☰ open Loading... 1 May 2024|  

राजनीति

प्रचण्ड-माधव समूहको हड्ताल : बिहानदेखि प्रहरीसग घम्साघम्सी 

    प्रकाशित मितिः २२ माघ २०७७, बिहीबार ०७:४५
सुर्खेत -आज नेपाल कम्युनिष्ट पार्ट (नेकपा)को प्रचण्ड-माधव समूहले आम हड्ताल गरेको छ । गृहमन्त्रालयले हड्तालमा पनि सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई निर्देशन दिए पनि सडकमा यातायातका साधनहरु कमै मात्रामा सञ्चालनमा आएका छन् । हड्ताल सफल बनाउन बिहानैदेखि कार्यकर्ताहरु सडकमा उत्रिएका छन् भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन् । केही ठाउँमा कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी भएक

शान्ति सुरक्षा भंग गर्नेलाई कानुनी कारबाही गर्ने गृह मन्त्रालयको तयारी

    प्रकाशित मितिः २१ माघ २०७७, बुधबार २१:०२
गृह मन्त्रालयले भोली हुने भनिएको बन्द हड्तालमा सवै व्यवसायीले निर्धक सञ्चालन गर्ने अनुरोध गरेको छ। एक विज्ञप्ती जारी गरी शान्ती सुरक्षाका सुरक्षा निकाय परिचालन हुने जनाईएको छ। धनजनको क्षती पुग्ने र शान्तीसुरक्षा भंग हुने कार्य भए गरे कानुन अनुसार कार्वाही गरिने जनाईएको छ। गृह मन्त्रालयले जारी गरेको विज्ञप्ती    
दैलेखमा पनि प्रचण्ड-माधव समूहले आम हड्ताल गर्ने

दैलेखमा पनि प्रचण्ड-माधव समूहले आम हड्ताल गर्ने

    प्रकाशित मितिः २१ माघ २०७७, बुधबार २०:२४
  दैलेख- नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल समूहले केन्द्रको परिपत्र अनुसार दैलेखमा आम हड्ताललाई सशक्त बनाउने जनाएको छ । प्रधानमन्त्री केपी शर्माले प्रतिनिधिसभा विघटनपछि संवैधानिक आयोगका पदाधिकारी नियुक्त गर्ने असंवैधानिक कदमका विरुद्ध गरिएको आमहडताल पार्टीका जिल्ला सचिव प्रेमबहादुर कटुवाले जानकारी गराए । दैलेख खण्डमा पर्ने मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग, सुर्खेत–दैलेख
अख्तियार आयुक्तका जोशीले दिए राजीनामा

अख्तियार आयुक्तका जोशीले दिए राजीनामा

    प्रकाशित मितिः २१ माघ २०७७, बुधबार १९:४०
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् ।प्रमुख आयुक्त र दुई आयुक्त नियुक्त भएकै दिन जोशीले राजीनामा दिएका हुन् । जोशी नविनकुमार घिमिरेले अवकाश पाएपछि कार्यबाहक प्रमुख आयुक्तको जिम्मेवारीमा थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेमकुमार राईलाई अख्तियारको प्रमुख आयुक्त तथा किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई आयुक्त नियुक्त गरेकी थिइन् ।

सूचना माग्दा कार्यपालिका सदस्यलाई गाली

    प्रकाशित मितिः १८ माघ २०७७, आईतवार १९:५७
सुर्खेत -पुस १८ गते बसेको भेरीगंगा नगरपालिकाको कार्यपालिका बैठकमा अनुपस्थित भएकी रमना परियारले कार्यपालिकाबाट पारित निर्णयको प्रतिलिपी माग गरिन् । आफू सहभागी नहुँदा भएका निर्णयको जानकारी लिन र जनतासम्म पु¥याउन माग गर्दा उनले निर्णय पाउन सकिनन् । अर्की कार्यपालिका सदस्य प्रतीक्षा परियारले बैठक पुस्तिकामा हस्ताक्षर मात्र गरिन् तर उक्त बैठकमा के कस्ता निर्णय भए जानकारी पाउ
आज शहीद दिवस : देश र जनताको लागि जीवन त्याग गर्ने शहीदकाे सम्मानमा मनाइँदै

