☰ open Loading... 6 November 2025|  

राजनीति

२ सय ३७ स्थानीय तहमा प्रमुख प्रशासयिक अधिकृत छैनन्

२ सय ३७ स्थानीय तहमा प्रमुख प्रशासयिक अधिकृत छैनन्

    प्रकाशित मितिः ९ असार २०८१, आईतवार ०८:३६
१० उपमहानगरपालिकासहित २ सय ३७ स्थानीय तह निमित्तका भरमा सञ्चालन भइरहेका छन्। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले नै २ सय ३७ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नभएको जानकारी दिएका हुन्। ११ वटा उपमहानगरपालिकामध्ये नेपालगन्ज उपमहानगरपालिकामात्रै दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत छन्। हेटौंडा उपमहानगरपालिकाबाट पनि हालै प्रमुख प्रशासकीय अधिकृत सरुवा भएका छन्। धनगढी, तुलसीप
कर्णालीमा बेथिति : ऐन, नियम विपरीतको बाटोमा सरकार अग्रसर

कर्णालीमा बेथिति : ऐन, नियम विपरीतको बाटोमा सरकार अग्रसर

    प्रकाशित मितिः ८ असार २०८१, शनिबार १४:३९
कर्णाली प्रदेश सरकारले ल्याउने गरेको वार्षिक बजेट सदुपयोग नभएको पाइएको छ । बर्सेनि सङ्घीय अनुदानमा ल्याउने गरेको बजेटमाथि व्यापक बेथिति देखिएको हो । महालेखा परीक्षकको छैटौँ प्रतिवेदनले कर्णालीको बजेटमा बेथिति, नियम विपरीत खर्च, मापदण्ड विपरीत योजना निर्माण र बजेट खर्च गर्ने प्रवृत्ति मौलाएको देखाएको छ । बजेट निर्माण नै छैन वैज्ञानिक प्रतिवेदन अनुसार कर्णालीमा बजेट निर्माणको प्रक्रिया नै व
नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक

नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक

    प्रकाशित मितिः ८ असार २०८१, शनिबार ११:११
नेपाल पत्रकार महासङ्घले आगामी असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले शुक्रबार राती निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन कार्यतालिकाअनुसार असार २२ गते बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म मतदानका लागि समय तय गरिएको छ । उम्मेदवारको मनोनयन दर्ता असार १३ गते र उम्मेदवारको नामावली प्रकाशन पनि सोही दिन गरिने छ ।
जुम्लामा शिक्षकमाथि हातपात

जुम्लामा शिक्षकमाथि हातपात

    प्रकाशित मितिः ८ असार २०८१, शनिबार ११:०७
जुम्लामा शिक्षकमाथि हातपात भएको छ। गाउँपालिकाको अनुदान विषयक निमावि तहको शिक्षक नियुक्ति गर्ने परीक्षा सञ्चालन भइरहेका बेला एक युवाले शिक्षकमाथि हातपात गरेका हुन्। यही असार ६ गते जुम्लाको पातारासी गाउँपालिका-५ लोर्पा गाउँका ३२ वर्षीय अमृत बुढाले शंकर माध्यमिक विद्यालयका सहायक प्रध्यानाध्यापक गोकर्ण जिसीमाथि हातपात गरेका थिए। मादक पदार्थ सेवन गर्दै हिँड्ने अमृतले गाउँपालिकाअन्तर्गतको शिक्षा य
बजेटमा कांग्रेस असन्तुष्टि, कर्णाली प्रदेशसभा बैठक बहिष्कार

बजेटमा कांग्रेस असन्तुष्टि, कर्णाली प्रदेशसभा बैठक बहिष्कार

    प्रकाशित मितिः ७ असार २०८१, शुक्रबार ०८:२५
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कर्णाली प्रदेशसभा बैठक बहिष्कार गरेको छ । कर्णाली सरकारले ल्याएको बजेटमा असन्तुष्ट जनाउँदै कांग्रेसले बिहीबारको प्रदेशसभा बैठक बहिष्कार गरेको हो । अर्थमन्त्री महेन्द्र केसीले ल्याएको बजेटमा कांग्रेसले असन्तुष्टि पोख्दै आएको छ । बिहीबार सभामुख नन्दा गुरुङले प्रदेशसभा बैठकको कारबाही प्रारम्भ नगर्दै कांग्रेस सांसदहरूले बाहिरिएका हुन् । कांग्रेस सांसदहरूले
३५ वर्षपछि कर्णालीमा विद्युत लाइन स्तरोन्नति

