☰ open Loading... 1 May 2024|  

प्रदेश खबर

कक्षा १२ को परीक्षा साउन ३१ देखि, होम सेन्टरमै जेड आकारमा परिक्षार्थीको सिट व्यवस्थापन

कक्षा १२ को परीक्षा साउन ३१ देखि, होम सेन्टरमै जेड आकारमा परिक्षार्थीको सिट व्यवस्थापन

    प्रकाशित मितिः ५ श्रावण २०७८, मंगलवार १८:५९
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा साउन ३१ देखि भदौ ९ सम्म गर्ने निर्णय गरेको छ ।परीक्षा बोर्डको मंगलबार बसेको बैठकले विद्यार्थीलाई होम सेन्टरमै परीक्षाको व्यवस्था गर्ने निर्णय गरेको छ ।स्वास्थ्य मापदण्ड पालना गर्दै जेड आकारमा परीक्षार्थीलाई राख्न समेत भनिएको छ ।
एनआरएनए मलेसियाको महासचिवमा क्षेत्री निर्बिरोध

एनआरएनए मलेसियाको महासचिवमा क्षेत्री निर्बिरोध

    प्रकाशित मितिः ५ श्रावण २०७८, मंगलवार १८:३६
दिनेश खड्का'खप्तडी'मलेसिया। गैरआवसीय नेपालीसंघ मलेसियाको महासचिवमा रन्जीत कुमार क्षेत्री निर्बिरोध भएका छन् । मलेसियालाई कर्मथलो बनाउँदै आएका कुमार क्षेत्री सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील रहेका छन (२०२१-२३)कार्यकालका लागि महासचिव मा निर्बिरोध भएका हुन्। गैर आवासिय नेपाली संघ एनआरएनए मलेसियामार्फत निःस्वार्थ भावका साथ सामाजिक सेवामा अनवरत रुपमा खटिदै आएका कुमार क्षेत्री
मोटरसाइकलमाथि बसेकै अवस्थामा एक पुरुष मृत भेटिए 

मोटरसाइकलमाथि बसेकै अवस्थामा एक पुरुष मृत भेटिए 

    प्रकाशित मितिः ५ श्रावण २०७८, मंगलवार ०५:५१
मोरङको विराटनगर-५ बिजुली अफिसअगाडि एक जना पुरुष मृत भेटिएका छन् ।सोमबार साँझ को ४ प २३१६ नम्बरको रोकिराखेको मोटरसाइकलमा विराटनगर–५ मुनालपथका ४८ वर्षीय सुदर्शन न्यौपाने मृत भेटिएका हुन् । अहिले डिएसपी दिपक कार्कीसहितको टोली घटनास्थलमा पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ
खानेपानीको चरम अभाव

खानेपानीको चरम अभाव

    प्रकाशित मितिः ५ श्रावण २०७८, मंगलवार ०५:४१
सुर्खेत -वीरेन्द्रनगरमा खानेपानीको चरम अभाव भएको छ। वीरेन्द्रनगरका अधिकांश नागरिकहरूको घरमा नगरपालिकाले समयमै धारा जडान नगर्दा खानेपानीको चरम अभाव भएको हो। यहाँका नागरिक खानेपानीका लागि करिब आधा घण्टा हिँडेर घण्टौँ लाइन बस्न बाध्य छन्। वर्षायाम सुरू भए पनि वीरेन्द्रनगर नगरपालिका–३ का धेरैजसो घरहरूमा खानेपानीको धारा जडान नहुँदा यसरी खानेपानीको समस्या भएको स्थानीयहरूको गुनासो छ।वीरेन्द्रनगर–३ पते
कर्णालीका बालबालिका असुरक्षित

