघ २०७३, मंगलवार १८:५७
सुर्खेत । वीरेन्द्रनगर १४ घुस्रास्थित एक महिलाको औषधि उपचारमा खर्च अभाव भएपछि परिवारले तनावै–तनाव झेल्नुपरेको छ । पुस ५ गते खर काट्ने क्रममा सानो सुर्खेतको जंगलबाट लडेर सख्त घाइते भएकी ३३ वर्षीय अञ्जु कार्की आर्थिक अभावले भारतको लखनउ अस्पतालमा छटपटाइरहेकी छिन् । उनका परिवारले उपचारमा सघाउन अपिल गरेका छन् । परिवारले उनको उपचारका लागि २२ लाखभन्दा बढी रकम खर्च गरिसकेको बताएको छ । अञ्जुको पेट