☰ open Loading... 1 May 2024|  

प्रदेश खबर

एनआरएनए मलेसियाको उपाध्यक्षमा सापकोटा निर्बिरोध

एनआरएनए मलेसियाको उपाध्यक्षमा सापकोटा निर्बिरोध

    प्रकाशित मितिः ७ श्रावण २०७८, बिहीबार ०६:१५
दिनेश खड्का'खप्तडी'।मलेसिया।गैर आवासिय नेपाली संघ (राष्ट्रिय समन्वय परिषद) मलेसियाको प्रथम उपाध्यक्षमा हेमराज सापकोटा निर्बिरोध निर्वाचित भएका छन् । पर्वत फलेबास नगरपालिका ४ मा जन्मिएका सापकोटा बिगत लामो समय देखी प्रवासि नेपालीको रुपम मलेसिया बस्दै आएका छन । एनआरएनए निबर्तमान महासचिव समेत रहेका सापकोटा जिल्लाको विभिन्न सामाजिक क्षेत्रमा आर्थिक संकलनका लागि मलेसियामा थालिने अभियानहरुमा सक्रिय भूमिक
दबाबमा पत्रकार, मानसिक समस्याको जोखिम बढ्दो

दबाबमा पत्रकार, मानसिक समस्याको जोखिम बढ्दो

    प्रकाशित मितिः ७ श्रावण २०७८, बिहीबार ०५:५६
    काठमाडौं, ६ साउन । कोरोना महामारीले पत्रकारहरुमा आर्थिक, सामाजिक र पेशागत दबाब सिर्जना भएको छ। यस कारण उनीहरु मानसिक समस्याको जोखिममा छन् ।   कोरियाको नामसोल विश्वविद्यालयसंगको सहकार्यमा नेपाल पत्रकार मञ्चले बुधबार आयोजना गरेको ‘कोभिड विरुद्ध खुशी रणनीति’ विषयक शैक्षिक भर्चूअल कार्यक्रमका वक्ताहरुले यस अवस्थालाई सामान्य ठान्न नहुने बताएका छन् । जोखिमपूर्ण घटना
सल्यानमा आफ्नै भाइले गरे दाजुकाे हत्या

सल्यानमा आफ्नै भाइले गरे दाजुकाे हत्या

    प्रकाशित मितिः ७ श्रावण २०७८, बिहीबार ०५:५१
सल्यान — बन्गाड कुपिण्डे नगरपालिका ५ खैरागारमा सामान्य विवाद चल्दा आफ्नै भाइले दाइको हत्या गरेका छन्। । १२ वर्षीय भाईले छाताको डन्डीले हिर्काउँदा १३ वर्षीय दाइ सन्दिप परियारको मृत्यु भएको हो ।     छाताको डन्डीले हिर्काउँदा बाँया कानको माथि चोट लागेर गम्भिर घाइते भएका परियारको शिक्षण अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता अर्जुन पौ
थपिए २८ सय ३८ संक्रमित, ३० जनाको मृत्यु

थपिए २८ सय ३८ संक्रमित, ३० जनाको मृत्यु

    प्रकाशित मितिः ७ श्रावण २०७८, बिहीबार ०५:३९
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।स्वास्थ्य मन्त्रालयले आज गरेको प्रेस व्रिफिङ्मा मन्त्रालयका सह प्रवक्ता डा.समिर अधिकारीले पीसीआर र एन्टिजिन गरी १२ हजार ६ सय १६ जनामा भएको परीक्षणमा २२ दशमलव ५० प्रतिशतमा संक्रमण देखिएको जानकारी दिनुभयो । काठमाडौ उपत्यकामा ६ सय ९७ जनामा संक्रमण देखिएको छ । काठमाडौका ४ सय ९० , ललितपुरका १ सय २८ र
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

    प्रकाशित मितिः ७ श्रावण २०७८, बिहीबार ०५:३४
  सल्यान - सल्यानमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका र कालिमाटी गाउँपालिकामा भएको घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। बनगाड कुपिण्डे नगरपालिका –५ मा दुई बालकको आपसी झगडा गरी हानाहान गर्दा १३ वर्षीय सन्दीप परियारको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको छ। मंगलबार साँझ ८ बजेतिर एक आपसमा झगडा गर्ने क्रममा १२
कर्णाली राजमार्गमा १२ वटा पक्की पुल निर्माण सम्पन्न

