☰ open Loading... 26 December 2024|  

राजनीति

पूर्वाधारको विकास नै आर्थिक समृद्धिको मेरुदण्डः मन्त्री लेखक

पूर्वाधारको विकास नै आर्थिक समृद्धिको मेरुदण्डः मन्त्री लेखक

    प्रकाशित मितिः ७ माघ २०७३, शुक्रबार १५:५१
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले पूर्वाधारको विकास नै आर्थिक समृद्धिको मेरुदण्ड भएकोे बताएका छन् । आज कञ्चनपुर उद्योग वाणिज्य सङ्घको २८औंँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री लेखकले राज्यले पूर्वाधार निर्माण गरिदने र निजी क्षेत्रले पूर्वाधार अनुसार उद्योग वाणिज्यको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका हुन । आगामी एक दशकभित्र कञ्चनपुर, नेपाल र भारतबीचको आर्थिक सम्बन्धको प्रवेशद्व
यथास्थितीमा राप्रपाले संशोधन प्रस्तावमा समर्थन नगर्ने

यथास्थितीमा राप्रपाले संशोधन प्रस्तावमा समर्थन नगर्ने

    प्रकाशित मितिः ७ माघ २०७३, शुक्रबार १५:०६
सुर्खेत । राप्रपा नेपालले यथास्थितीमा सरकारले संसद्मा दर्ता गरेको संशोधन प्रस्तावमा समर्थन नगर्ने जनाएको छ । पार्टी एकतापछि ३७ सिट रहेको राप्रपा नेपालका पार्टी अध्यक्ष कमल थापाले ट्वीट गर्दै यथास्थितीमा संशोधन प्रस्तावमा समर्थन नगर्ने जनाएका हुन् । राप्रपा नेपालका सह–प्रवक्ता मोहन श्रेष्ठले अहिलेकै अवस्था कायम राख्ने, पूरा शक्तिसहित थप मन्त्री पठाउने, भइरहेका मन्त्री फिर्ता बोलाउने सवै विकल्प खुल

चुनाव गर्न सरकार तत्पर छैनः नेता भुषाल

    प्रकाशित मितिः ७ माघ २०७३, शुक्रबार ०९:३३
नेकपा (एमाले)का पोलिटब्युरो सदस्य बेदुराम भुषालले निर्वाचन घोषणा गर्न सरकारले तत्परता नदेखाएको बताएका छन । सरकारले निर्वाचनभन्दा पनि संविधान संसोधन ल्याएर निर्वाचन टार्न खोेजेको आरोप उनको थियो । सरकारले निर्वाचनमा तत्परता देखाउन सकेको छैन, प्रेस चौतारी दाङले योजना गरेको पत्रकार सम्मेलनमा नेता भुषालले भने ‘निर्वाचनका लागि निर्वाचन विधेयक अघि बढ्न सकेको छैन । अरु कार्य पनि त्यतिकै छन् ।’ उ
धनगढीमा भारतीय राजदुतलाइ विपक्षी दलका कार्यकर्ताले देखाए कालाे झण्डा

धनगढीमा भारतीय राजदुतलाइ विपक्षी दलका कार्यकर्ताले देखाए कालाे झण्डा

    प्रकाशित मितिः ६ माघ २०७३, बिहीबार १२:३१
निर्माण सम्पन्न नभएकाे राजमार्ग उद्घाट विपक्षी दलहरुको नाराबाजी, कालोझण्डा प्रदर्शन र चर्को विरोधका बाबजुद भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखक र भारतीय राजदूत रणजीत रायले निर्माण सम्पन्न हुन बाँकी हुलाकी राजमार्गको संयुक्त रुपमा उद्‍घाटन गरेका छन् । अधुरो राजमार्गको उद्‍घाटनको विरोध गरिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । एमाले जिल्ला समिति सदस्य दीर्घराज जोशीसहित ६ जना पक्राउ परेको
नेपाल इन्डोनेसियासँग सहकार्य गर्न इन्छुक ः प्रधानमन्त्री

नेपाल इन्डोनेसियासँग सहकार्य गर्न इन्छुक ः प्रधानमन्त्री

    प्रकाशित मितिः ६ माघ २०७३, बिहीबार ११:५३
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आफ्नो चारवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किन लाग्नुभएका नेपालका लागि इन्डोनेसियाका राजदूत इवान विरान्ता अत्मड्जाले आज प्रधानमन्त्री निवास बालुवाटारमा बिदाइ भेट गरेका छन । सो अवसरमा दाहालले गत वर्षको भूकम्पको विपत्तिका बेला इन्डोनेसिया सरकारले नेपाली जनतालाई सहयोग गरेकोमा राजदूत र इन्डोनेसिया सरकारलाई धन्यवाद दिएका थिए । भूकम्पपश्चात्
बाबुरामको नयाँ शक्तिले फेर्ने भयो झण्डा र चुनाव चिन्ह

