☰ open Loading... 6 November 2025|  

प्रदेश खबर

आन्दोलन चर्काउँदै साटाखानीबासी

आन्दोलन चर्काउँदै साटाखानीबासी

    प्रकाशित मितिः २५ कार्तिक २०७३, बिहीबार १९:०१
साटाखानी गाविसलाई लेकवेशी नगरपालिकामा गाभेको विरोधमा बिहीबार जिल्ला विकास समितिको कार्यालय घेराउ गरिएको छ । साटाखानीलाई वीरेन्द्रनगर नगरपालिकामा गाभ्नुपर्ने माग राख्दै साटाखानी गाविसका नागरिकले दोस्रो चरणको आन्दोलन अन्तरगत जिल्ला विकास समितिको कार्यालय घेराउ गरेका हुन् । कात्तिक २० गतेसम्म आयोजना गरिएका भेला, गोष्ठीमा स्थान्ीय नागरिकलाई जानकारी नदिएरै लेकवेशी नगरपालिकामा गाभेको भन्दै आन्दोलनलाई थ
नगरपालिका काय हुनुपर्ने भन्दै राजमार्ग बन्द

नगरपालिका काय हुनुपर्ने भन्दै राजमार्ग बन्द

    प्रकाशित मितिः २५ कार्तिक २०७३, बिहीबार १८:५३
नगरपालिका कायम गर्न माग गर्दै स्थानिय नगरवासीले पुर्व पश्चिम राजमार्ग अन्र्तगत बर्दियाको भुरीगाउँमा एक घण्टा राजमार्ग अबरुद्ध पारेका छन् । यसअघि बबई नगरपालिका रहेकोमा अरु दुई छिमेकी ठाकुरद्धारा र शिवपुर गाउँ विकास समितीलाई समावेस गर्दापनि नगरपालिका कायम नगरेको भन्दै स्थानियवासी सडकमा उत्रिएका हुन । बबई नगरपालिकाकाका स्थानियवासी, स्थानिय राजनितीक दल, ब्यापारी लगायतको नेतृत्वमा नगरपालिका काय गर्
स्कुल बस चलाउने चालकले मापसे गरेपछि…

स्कुल बस चलाउने चालकले मापसे गरेपछि…

    प्रकाशित मितिः २५ कार्तिक २०७३, बिहीबार १७:४५
जिल्ला प्रहरी कार्यालय सुर्खेतले स्कुल बस चलाउँदै आएका एक चालकलाई कारवाही गरेको छ । वीरेन्द्रनगरमा रहेको यज्ञ पिस होस एकेडेमीको ना ३ ख २६०५ नम्बरको बस चलाउने चालकलाई प्रहरीले कारवाही गरेको हो । वीरेन्द्रनगर–१० खजुरामा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बस चालक खुम प्रसाद सुवेदीले मादप पदार्थ सेवन गरेको भेटाएको थियो । पक्राउ परेका चालक सुवेदीलाई के
आफन्तबाटै आफन्तको ज्यान जान्छ भने कहाँ छ सुरक्षा ?

आफन्तबाटै आफन्तको ज्यान जान्छ भने कहाँ छ सुरक्षा ?

    प्रकाशित मितिः २५ कार्तिक २०७३, बिहीबार १५:५९
भनिन्छ मानिस सामाजिक प्राणी हो । ऊ घर परिवार र समाज बिना एकपल पनि बाँच्न सक्दैन । तर परिवारकै सदस्यले वा आफन्तले नै आफन्तको ज्यान लिन्छ भने कहाँ गएर मान्छेले जीवन सुरक्षाको अनुभूति गर्ने ? प्रश्न यहीनेर खडा भएको छ रोल्पालीका सामु । जिल्ला अदालत रोल्पाको तथ्याङ्कअनुसार यस आवमा मात्र पाँच वटा कर्तव्य ज्यान र एउटा भवितव्य ज्यान गरी जम्मा छ वटा ज्यानसम्बन्धी मुद्दा दर्ता भएको जिल्ला अदालत रोल्पाका मु
काममा फर्किएनन् सरकारी कर्मचारी

काममा फर्किएनन् सरकारी कर्मचारी

    प्रकाशित मितिः २५ कार्तिक २०७३, बिहीबार ०८:१९
सल्यानको उत्तरी पश्चिमी क्षेत्रका सरकारी कार्यलयहरु दशैँ तिहार सकिए पनि सञ्चालन हुन सकेका छैनन् । एक महिना अघि दशैँ विदामा घर गएका कर्मचारी विदा सकिएको यतिका दिन वित्दापनि कार्यलय कर्मचारी काममा नआएको स्थानीयले गुनासो गरेका छन् । सेवा केन्द्र मुलखोलाको कृषि सेवा केन्द्र, पशु सेवा कार्यलय, स्वास्थ्य चौकि मुलखोला, बामे, घाँजरीपिपल र चाँदे लगायतका गाविसमा रहेका स्वास्थ्य कार्यलयका कर्मचारी अझै नफर्क
दैलेखमा ११ स्थानीय निकायको सिफारिस आयोगमा बुझाईयो

