☰ open Loading... 5 May 2024|  

प्रदेश खबर

देशभर ७६.४४ प्रतिशत भूभागमा रोपाइँ सकियो

देशभर ७६.४४ प्रतिशत भूभागमा रोपाइँ सकियो

    प्रकाशित मितिः २ श्रावण २०७८, शनिबार ०५:२०
काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । असार ३१ गतेसम्म यो वर्ष १० लाख ४८ हजार ५०७.१७ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको कृषि विभागले जनाएको छ । जुन, देशभर कुल धान रोपाइँ हुने क्षेत्रफलको ७६.४४ प्रतिशत हो । देशभर १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । गत वर्ष सोही अवधिमा कुल धान रोपाइँ हुने क्षेत्रफलको ८१.८५ प्रतिशत अर्थात् ११ लाख १९ ह
सर्वोच्च अदालतले संविधान संशोधन गरेको एमालेको आरोप

सर्वोच्च अदालतले संविधान संशोधन गरेको एमालेको आरोप

    प्रकाशित मितिः २ श्रावण २०७८, शनिबार ०५:१५
काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतले संविधान संशोधन गरेको आरोप लगाएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमनपछि पहिलोपटक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको फैसलाबाट संविधान अप्रत्यक्ष रुपमा संशोधन भएको प्रस्ताव पारित गरेको छ । दलीय व्यवस्थामा एक दलबाट निर्वाचित सांसद्ले अर्को दलको प्रधानमन्त्रीमा मतदान गर्न पाइन्
तलब नपाएको भन्दै नगरपालिकाका कर्मचारी आन्दोलित

तलब नपाएको भन्दै नगरपालिकाका कर्मचारी आन्दोलित

    प्रकाशित मितिः २ श्रावण २०७८, शनिबार ०५:१३
  सल्यान- उनीहरुले ६ महिनादेखि तलब नपाएको भन्दै सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका करार कर्मचारीहरु आन्दोलित भएका छन्।संघीय सरकारको परिपत्रअनुसार नगरपालिकाको कार्यपालिका बैठकले करार कर्मचारीलाई तलब दिन नसकिने निर्णय गरेको थियो। तर, यसबारे कर्मचारीलाई कुनै जानकारी नदिएको आन्दोलनकारीको भनाइ छ। करार कर्मचारी आन्दोलन समितिका संयोजक डिल्ली विकले भने, ‘नगरपालिकाले न हामीलाई जागिर छोडन परिपत्र न
नेपालगन्जमा रक्तदान कार्यक्रम सम्पन्न

नेपालगन्जमा रक्तदान कार्यक्रम सम्पन्न

    प्रकाशित मितिः १ श्रावण २०७८, शुक्रबार ०८:३८
बाँके - बाँकेको नेपालगन्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । । समाज सेवा संस्था नेपाल केन्द्रीय कार्यालय कोहलपुर, माइती नेपाल नेपालगन्ज, माइती युवा सञ्जाल, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा महिला पुरुष गरी ५४ जनाले रक्तदान गरेका हुन् ।   उक्त कार्यक्रमको उद्घाटन नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा धवल शमशेर राणाले गरेका थिए । आयोजक संस्था स
कर्णाली सरकारले ल्यायो अध्यादेशबाट बजेट

कर्णाली सरकारले ल्यायो अध्यादेशबाट बजेट

    प्रकाशित मितिः १ श्रावण २०७८, शुक्रबार ०८:३२
सुर्खेत । कर्णाली प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ ।प्रदेशसभाबाट पारित हुन नसकेपछि बिहीबार राति बसेको मन्त्रिपरिषद् बैठकले बजेटसम्बन्धी दुई अध्यादेश स्वीकृत गरेर प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो । सरकारको सिफारिसबमोजिम बिहीबार राति नै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८’ र ‘कर्णाली प्रदेश आर्थिक अध्यादेश, २०७८’ जारी गर्नुभएको प्रदेश प्रमुखको क
खाेप लगाएकालाई पनि संक्रमण हुन सक्छ तर गम्भीर हुँदैन