आज शहीद दिवस : देश र जनताको लागि जीवन त्याग गर्ने शहीदकाे सम्मानमा मनाइँदै

    प्रकाशित मितिः १६ माघ २०७७, शुक्रबार ०७:३१
काठमाडाैँ, १६ माघ ।हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगएबन्दैन मुलुक दुईचार सपूत मरेर नगएकवि भूपि शेरचनको एक कविताको अंशले हरेक दिन गगनका तारा झरेर अनि सूर्यको प्रकाशको पदार्पणसहित मान्छेले आफ्नो दैनिकी शुरु गरेजस्तै मुलुक बन्नका लागि पनि हरेक ऐतिहासिक कालखण्डमा वीर सपूतहरुको बलिदान चाहिन्छ भन्ने तात्पर्य बुझाँउछ ।देश र जनताको अधिकारका लागि जीवन आहुति दिने तिनै शहीदहरुको सम्झनामा आज देशभर विविध
नेकपाको आधिकारिक पार्टी हाम्रो होः कंडेल

नेकपाको आधिकारिक पार्टी हाम्रो होः कंडेल

    प्रकाशित मितिः १५ माघ २०७७, बिहीबार २०:१८
सुर्खेत, । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका स्थायी कमिटि सदस्य यामलाल कंडेलले केपी शर्मा ओली नै नेकपाको आधिकारीक अध्यक्ष भएको भन्दै भ्रममा नपरी गोलबद्ध हुन समर्थकहरुलाई आग्रह । सुर्खेतको चिंगाड गाउँपालिकामा नेकपा केपी शर्मा समूहको अगुवा कार्यकर्ता भेललाई सम्बोधन गर्दै वली समूहका स्थाअगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कंडेलले यस्तो बताए । केपी शर्मा वली नै आधिकारी भएको भन्दै अरुको भ्रममा नपरी
गृहमन्त्री थापाविरुद्ध टायर बालेर विरोध प्रदर्शन

गृहमन्त्री थापाविरुद्ध टायर बालेर विरोध प्रदर्शन

    प्रकाशित मितिः १२ माघ २०७७, सोमबार १८:०८
कालिकोट-- नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ताले गृहमन्त्री रामबहादुर थापाविरुद्ध कालीकोटमा विरोध प्रदर्शन गरेका छन्। नेकपाको ओली समूहको कार्यक्रमलाई सम्बोधन गर्न कालीकोट पुगेका गृहमन्त्री थापाविरुद्ध टायर बालेर प्रदर्शन नै गरिएको हो। साथै प्रचण्ड नेपाल समूहका कार्यकर्ताले मन्त्री थापाविरुद्ध कालो झण्डा र कालो बेलुन प्रदर्शनसमेत गरेका छन्। कार्यक्रम स्थलदेखि १०० मि
१९ वर्षीया किशोरीलाई बनाइयो उत्तराखण्डको एकदिने मुख्यमन्त्री

१९ वर्षीया किशोरीलाई बनाइयो उत्तराखण्डको एकदिने मुख्यमन्त्री

    प्रकाशित मितिः १२ माघ २०७७, सोमबार ०८:१२
काठमाडौं । हामीले हिन्दी फिल्म नायकमा अनिल कपुर एक दिनको मुख्यमन्त्री बनेको देखेका थियौं । तर भारतको उत्तराखण्डमा आज एक १९ वर्षीया किशोरी साँच्चिकै एक दिनको मुख्यमन्त्री बन्दैछिन् ।हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले नै एक दिनको मुख्यमन्त्री बनाउन लागेको हो । २४ जनवरीमा राष्ट्रिय बालिका दिवसको अवसरमा सृष्टिलाई उत्तराखण्डको एक दिनको मुख्यमन्त्री बनाउन लागिएको उत
शक्ति प्रदर्शनका तीन निशाना : अदालत, आयोग र ओली

शक्ति प्रदर्शनका तीन निशाना : अदालत, आयोग र ओली

    प्रकाशित मितिः ९ माघ २०७७, शुक्रबार २१:१५
काठमाडौं । संसद् विघटनविरूद्ध शुक्रबार राजधानीमा गरिएको शक्ति प्रदर्शनमा उल्लेख्य जनसहभागिता देखिएपछि नेकपा प्रचण्ड–माधव समूहका नेताहरु उत्साहित बनेका छन् ।प्रदर्शनमा देखिएको जनसहभागिताबाट यो समूहका नेताहरु सन्तुष्ट देखिन्छन् । सडकमा नउत्रिएको पार्टीपंक्तिमा पनि यो प्रदर्शनले उत्साह थपेको नेताहरुको समीक्षा छ ।केपी ओलीले चालेको कदम नसच्चिए जनआन्दोलन चर्कन सक्ने आजको प्रदर्शनबाट सन्देश गएको स्थायी