☰ open Loading... 6 November 2025|  

राजनीति

कांग्रेस नेतृत्वका लागि ६ जनाको उम्मेदवारी, ४ जना प्यानलसहित (कसको प्यानलमा को ?)

कांग्रेस नेतृत्वका लागि ६ जनाको उम्मेदवारी, ४ जना प्यानलसहित (कसको प्यानलमा को ?)

    प्रकाशित मितिः २६ मंसिर २०७८, आईतवार ०५:१७
काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा पार्टी नेतृत्वको लागि ६ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।नेतृत्व चयनका लागि शनिबार विहान १० बजेदेखि ५ बजेसम्म तय गरिएको उम्मेदवारी मनोनयन दर्ताको समयभित्र पार्टी सभापतिमा ६ जना चुनावी मैदानमा उत्रिएका छन् । पार्टी सभापतिको लागि वर्तमान पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्
देउवालाई ओलीको सुझाव- प्रधानमन्त्री मात्र होइन सरकारको नेता बन्नुस्

देउवालाई ओलीको सुझाव- प्रधानमन्त्री मात्र होइन सरकारको नेता बन्नुस्

    प्रकाशित मितिः २५ मंसिर २०७८, शनिबार ०५:४८
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री मात्र नभएर सरकारको नेता बन्न सुझाव दिएका छन् ।   नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समराहोलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अरुका नीतिको पछाडि नभइ आफ्नो नीतिमा हिँड्न कांग्रेसलाई सुझाव दिए ।   उनले वर्तमान नेपाल पहिलेकै स्थानमा नरहेको बताउँदै राष्ट्रियता, लोकतन्त्
कांग्रेस जनताको साथी बन्नुपर्छः महामन्त्री खड्का

कांग्रेस जनताको साथी बन्नुपर्छः महामन्त्री खड्का

    प्रकाशित मितिः १६ मंसिर २०७८, बिहीबार १८:३९
सुर्खेत -नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पार्टीलाई जनताको साथी बनाउनुपर्ने बताएका छन्। उनले कांग्रेसको राष्ट्रियता, लोकतन्त्र, समाजवादसँगै विभिन्न समयमा भएका परिवर्तनको नेतृत्वकर्ताका हैसियतले कांग्रेससँग जनताको गुनासो नरहेको बताउँदै जिम्मेवारीमा गर्दा नेताहरुले गर्ने व्यवहार, बोल्ने बोली र बचनबाट जनता कांग्रेसबाट टाँढिएको बताए। ‘पार्टी बचाएर जमिनमा बसेका सदस्य र जनताको कांग्रे
नारायण नगर पालिकाको गाडी पार्टीको महाधिवेशनमा ८ दिनदेखि दुरुपयोग

नारायण नगर पालिकाको गाडी पार्टीको महाधिवेशनमा ८ दिनदेखि दुरुपयोग

    प्रकाशित मितिः १५ मंसिर २०७८, बुधबार ०८:३०
दैलेख- दैलेखको नारायण नगर पालिकाको गाडी नगर प्रमुख रत्न बहादुर खड्काले नेकपा एमालेको चितवनमा भएको केन्द्रीय महाधिवेशनमा ८ गते देखि प्रयोग गर्दै आएका छन् । सरकारी सम्पतिको दुरुप्रयोग गर्दै महाधिबेसन प्रतिनिधि लिएर नगर प्रमुख खड्काले पदको दुरुप्रयोग गरेका हुन । लामो समयदेखि पालिकामा गाडी नदेखिएपछि स्थानियले खोजी समेत गरेका थिए । नगर पालिका श्रोतका अनुसार नगर प्रमुख खड्काले महाधिवेशनमा ८ गते देखि
यी हुन् एमालेका १९ जना नयाँ पदाधिकारी, कसले कति मत पाए?

यी हुन् एमालेका १९ जना नयाँ पदाधिकारी, कसले कति मत पाए?

    प्रकाशित मितिः १५ मंसिर २०७८, बुधबार ०५:१७
नेकपा एमालेको दसौं महाधिवेशनमा नयाँ कार्यकालका लागि १९ जना पदाधिकारी चुनिएका छन्। तीमध्ये पाँच जना निर्विरोध चुनिएका छन् भने १४ जनाले चुनावी प्रतिष्पर्धा गरेका छन्।अध्यक्षदेखि सचिवसम्म १४ पदका लागि चुनाव भएको थियो। १४ पदका लागि १८ जनाले उम्मेदवारी दिएका थिए। यी हुन् एमालेका नयाँ पदाधिकारी अध्यक्ष- केपी शर्मा ओली (१८४०)
एमाले १०औं महाधिवेशन: विचार बहसले स्थान पाउला ?