खाेप लगाएकालाई पनि संक्रमण हुन सक्छ तर गम्भीर हुँदैन

    प्रकाशित मितिः १ श्रावण २०७८, शुक्रबार ०६:२१
काठमाडाैं ।  संक्रमणकाे निरन्तरता कायम रहेका कारण नेपालमा तेस्रो लहरको जोखिम रहेको जनस्वास्थ्यविद्ले बताउनुभएको छ ।जनस्वास्थ्यविद् प्रा डा सुजनबाबु महरठ्ठाले कोरोनाविरुद्धको खोप लगाए पनि भाइरसको म्युटेसन हुने क्रम कायम रहेकाले म्युटेड भाइरसले खोपलाई छल्न सक्ने सम्भावना रहेको बताउनुभयो । तर खोप लगाएकाहरुलाई गम्भीर प्रकृतिको जोखिम भने नहुने उहाँको दाबी छ । अहिले पनि कोरोना भाइरसको जाखिम कायम
असारे विकासका नाममा मनलाग्दी खर्च

असारे विकासका नाममा मनलाग्दी खर्च

    प्रकाशित मितिः १ श्रावण २०७८, शुक्रबार ०६:१९
काठमाडौं । सरकारका विभिन्न निकायले चालू आर्थिक वर्षको अन्तिममा एकैदिन २९ अर्बभन्दा बढी बजेट खर्च गरेका छन् । असारे विकासका नाममा ती निकायले मनलाग्दी खर्च गरेका हुन् । नेपालमा प्रत्येक वर्ष असारे विकासको नाममा बालुवामा पानी खनाए सरि बजेट खन्याउँदा भ्रष्टाचार बढ्ने गरेको प्रशासकहरूको ठम्याइ छ । चालू आर्थिक वर्षको आर्थिक कारोबार हुने अन्तिम दिन बुधबार मात्रै सरकारले प
जुम्लामा ७० प्रतिशतको बालविवाह

जुम्लामा ७० प्रतिशतको बालविवाह

    प्रकाशित मितिः १ श्रावण २०७८, शुक्रबार ०६:१६
जुम्ला । जुम्लामा ७० प्रतिशत विवाह बालविवाह हुने गरेको पाइएको छ। बालविवाह न्यूनीकरण गर्न जुम्लामा दर्जनौं संघसंस्थाले सचेतना कार्यक्रम गर्दै आएका छन्। केही गाउँपालिकाले पनि यो अभियान चलाउँदा ठूलो रकम खर्चेको पाइन्छ। सडक नाटकदेखि घरदैलोजस्ता कार्यक्रमहरू पनि बारम्बार भइरहेका छन्। तर, बालविवाह न्यूनीकरण हुन सकेको छैन। औपचारिकतामा सीमित चेतनामूलक कार्यक्रमले ग्रामीण क्षेत्र प्रभाव पार्न नसके
कर्णाली प्रदेशसभाको बजेट अधिवेशन मध्यरातमा अन्त्य, अध्यादेशबाट बजेट ल्याउने तयारी

कर्णाली प्रदेशसभाको बजेट अधिवेशन मध्यरातमा अन्त्य, अध्यादेशबाट बजेट ल्याउने तयारी

    प्रकाशित मितिः ३१ असार २०७८, बिहीबार ०९:०४
सुर्खेत । कर्णाली प्रदेशसभाको बजेट अधिवेशन मध्यरातमा अन्त्य गरिएको छ ।प्रदेश मन्त्रिपरिषद्को सिफारिशमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले गएराति १२ बजेदेखि लागु हुनेगरि प्रदेशसभा अन्त्य गर्नुभएको हो।पछिल्लो एक महीनायता प्रमुख विपक्षी दल एमालेको निरन्तर अवरोधका कारण प्रदेशसभा सञ्चालन हुन सकेको थिएन् । जसले गर्दा प्रदेश सरकारले असार १ गते प्रदेश सभामा पेस गरेको बजेटमाथि छलफल नै हुन पाएन ।ए
राउटे नीति तयार

राउटे नीति तयार

    प्रकाशित मितिः ३१ असार २०७८, बिहीबार ०८:५६
कर्णाली प्रदेश सरकारले जंगलमा फिरन्ते जीवन विताउने राउटे समुदायको मुल प्रवाहिकरणका लागि नीति तयार पारेको छ। सामाजिक विकास मन्त्रालयले तयार पारेको नीतिमा राउटे समुदायको जातीय र मौलिकताको संरक्षण गर्ने, स्थायी बस्ती बसाल्ने, सीपको आधुनिकीकरण गर्ने, बाह्य समुदायबाट हुने नोक्सानी र हिंसाजन्य जोखिमबाट संरक्षण गर्ने, घुम्ती तथा खेलको माध्यमबाट शिक्षण सिकाईका गतिविधिहरु सञ्चालन गर्ने, भाषालाई लिपीव