कर्णालीका बालबालिका असुरक्षित

    प्रकाशित मितिः ५ श्रावण २०७८, मंगलवार ०५:३२
सुर्खेत- कर्णाली प्रदेशमा बालबालिका मानव बेचबिखन तथा ओसारपसारको जोखिममा छन्। सबैजसो जिल्लाबाट बालबालिकाको बेचबिखन तथा ओसारपसार हुने गरेको हो । बालबालिकाको कमजोर पारिवारिक स्थितिको फाइदा उठाउँदै अनेक प्रलोभनमा पारी काठमाडौं, पोखरालगायतका सहरहरूमा लैजाने गरिएको छ । बालबालिकालाई यसरी गाउँबाट सहरसम्म लिन गिरोहहरू नै संलग्न छन् । प्रदेश प्रहरी कार्यालयअनुसार चार वर्षको अवधिमा कर्णालीका २० जना बालबाल
जलविद्युत् आयोजना निर्माणका लागि  बाधक बनेकाे भेरी नदीको पुलकाे काम तीव्र गतिमा 

जलविद्युत् आयोजना निर्माणका लागि  बाधक बनेकाे भेरी नदीको पुलकाे काम तीव्र गतिमा 

    प्रकाशित मितिः ५ श्रावण २०७८, मंगलवार ०५:१५
जाजरकाेट–जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि बाधक मानिएको भेरी नदीको पुल निर्माणका लागि प्रक्रिया शुरु गरिएको छ । सडक डिभिजन चौरजहारीले आइतबार बोलपत्र आह्वान गरी पुल निर्माणका साथै भेरी करिडोरको स्तरोन्नतिको काम अगाडि बढाएसँगै सो आयोजना निर्माणका लागि थप प्रगतिको पाइला अगाडि बढेको हो । छिन्चु–जाजरकोट सडक खण्डभित्र सबै पुल निर्माण कार्य पूरा भई जाजरकोट सदरमुक
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज

    प्रकाशित मितिः ४ श्रावण २०७८, सोमबार ०५:४८
    काठमाडौं । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश खारेजीका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सो अध्यादेश खारेज गरेकी हुन् । नेपालको संविधानको धारा १
विपद् पीडितले पाएनन् राहत

विपद् पीडितले पाएनन् राहत

    प्रकाशित मितिः ४ श्रावण २०७८, सोमबार ०५:३५
कर्णाली प्रदेश सरकारले असार मसान्तमा बजेट अख्तियारी दिँदा विपद् पीडितले राहत पाउन सकेका छैनन् । सरकारले प्राकृतिक विपद्का कारण पूर्णरूप्मा घरबास गुमाएका परिवारलाई राहत वितरण गर्न पठाएको रकम पीडितले नपाएका हुन् ।प्राकृतिक विपद् पीडित एक हजार पाँच सय २८ परिवारलाई राहत वितरण गर्न सरकारले असार २७ गते स्थानीय तहहरूलाई बजेट अख्तियारी दिएको थियो। एक हजार पाँच सय २८ घरपरिवारका लागि राहत वितरण गर्न सरका
प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत, पक्षमा १६५ मत पर्दा विपक्षमा ८३ मत

प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत, पक्षमा १६५ मत पर्दा विपक्षमा ८३ मत

    प्रकाशित मितिः ४ श्रावण २०७८, सोमबार ०५:१६
काठमाडौं, । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउनुभएको छ । प्रधानमन्त्रीको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत परेको छ । प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन राख्नुभएको प्रस्तावमा भएको मतदानमा प्रधानमन्त्री देउवाका पक्षमा सभाको बहुमतले विश्वासको मत दिएको हो । २४९ जना सांसद उपस्थित भएकामा एक जनाले भने दिन्न भन्ने पक्षमा मत दिएको सभामुख अग्नि सापकोटाले घोषणा गर्नु
भीम रावलद्वारा सांसद पदबाट राजीनामा

भीम रावलद्वारा सांसद पदबाट राजीनामा

    प्रकाशित मितिः ३ श्रावण २०७८, आईतवार १९:३४
  काठमाडौं, साउन ३ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिनुभएको छ । उहाँले आफू राजनीतिको अनैतिक खेलबाट अलग हुन चाहेको भन्दै पुनःस्थापित प्रतिनिधि सभाको बैठक शुरु हुनुअघि राजीनामा दिनुभएको हो । आइतबारै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि नै अछाम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित रावलले राजीनामा दिनुभएको हो । एमालेको माधवक