एमाले १०औं महाधिवेशन: विचार बहसले स्थान पाउला ?

    प्रकाशित मितिः १० मंसिर २०७८, शुक्रबार ०५:३९
नारायणगढ (चितवन) । नेकपा एमाले १०औं महाधिवेशन शुक्रबारबाट सुरु हुँदै छ । महाधिवेशन सुरु हुँदै गर्दा एमालेभित्र विचार र सिद्धान्तको बहस हुनुपर्ने विषयले पनि उत्तिकै प्राथमिकता पाएको छ । सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले नवौं महाधिवेशनबाट पुँजीवादी पार्टीका रूपमा रूपान्तरण भएको आरोप लाग्दै आएको अवस्था र त्यसपछि एकता र विघठनको तथा विभाजनको अवस्थामा पुगेका बेला महाधिवेशन हुन लागेको हो । यद्य
कर्णालीको जिल्ला नेतृत्वमा देउवा पक्षकै बाहुल्य

कर्णालीको जिल्ला नेतृत्वमा देउवा पक्षकै बाहुल्य

    प्रकाशित मितिः १० मंसिर २०७८, शुक्रबार ०५:३४
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत कर्णालीमा भएको जिल्ला अधिवेशनमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षकै बाहुल्य छ। कांग्रेस प्रदेश समितिका अनुसार, कर्णालीका १० मध्ये आठ जिल्लामा नेतृत्व चयन भएको छ। अधिवेशन भएका सबै जिल्लामा देउवा पक्षकै नेता जिल्ला नेतृत्वमा आएको एक नेताले बताए। जाजरकोटमा वेदराज सिंह, सल्यानमा केशबहादुर विष्ट, रुकुम पश्चिममा प्रेमप्रकाश ओली, कालिकोटमा अम्बर
जुम्ला काँग्रेस सभापतिमा देउवा पक्षका शाही विजयी

जुम्ला काँग्रेस सभापतिमा देउवा पक्षका शाही विजयी

    प्रकाशित मितिः ९ मंसिर २०७८, बिहीबार ०५:४१
  जुम्ला । नेपाली कांग्रेस जुम्लाको सभापतिमा देउवा पक्षका पक्षका सभापतिका उम्मेदवार कर्णबहादुर शाही विजयी भएका छन । सभापति शाहीले खसेको कुल ९८१ मतमध्ये ४७४ मत ल्याएर विजयी भएका हुन । उहाँका प्रतिस्पर्धी पौडेल पक्षका उम्मेदवार दीपबहादुर शाहीले ४६९ मत ल्याएका हुन । ५ मतको अन्तरले संस्थापन पक्षका उम्मेदवार तथा तातोपानी गाउँपालिका वडा नं। ८ निवासी कर्ण बहादुर शाही विजयी हुनुभएको निर्वाचन अध
शिक्षक र कर्मचारीलाई सदस्य नबनाउन राजनीतिक दललाई आयोगको निर्देशन

शिक्षक र कर्मचारीलाई सदस्य नबनाउन राजनीतिक दललाई आयोगको निर्देशन

    प्रकाशित मितिः ८ मंसिर २०७८, बुधबार ०५:११
काठमाडौं: निर्वाचन आयोगले शिक्षक, कर्मचारी र प्राध्यापकहरूलाई राजनीतिक दलको सदस्यता नदिन निर्देशन दिएको छ। त्यसरी दलको सदस्यको जिम्मेवारी दिइएको पाइएमा जिम्मेवारीबाट हटाउन मातहतका निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ। आयोगले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व रहेका संस्थामा रहेका बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारी राजनीतिक दलको सदस्य हुन नसक्ने
कांग्रेस महाधिवेशन : प्युठानमा गोली चल्यो

कांग्रेस महाधिवेशन : प्युठानमा गोली चल्यो

    प्रकाशित मितिः ८ मंसिर २०७८, बुधबार ०५:०७
काठमाडौँ प्युठानमा गोली चलेको छ । प्युठानको स्वर्गद्वारी क्याम्पसमा कांग्रेस महाधिवेशन अन्तर्गत जिल्‍ला सभापति पदका लागि भएको मतदानको मतगणना चलिरहेका बेला युवाहरूले झडप गरेपछि प्रहरीले रबरको गोली चलाएको हो । सभापतिका उम्मेद्वार शेखर–गगन पक्षका विष्णु गिरीले ५२९ मत ल्याएका थिए भने देउवा पक्षका शिव रिजालले ४६९ मत ल्याएका थिए । १०६५ मत खसेकोमा ६ मत बदर भएको थियो भने ६५ मत गणना गर्न बाँकी रहेका बेल