☰ open Loading... 5 November 2025|  

राजनीति

सबै पालीकामा कांग्रेस अबिधेशन सकियो,महिला नेतृत्व शून्य

सबै पालीकामा कांग्रेस अबिधेशन सकियो,महिला नेतृत्व शून्य

    प्रकाशित मितिः ११ आश्विन २०७८, सोमबार २०:१०
  दैलेख । नेपाली कांग्रेस दैलेखको पालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ । मूल नेतृत्वमा पुरूष नेताहरूले जसरी नेतृत्वको दावी गदैं आफनो चुनावी अभियान शुरु गरेका छन्, त्यसरी महिला नेतृत्व भने नभएको पाईएको छ ।दैलेखका सबै पालीकामा नया नेतृत्व चयन भएको छ । चयन भएकामध्य ४ नगरपालिका र ७ वटा गाउँपालिका छन् । निर्वाचन सम्पन्न भएका स्थानीय तहमा निर्वाचित भएको नेतृत्व हेर्दा महिलाको सहभागिता शून्य छ ।
सल्यानका स्थानीय तहमा देउवा र पौडेल समूहबाट बराबर नेतृत्व

सल्यानका स्थानीय तहमा देउवा र पौडेल समूहबाट बराबर नेतृत्व

    प्रकाशित मितिः ११ आश्विन २०७८, सोमबार ०५:१९
सल्यान : नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनअन्तर्गत सल्यानमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पाँच÷पाँच स्थानीय तहमा नेतृत्व लिएको छ। शनिबार सम्पन्न अधिवेशनमा १० स्थानीय तहमध्ये दुई स्थानीय तहमा सर्वसम्मत भएको थियो। बाँकी आठमा स्थानीय तहमा चुनाव भएको थियो।     सर्वसम्मतबाट विजयी हुनेमा त्रिवेणी गाउँपालिकामा गंगाराम पुन देउवा समूहका का हुन्। सिद्ध कुम
कर्णाली प्रदेश सभामा गैरसरकारी विधेयक दर्ता

कर्णाली प्रदेश सभामा गैरसरकारी विधेयक दर्ता

    प्रकाशित मितिः ११ आश्विन २०७८, सोमबार ०५:११
सुर्खेत । कर्णाली प्रदेश सभामा पहिलो गैरसरकारी विधेयकका रुपमा ‘सिञ्जा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८’ दर्ता भएको छ । जुम्ला जिल्लाबाट निर्वाचित प्रदेश सांसद एवम् पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश सभामा विधेयक दर्ता गराउनुभएको हो । प्रदेश सभामा दर्ता भएको यो गैरसरकारी विधेयक नेपालको प्रादेशिक संरचनाको अभ्यासको क्रममा पहिलो पटक दर्ता भएको दाबी गरिएको छ ।
मुख्यमन्त्री र मन्त्रीलाई चालिस किलो माला

मुख्यमन्त्री र मन्त्रीलाई चालिस किलो माला

    प्रकाशित मितिः १० आश्विन २०७८, आईतवार ०६:०३
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा हेलिकप्टर चढेर विद्यालय उद्घाटन गर्न डोल्पा पुगेका हुन। डोल्पाको जगदुल्ला गाउँपालिका– ६ स्थित एक आवासीय विद्यालय उद्घाटन गर्न हेलिकप्टर चढेर गएका हुन् । कर्णाली प्रदेशको मुख्यमन्त्री भइसकेपछि पहिलोपटक गएका मुख्यमन्त्री शाहीलाई पालिकाले चालिस किलोको माला लगाइदिएको
सुर्खेत र डोल्पामा अझैँ हुन सकेन कांग्रेसको वडा अधिवेशन

सुर्खेत र डोल्पामा अझैँ हुन सकेन कांग्रेसको वडा अधिवेशन

    प्रकाशित मितिः ६ आश्विन २०७८, बुधबार ०६:००
क्रियाशील सदस्य विवादले नेपाली कांग्रेसका वडा अधिवेशन प्रभावित भएका छन् । पार्टीको १४औं महाधिवेशन अन्तर्गत यतिबेला वडा अधिवेशनहरू गर्ने कार्यतालिका थियो । तर, कर्णालीका दुई जिल्लामा क्रियाशील सदस्य विवादले अझै अधिवेशनको टुङ्गो नलागेको हो । सुर्खेत र डोल्पामा वडा अधिवेशन अन्योल भएको छ । १८ भदौदेखि सुरू भएका वडा अधिवेशन क्रियाशील सदस्यताको विवाद नमिल्दा यी जिल्लामा ५ असोजमा दोस्रो चरणको मिति तोकि
परराष्ट्र कांग्रेसको भागमा, खड्का मन्त्री बन्दै