दैलेखमा ११ स्थानीय निकायको सिफारिस आयोगमा बुझाईयो

    प्रकाशित मितिः २४ कार्तिक २०७३, बुधबार १५:३०
केही नेताहरु भने, १० स्थानीय निकाय हुनुपर्ने माग गरेका छन्।  ११ स्थानीय निकाय नै सिफारिस भैसक्यो ः समिति गाँउपालिका, नगरपालिका, विशेष संरक्षित क्षेत्र, संख्या र सिमा निर्धारण जिल्ला प्राविधिक समितिले दैलेखलाई ११ स्थानीय निकाय बनाउने निर्णयलाई स्थानीय विकास अधिकारी हरि प्याकुरेलले राज्य पुर्नसंरचना निर्धारण आयोगका अध्यक्ष बालानन्द पौडेललाई बुझाएका हुन् । जिल्लामा समितिले राजनिति दल, नाग
देउसी भैलोको रकमबाट अक्षयकोष

देउसी भैलोको रकमबाट अक्षयकोष

    प्रकाशित मितिः २४ कार्तिक २०७३, बुधबार १४:५२
हरेक बर्ष तिहारमा देउसी भैली खेलेर थुप्रै रकम संकलन गर्ने गरिन्छ । संस्कृती संरक्षणको नाममा संकलित उक्त रकम केहीलाई अपवाद मान्ने हो भने प्रायः वनभोजमा नै सकिने गर्दछ । कालीकोटको मान्ममा प्रशारण केन्द्र रहेको रेडियो मालिकाले देउसी भैलो खेलेर संकलन भएको रकमबाट अक्षयकोष स्थापना गरेको छ । कर्णालीको कला, साहित्य, संस्कृती र पर्यटन प्रबद्र्धनका लागि उक्त कोष स्थापना गरिएको हो । देउसी भैलोबाट संकलित ५०
बर्दियामा ४ नगरपालिकासहित १ गाउँपालिका निश्चित

बर्दियामा ४ नगरपालिकासहित १ गाउँपालिका निश्चित

    प्रकाशित मितिः २४ कार्तिक २०७३, बुधबार १४:३६
तीन क्षेत्रको टुङ्गो आयोगले लगाउने गरी सिफारिस बर्दियामा स्थानिय तह पुर्नसंरचना बनाउने विषय आशिंक रुपमा टुंगो लागेको छ । स्थानिय तह पुर्नसंरचना आयोगले कात्तिक २० गतेसम्म स्थानिय तहमा सहमती गरी प्रतिवेदन पठाउन निर्देशन गरेकोमा ४ नगरपालिका, १ गाउँपालिका निश्चित गरी प्रतिबेदन पठाएको छ भने ३ क्षेत्र ठाकुरबाबा, मधुवन र बढैयाताल नगपालिका रहने वा गाउँपालिका रहने केन्द्रबाटै टुंगो लगाउने गरी सिफारीस पठा
देउसीभैलोको रकम, सामाजिक कार्यमा

देउसीभैलोको रकम, सामाजिक कार्यमा

    प्रकाशित मितिः २४ कार्तिक २०७३, बुधबार १०:४४
तिहारभरि रमझमका साथ खेलिएको देउसी भैलोबाट संकलन भएको रकम यहाँ महिला तथा यूवा पिडीले सामाजिक कार्यमा खर्च गर्ने भएका छन् । डाँडाँपराजुलका यूवा र जगनाथका महिलाहरुले खेलेर संकलन गरेको रकम सामाजिक कार्यमा खर्च गर्ने भएका हुन् । उनीहरुले गोरेटो बाटो निर्माण, चौतारो निर्माण, खानेपानी मर्मत तथा निर्माण र विरामी बोक्ने स्टेचर खदिर लगायत कार्य गर्ने भएका हुन् । डाँडाँपराजुल गाविसस्थित मालिका सामुदायि
कञ्चनपुरमा नौवटा स्थानीय तह बनाउने सहमति

कञ्चनपुरमा नौवटा स्थानीय तह बनाउने सहमति

    प्रकाशित मितिः २२ कार्तिक २०७३, सोमबार १३:३९
कञ्चनपुरमा नौवटा स्थानीय तह बनाउने सहमति भएको छ ।  स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले राजनीतिक दलको सहमतिमा नौ स्थानीय तह बनाउने सहमति गरेका हुन् । स्थानीय तहको संरचना निर्धारणबारे जिल्ला विकास समिति कञ्चनपुरमा भएको सर्वपक्षीय बैठकले साविक आठ नगरपालिका र बाँकी चार गाविसलाई मिलाएर अर्को छुट्टै नगरपालिका बनाउने प्रस्तावमा सहमति जनाएको स्थानीय विकास अधिकारी राजेश पौडेलले बताए । “भीमद