☰ open Loading... 22 December 2024|  

राजनीति

एमाले पार्टीमा गुटबन्दी हावी भयो ः भुसाल

एमाले पार्टीमा गुटबन्दी हावी भयो ः भुसाल

    प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १२:०८
नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीभित्र गुटबन्दी चरमोत्कर्षमा पुगेको बताएका छन् । आफ्ना विरोधीलाई तह लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिनेसम्मका घटना भएको उनले जनाएका छन् । भुसालले केन्द्रीय कमिटी बैठकमा छलफलका लागि मंगलबार स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको प्रस्तावमा उदाहरणसहित त्यस्तो घटनाबारे उल्लेख गरेका छन् । सुशील कोइराला नेतृत्वको सरकारका युवा तथा खेलुकदमन्त्री प
महिला सङ्घमा रेग्मी विजयी

महिला सङ्घमा रेग्मी विजयी

    प्रकाशित मितिः १ आश्विन २०७३, शनिबार ०८:२९
नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनमा उमा रेग्मी विजयी भएकी छिन् । शुक्रबार मध्याह्नदेखि सुरु भएको मतदान आज बिहान (शनिबार) १२ः१५ मा सकिएको थियो । रेग्मी त्यसभन्दा अघि विसं २०५८ मा विराटनगरमा भएको पहिलो महाधिवेशनबाट पनि विजयी भएका हुन् । रेग्मी निकटतम प्रतिद्वन्द्वी मीना पाण्डेलाई दुई सय दुई मतान्तरले पराजित गर्दै विजयी भएकी हुन् । रेग्मीले ९९८ र पाण्डेले ७९६ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाच
दाहाल मोदी भेटवार्ता सकियो र संयुक्त पत्रकार सम्मेलन जारी

दाहाल मोदी भेटवार्ता सकियो र संयुक्त पत्रकार सम्मेलन जारी

    प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार १३:५९
दिल्लीको हैदराबाद हाउसमा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको वान टु वान वार्ता सकिएको छ । दुवै प्रधानमन्त्रीको वार्तापछि केहीबेर दुवै देशका पदाधिकारीहरु सहितको संयुक्त वार्ता पनि सकिएको छ । भेट पूर्व प्रधानमन्त्री दाहाललाई शुक्रबार बिहान गार्ड अफ अनर प्रदान गरिएको थियो । प्रधानमन्त्री दाहाललाई समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए । प्रधानमन्त्री दाहालले आज म
संविधान के का लागि संशोधन गर्ने : भीम रावल

संविधान के का लागि संशोधन गर्ने : भीम रावल

    प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार १३:३४
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावलले संविधान संशोधनका विषयमा स्पष्ट धारणा आउनुपर्नेमा जोड दिएका छन् । बुद्धिजीवी परिषद् कञ्चनपुरले आज भीमदत्तनगरमा आयोजना गरेको वर्तमान राष्ट्रिय राजनीति र संविधान कार्यान्वयनका चुनौती विषयक गोष्ठीमा उहाले संविधान संशोधन केका लागि हो स्पष्ट पार्नु पर्ने आवश्यकता औंल्याए । संविधानको कुन धाराले कुन समुदाय, कुन जाती र वर्गको अधिकार कुण्ठ
आधा घण्टाको भेटमा मोदीसंग यी कुरा उठान गर्नेछन् प्रधानमन्त्री दाहाल

आधा घण्टाको भेटमा मोदीसंग यी कुरा उठान गर्नेछन् प्रधानमन्त्री दाहाल

    प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार ०७:२३
प्रधानमन्त्री प्रचण्डले शुक्रबार भारतीय राष्ट्रपति प्रणव मुखर्जी, समकक्षी नरेन्द्र मोदी, उपराष्ट्रपति हमिद अन्सारी तथा वरिष्ठ मन्त्रीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच हैदराबाद हाउसको डेकेन स्विटमा आधा घन्टा छुट्टै वार्ता तय भएको छ । भारतीय समयअनुसार बिहान ११:३० देखि १२ बजेसम्म हुने सो वार्तापछि हैदराबाद हाउसको कन्फरेन्स रुममा १२ बजेदेखि एक घन्टा
भारतमा सिधा सिधा कुरा राख्ने प्रधानमन्त्रीको अठोट