बाबुरामको नयाँ शक्तिले फेर्ने भयो झण्डा र चुनाव चिन्ह

    प्रकाशित मितिः ६ माघ २०७३, बिहीबार ११:०९
काठमाडौं  । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले चुनाव चिन्ह र झन्डा फेर्ने भएको छ । यसअघि निर्वाचन आयोगमा दर्ता गराएको चुनाव चिन्ह र झण्डामा विवाद भएपछि परिवर्तन गर्न लागिएको एक नेताले जानकारी दिए ।  चुनाव चिन्ह र झण्डा फेर्नेबारेमा छलफल गर्नका लागि आज १२ बजे पार्टीको राजनीतिक समिति र काठमाडौंमा उपलब्ध केन्द्रीय कार्यकारीणि सदस्यहरुको बैठक बस्दैछ । पार्टीको उच्च स्रोतका अनुसार आजकै बैठकब
दुतावासको भात खाएर संशोधनको कुरा गर्नेलाई जेल हाल्नु पर्छ : एमाले उपाध्यक्ष रावल

दुतावासको भात खाएर संशोधनको कुरा गर्नेलाई जेल हाल्नु पर्छ : एमाले उपाध्यक्ष रावल

    प्रकाशित मितिः ५ माघ २०७३, बुधबार १६:५७
नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले सानो सङ्ख्यामा रहेको मधेसी मोर्चाले निर्वाचन रोक्न खोज्दैमा चुनाव रोक्न नहुने बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लबको साक्षात्कारमा रावलले संविधान संशोधन नभई हुँदैन भन्ने सानो संख्यामा रहेको मोर्चालाई नमस्कार गरेर बसे सरकारको औचित्य समाप्त हुने बताए । उनले भने, संविधान सभाको दोस्रो निर्वाचनमा मोहन बैद्यहरु निर्वाचनमा नजादा नजाँदै चुनाव रोकिएन,लअहिले आएर
आयोगमा ८० दलले मात्र बुझाए आयव्यय विवरण

आयोगमा ८० दलले मात्र बुझाए आयव्यय विवरण

    प्रकाशित मितिः ५ माघ २०७३, बुधबार १५:२५
काठमाडौँ । नेपालको संविधानको धारा २६९ अनुसार निर्वाचन आयोगमा दर्ता भएका १११ राजनीतिक दलमध्ये ८० दलले मात्र आर्थिक वर्ष २०७२÷७३ को वार्षिक आयव्यय बुझाएका छन् । आव सकिएको ६ महिनाभित्र वार्षिक आयव्यय बुझाउनुपर्ने कानुनी प्रावधानअनुसार पुस मसान्तसम्म ८० दलले आयव्यय बुझाएका हुन् । यस्तै अन्तरिम संविधान २०६३ अनुसार दर्ता भएका तर नयाँ संविधानको धारा २६९ अनुसार दर्ता हुन नआएका ६ वटा दलले पनि वार्षि
दलिय अाडमा पत्रकारीता नगर्न सञ्चारमन्त्रीकाे अाग्रह

दलिय अाडमा पत्रकारीता नगर्न सञ्चारमन्त्रीकाे अाग्रह

    प्रकाशित मितिः ५ माघ २०७३, बुधबार १५:०३
सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारहरुलाई दलिय छापबाट अलग रही व्यवसायीक पत्रकारीता गर्न आग्रह गरेका छन् । दाङको तुलसिपुरमा राष्ट्रिय समाचार समितिको भवन सिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले पत्रकारले लेखेकै भरमा पाटी नचल्ने भन्दै व्यवसायीक पत्रकारिता गर्न सञ्चार माध्यम र पत्रकारलाई आग्रह गरेका हुन । उनले सरकारी कर्मचारिहरुलाई पनि दलिय एजेण्डामा केन्द्रित नभई व्
अव के गर्लान केपी अाेली ?

अव के गर्लान केपी अाेली ?

    प्रकाशित मितिः ४ माघ २०७३, मंगलवार १३:३७
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओली सरकारले संविधान संशोधन विधेयक संसदमा पेश गरेपछि चुपचाप छन् । अहिलेकै परिस्थितिमा एमाले सहित प्रतिपक्ष दलको मत संख्या हेर्ने हो भने विधेयक पास हुँदैन । तर प्रतिपक्ष गठबन्धनमा रहेका केही साना दल भने प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री पाए जाने तयारीमा छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले अन्तिम अवस्थामा एमालेले नै संविधान संशोधन विधेयकको पक्षमा मत