परराष्ट्र कांग्रेसको भागमा, खड्का मन्त्री बन्दै

    प्रकाशित मितिः ६ आश्विन २०७८, बुधबार ०५:४९
  काठमाडौं । सरकार बनेको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर चर्काे आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने भएका छन् । सत्तारूढ पाँच दलीय गठबन्धनको मंगलबार बसेको बैठकमा परराष्ट्रमन्त्री कांग्रेसलाई दिने सहमति भएपछि सकेसम्म बुधबार नभए बिहीबार परराष्ट्रमन्त्री नियुक्त ह
अझै भेटिएन एमाले र सभामुखको चिसाेपनाकाे ओखती

अझै भेटिएन एमाले र सभामुखको चिसाेपनाकाे ओखती

    प्रकाशित मितिः ५ आश्विन २०७८, मंगलवार ०५:१५
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र सभामुख अग्निप्रसाद सापकोटाबीच सम्बन्धमा आएको चिसोपनाको ओखती अझै भेटिएको छैन । सभामुखको कार्यशैलीप्रति पहिलादेखि नै असहिष्णु रहेको एमाले अझै कठोर हुने मुडमा छ भने समस्याको निदान खोज्न सभामुखको सक्रिय तदारुकता देखिएको छैन । प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक २०७८ प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदको अवरोध र नारावाजीबीच सभा
कर्णालीमा मुख्यमन्त्री नछोडने माओवादीको संकेत

कर्णालीमा मुख्यमन्त्री नछोडने माओवादीको संकेत

    प्रकाशित मितिः ४ आश्विन २०७८, सोमबार ०५:४८
सुर्खेत ।नेकपा माओवादी केन्द्र कर्णालीले केन्द्रमा सत्तारुढ गठबन्धनको निर्णय कुर्ने र अघि बढने भन्दै छलफल सुरु गरेको छ । असोज एक गते बसेको संसदीय दलको वैठकमा केन्द्रमा भएको सत्ता सहकार्यको सहमति अनुसार मात्रै मुख्यमन्त्री फेरबदल हुने भन्दै कर्णालीमा माओवादी नेतृत्वको सरकार कायम राखिरहनुपर्ने भन्दै लविङ गर्न नछोडन दलमा सांसदहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई अनुरोध गरेका हुन
राष्ट्रिय जनमोर्चा कर्णाली अध्यक्ष सहित सयौ कार्यक्रता एमालेमा

राष्ट्रिय जनमोर्चा कर्णाली अध्यक्ष सहित सयौ कार्यक्रता एमालेमा

    प्रकाशित मितिः ३ आश्विन २०७८, आईतवार १७:२५
दैलेख । राष्ट्रिय जनमोर्चाको दैलेखको सम्प्र्ण कार्यसमिति सहित कर्णाली प्रदेशका अध्यक्षको टोली एमालेमा प्रवेश गरेको छ । आइतबार काठमाडौंमा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली र दैलेख अध्यक्ष प्रेम थापाको उपस्थितमा राष्ट्रिय जनमोर्चा दैलेखका सयौ कार्यक्रताले एमाले पार्टी सँग एकता गरेका हुन् । राष्ट्रिय जनमोर्चा राष्ट्रिय परिषद सदस्य चर्चित नेता भरतबहादुर शाही, जिल्ला अध्यक्ष अम्बरबहादुर नेपाली, उ
महाधिवेशनमा कांग्रेसः तीन गुट, गुटभित्रै फुट

महाधिवेशनमा कांग्रेसः तीन गुट, गुटभित्रै फुट

    प्रकाशित मितिः १ आश्विन २०७८, शुक्रबार ०५:४२
काठमाडौं । सत्ताको प्रमुख बागडोर सम्हालेको दल नेपाली कांग्रेस महाधिवेशनमा होमिइसकेको छ । गत १८ भदौबाट कांग्रेसलाई महाधिवेशन लागेको हो । अहिले कांग्रेसका वडा तहदेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्मको नेतृत्वमा स्थापित हुन शक्ति संघर्षसहित उम्मेदवार मैदानमा उत्रिँदै छन् । कांग्रेसमा १३औं महाधिवेशनपछि स्थापित तीन गुट छन् । पहिलो गुटको नेतृत्व पार्टी सभापति शेरबहादुर