भारतमा सिधा सिधा कुरा राख्ने प्रधानमन्त्रीको अठोट

    प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार ०७:१७
प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा नेपालको तर्फबाट आफ्ना कुरा सिधा–सिधा राख्ने तयारी गर्नुभएको छ । नेपाल–भारत सम्बन्धलाई नयाँ आधारमा नयाँ सोचका साथ अगाडि बढाउने लक्ष्यका साथ प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएका हुन् । नेपालको राजनीतिलाई आफ्नो मियोमा हिँडाउन प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच रहेको असमान सम्बन्धलाई सहज बनाउने र नेपाल र भारत समान मुलुक हुन् र सार्वभौमसत्ता सम्पन्
प्रादेशीक राजधानीका नाममा राजनीति नगरौं  : पूर्व अर्थमन्त्री पौडेल

प्रादेशीक राजधानीका नाममा राजनीति नगरौं : पूर्व अर्थमन्त्री पौडेल

    प्रकाशित मितिः ३० भाद्र २०७३, बिहीबार १४:१०
प्रदेशभित्रका जनताहरुको अपेक्षा अनुसार प्रदेशको नामाकरण र राजधानीको टुंगो लगाउने र त्यसको नेतृत्व एमालेले गर्ने दावी नेकपा एमालेका केन्द्रीय उप–महासचिव विष्णु पौडेलले संविधान संशोधनका लागी सत्तापक्ष दलले कुनै खाका प्रस्तुत नगरेको बताएका छन् । प्रेस चौतारी नेपाल दाङले बिहीबार (आज) गरेको पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले संविधान संसोधन हुने भनिएपनि कुन कुन विषयमा संसोधन हुन
चार दिने भारत भम्रणमा प्रधानमन्त्री दाहाल आज जादै

चार दिने भारत भम्रणमा प्रधानमन्त्री दाहाल आज जादै

    प्रकाशित मितिः ३० भाद्र २०७३, बिहीबार ०७:५६
प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार सुरु हुने आफ्नो भारत भ्रमणमा यसअघि सहमतिमा पुगेका परियोजनाहरूकै प्रभावकारी र शीघ्र कार्यान्वयनमा जोड दिने संसद्लाई जानकारी गराएका छन् । संसद्को बुधबारको बैठकमा भ्रमणबारे जानकारी दिँदै दाहालले नयाँ सहमति र सम्झौता नहुने संकेत गरे। ुहाम्रो प्राथमिकता धेरै विषय उठान गर्नुभन्दा असल नियतका साथ नेपाल र भारतबीच विश्वासको वातावरण निर्माण गर्ने र नेपालको हित हुने गरी
भारतीय राजदुत दिल्ली प्रस्थान, प्रचण्डलाई स्वागत गर्न मोदी वा सुष्मालाई पठाउने

भारतीय राजदुत दिल्ली प्रस्थान, प्रचण्डलाई स्वागत गर्न मोदी वा सुष्मालाई पठाउने

    प्रकाशित मितिः २९ भाद्र २०७३, बुधबार १३:०१
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणको अघिल्लो दिन नै नेपालका लागि भारतीय राजदुत रञ्जित राय नयाँ दिल्ली प्रस्थान गरेका छन् ।भदौ ३० गतेबाट भारत भ्रमण गर्न लागेका प्रचण्डको भ्रमणको तयारीका लागि राजदुत राय आजै दिल्ली प्रस्थान गरेका हुन् । भारत निकट विशेष सुत्रका अनुसार प्रधानमन्त्री प्रचण्डलाई एयरपोर्टमा रिसिभ गर्नको लागि प्रधानमन्त्री नरेन्द्र मोदी स्वयम् आउने तयारी भारत सरकारले गरेको छ ।
यस्तो छ, प्रधानमन्त्री दाहालको भारत भम्रण कार्यतालिका

यस्तो छ, प्रधानमन्त्री दाहालको भारत भम्रण कार्यतालिका

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार १०:१६
सरकारले प्रधानमन्त्री पुष्पकमला दाहालको चार दिने भारतको राजकीय भ्रमणको औपचारिक घोषणा गरेको छ । सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै प्रधातनमन्त्री दाहालले बिहीबारबाट चार दिने भारत भ्रमण सुरु गर्ने जनाएको हो । भ्रमण तालिका अनुसार प्रधानमन्त्री भदौ ३० गते भारत प्रस्थान गरी असोज २ गते स्वदेश फर्कने छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा उनी त्य