कर्णाली राजमार्गमा १२ वटा पक्की पुल निर्माण सम्पन्न

    प्रकाशित मितिः ७ श्रावण २०७८, बिहीबार ०५:२७
  सुर्खेत – कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडकमा १२ वटा पक्की पुलको निर्माण सम्पन्न भएको छ ।गएको आर्थिक वर्षमा सडक डिभिजन कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७३र०७४ देखि निर्माण थालिएका ती पुल गएको वर्ष सम्पन्न भएको जनाएको छ । कर्णाली राजमार्गका धेरैजसो ठाउँमा पक्की पुल नहुँदा यात्रुले लामो समयदेखि सास्ती भोग्नुपरेको थियो । पुल नहुँदा वर्षाका बेला यात्रुलाई जोखिम बढेको थियो । सङ्घीय सडक स
बाँधमा डुबेका व्यक्तिको पहिचान खुल्यो

बाँधमा डुबेका व्यक्तिको पहिचान खुल्यो

    प्रकाशित मितिः ७ श्रावण २०७८, बिहीबार ०५:१७
  दाङ – सिँचाइका लागि बनाइएको कृत्रिम बाँधमा डुबेर बेपत्ता भएका एक जनाको पहिचान खुलेको छ । दाङको घोराही उपमहानगरपालिका १ सिमलताराको गयरसोतामा बाँधमा पौडी खेल्ने क्रममा त्यही ठाउँका ३१ वर्षीय लालबहादुर विष्ट डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ९डीएसपी० मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । स्थानीयवासी र प्रहरीले विष्टको खोजी गरिरहेका छन् ।
एमाले बैठकमा रिपोर्टिङः कर्णालीमा दबाव, सुदूरपश्चिममा भीम रावल आए पुग्छ

एमाले बैठकमा रिपोर्टिङः कर्णालीमा दबाव, सुदूरपश्चिममा भीम रावल आए पुग्छ

    प्रकाशित मितिः ६ श्रावण २०७८, बुधबार ०५:५४
५ साउन काठमाडौं । फ्लोर क्रस गर्ने २२ सांसदले स्पष्टीकरण सोधेको नेकपा एमाले ओली पक्षको बैठकमा माधवकुमार नेपाल समूह बिना कस्तो पार्टी बन्छ र आगामी चुनावको परीणाम कस्तो हुन्छ भनेर विश्लेषण भएको छ । नेताहरुको दाबी छ, उनीहरुले कहीँ पनि चुनाव जित्दैनन् । हामीलाई एकाध निर्वाचन क्षेत्रमा असर पर्छ । मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँगै हो । च्यासलस्थित तुलसील
सुर्खेतमा सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट

सुर्खेतमा सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट

    प्रकाशित मितिः ६ श्रावण २०७८, बुधबार ०५:४२
  सुर्खेत -सुर्खेत प्रहरीले तीन दिनमा सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ। सुर्खेतका चार गाउँपालिका र पाँच नगरपालिकाका विभिन्न स्थानबाट अवैध घरेलु तयारी मदिरा तथा मदिरा उत्पादन गर्न प्रयोग गरिएको कच्चा पदार्थसहित सात हजार १५७ लिटर मदिरा बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।प्रहरी नायब उपरीक्षक घर्तील
माओवादी केन्द्रद्वारा बजेट कार्यान्वयन गर्न विषयगत समिति गठन

माओवादी केन्द्रद्वारा बजेट कार्यान्वयन गर्न विषयगत समिति गठन

    प्रकाशित मितिः ६ श्रावण २०७८, बुधबार ०५:३२
सुर्खेत -सत्तारुढ नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा संसदीय दलले बजेट कार्यान्वयन गर्न विषयगत समिति गठन गरेको छ। अध्यादेशमार्फत ल्याइएको चालू आव २०७८र७९ को बजेट कार्यान्वयन गर्न माओवादी केन्द्रले सात वटा विषयगत समिति निर्माण गरी प्रदेशसभा सदस्यलाई जिम्मेवारी बाँडफाँड गरेको हो। माओवादी केन्द्र संसदीय दलद्वारा आयोजित पत्रकार सम्मेलनमा उक्त दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टले प्रतिपक्षी दलक