३५ वर्षपछि कर्णालीमा विद्युत लाइन स्तरोन्नति

    प्रकाशित मितिः ३२ जेष्ठ २०८१, शुक्रबार १३:०९
२०४५ सालमा तत्कालीन राजा वीरेन्द्रको भ्रमणका बेला नेपाल विद्युत प्राधिकरणले कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइन मार्फत १२ मेगावाट विजुली सुर्खेत पुर्‍याएको थियो । त्यसयता कर्णालीको राष्ट्रिय प्रशारण लाइनमा एक मेगावाट पनि थप नगरी डोल्पासम्म विद्युत विस्तार भएको छ । करिब ५७ प्रतिशत घरधुरीमा मात्र विद्युत् पहुँच पुगेको कर्णालीका बस्तीमा विजुलीको निरन्तरता नभएर गुणस्तर निकै कमजोर छ । विकास र समृद्
सिक्टा सिँचाइमा ९२ प्रतिशत भौतिक प्रगति

सिक्टा सिँचाइमा ९२ प्रतिशत भौतिक प्रगति

    प्रकाशित मितिः ३२ जेष्ठ २०८१, शुक्रबार १२:३५
जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति गरेको छ। ‘चालु आवमा सिक्टा सिँचाइ आयोजनालाई पुँजीगततर्फ रु ८३ करोड ९८ लाख विनियोजन भएको थियो, जेठ मसान्तसम्म रु ७६ करोड ५२ लाख २७ हजार बजेट खर्च भइसकेको छ’, आयोजनाका इन्जिनियर सन्देश पौडेलले भने। चालु आवमा सिक्टा सिँचाइ आयोजनाको पूर्वी मूल नहरको बाँकी कामको ठेक्का व्यवस्थापन, पश्चिमी मूल न
मतदाताप्रती उत्तरदायी नहुँदा समस्या : उपसभापति खड्का

मतदाताप्रती उत्तरदायी नहुँदा समस्या : उपसभापति खड्का

    प्रकाशित मितिः ३१ जेष्ठ २०८१, बिहीबार १७:५९
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनप्रतिनिधि र पार्टीबीचकाे सम्बन्ध सुमधुर हुन आवश्यक रहेकाे बताएका छन् । उनले पार्टीको चुनाव चिन्ह लिएर निर्वाचित भएका तीनै तहका जनप्रतिनिधि पार्टी र आफूलाई चुनाव जिताउने आम कार्यकर्ता र मतदाताप्रती उत्तरदायी नहुँदा समस्या आएकाे बताए । `पार्टी विधानमै निर्वाचित जनप्रतिनिधि र साेही तहका पार्टी प्रतिनिधिबीच महिनामा एक पटक बैठक बस्ने र पार्टी
दुई वर्षमा कर्णाली सरकारले ११७ किलोमिटर कालोपत्रे

दुई वर्षमा कर्णाली सरकारले ११७ किलोमिटर कालोपत्रे

    प्रकाशित मितिः ३० जेष्ठ २०८१, बुधबार १९:३३
कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको जेठ महिनासम्म गरी २३ महिनामा ११७.१३ किलोमिटर सडक कालोपत्रे गरेको छ । गत आर्थिक वर्षमा सरकारले ७८.९५ किलोमिटर सडक कालोपत्रे गरेको थियो । यस्तै चालु आर्थिक वर्षको जेठसम्म ३८.१८ किलोमिटर सडक कालोपत्रे गरिएको छ । असार मसान्तसम्म यो तथ्याङ्क केही मात्रामा बढ्ने देखिएको छ । प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ मा ३३.०२, आर्थिक वर्ष ०७८/७९ मा
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन अँझै चार वर्ष धकेलिने संकेत

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन अँझै चार वर्ष धकेलिने संकेत

    प्रकाशित मितिः २८ जेष्ठ २०८१, सोमबार १३:५६
सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरमा २०४५ सालमा बिजुली पुगेको हो। राजा वीरेन्द्र क्षेत्रीय भ्रमणमा जानुअघि हतारमा ६ महिनामै ३३ केभी प्रसारण लाइन पुर्‍याइएको थियो। कोहलपुरको सबस्टेशनबाट सुर्खेतको सबस्टेशनमा पुर्‍याइएको त्यही ३३ केभी प्रसारण लाइनको बिजुली कर्णालीका हुम्लाबाहेक अरू जिल्लामा बलेको छ। विद्युतभार बढ्दै जाँदा प्रसारण लाइनको भारवहन क्षमता घट्दै गएको छ। यसकारण भोल्टेज कम हुने र उपभोक