वृद्धाको हत्या
			      
						
प्रकाशित मितिः १० भाद्र २०७३, शुक्रबार १७:०२ 
		
		
		
			दाङमा एक बृद्ध महिलाको हत्या भएको छ । विहिवार राती त्रिपुर नगरपालिका १० कि ५० बर्षिया बिष्णु ओलीको हत्या भएको ईलाका प्रहरी कार्यालय नारायणपुरले जनाएको छ ।
प्रहरीका अनुसार ओलीलाई धारिलो हतियार प्रयोग गरि हत्या गरिएको छ । उनको घाँटी र ढाड लगाएत शरिरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको छ ।
घरनजिकै बाटोमा उनको हत्या गरिएको अवस्थामा राती शब फेला परेको थियो । ईप्रका नारायणपुरका प्रमुख सई मोह		
		
	





