☰ open Loading... 2 May 2024|  

राजनीति

कार्यकारीलाई धम्कीपछि कामकाज बन्द

    प्रकाशित मितिः १५ पुष २०७४, शनिबार २२:४५
दैलेख – डुंगेश्वर गाउँपालिका दैलेखका कार्यकारी अधिकृत बमबहादुर नेपालीलाई निर्वाचित जनप्रतिनिधिहरु (वडाअध्यक्ष) ले अभद्र ब्यवहार गर्दै कुटपिट गर्ने धम्की दिएका छन् । कार्यपालिकाको बैठकमा वडामा खाता र बजेटको अख्तियारी नदिएको भन्दै कार्यकारी अधिकृत नेपाली सहित कर्मचारीमाथि वडा अध्यक्षहरुले हातखुटट भाँच्ने धम्की दिएका हुन् । धम्क्याउनेहरुमा २ नम्वर वडाका वडाअध्यक्ष राजु केसी र ६ नम्वर वडा वडाअध्यक्
ओली प्रधानमन्त्री बन्न कम्तिमा दुई महिना पर्खनुपर्ने

ओली प्रधानमन्त्री बन्न कम्तिमा दुई महिना पर्खनुपर्ने

    प्रकाशित मितिः १५ पुष २०७४, शनिबार १५:५२
काठमाडौं ।  –प्रतिनिधिसभा र प्रदेशसभा चुनाव सकिएको एक महिना हुन लाग्दासम्म नयाँ सरकार गठन प्रक्रियाबारेको अन्योल कायमै छ ।  यसअघि राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशको कारण नयाँ सरकार गठनको प्रक्रिया रोकिएको थियो । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश प्रमाणीकरण गरेपछि यो विवाद त हल भएको छ । तर राष्ट्रियसभा गठन पहिले कि नयाँ सरकार गठन पहिले भन्ने अर्को विवादले अन्योल बढाएको हो । प्रधान
यी हुन् प्रदेशसभाका कांग्रेस सांसद् (सूचीसहित)

यी हुन् प्रदेशसभाका कांग्रेस सांसद् (सूचीसहित)

    प्रकाशित मितिः १५ पुष २०७४, शनिबार १४:२८
काठमाडौं । नेपाली कांग्रेसले विवादकै बीच प्रदेशसभा समानुपातिकतर्फको सांसद् छनौट गरेको छ । निर्वाचन आयोगले प्रदेशसभा समानुपातिक सांसदको नाम बुझाउन शुक्रबारसम्मको समयसीमा तोकेको थियो । कांग्रेसले नाम बुझाउने अन्तिम दिन प्रदेशसभातर्फका ७२ सांसद् छानेर आयोगलाई बुझाएको हो । कांग्रेसले प्रदेशसभा समानुपातिकतर्फ प्रदेश १ मा १३, २ मा ११, ३ मा १४ र ४ मा ९ स्थान हासिल गरेको थियो । त्यसैगरी प्रदेश ५ मा १२, ६
गृहमन्त्री बने ५० प्रतिशत अपराध न्यूनीकरण गर्छु ः पण्डित

गृहमन्त्री बने ५० प्रतिशत अपराध न्यूनीकरण गर्छु ः पण्डित

    प्रकाशित मितिः १४ पुष २०७४, शुक्रबार १८:२५
काठमाडाैँ ।  नेकपा(एमाले)का नेता लालबाबु पण्डितले आफूले गृह मन्त्रालयको जिम्मेवारी पाए ५० प्रतिशत अपराध थोरै समयमा न्यूनीकरण गर्ने जिकिर गरेका छन । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कारमा पूर्व सामान्य प्रशासनमन्त्री पण्डितले राजनीति र अपराधको साँठगाँठकै कारण हुने अपराध न्यूनीकरणको उपाय आफूसँग भएको र त्यही कार्यनीति र रणनीतिका साथ अघि बढे अपराध न्यूनीकरण जुनसुकै मन्त्रीले गर्न सक्ने बता
नयाँ सरकार गठनका लागि अध्यादेश जारी 

नयाँ सरकार गठनका लागि अध्यादेश जारी 

    प्रकाशित मितिः १४ पुष २०७४, शुक्रबार १५:४९
काठमाडौं । दुई साताभन्दा लामो आरोप(प्रत्यारोप र बहसपछि अन्ततः सरकारले सिफारिस गरेको राष्ट्रियसभा निर्वाचनसम्वन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भयो । सबैभन्दा ठूलो दल एमाले आफ्नो अडानबाट पछि हटेपछि राष्ट्रपति विद्या भण्डारीले अध्यादेश जारी गरेकी हुन् । अब राष्ट्रियसभाको निर्वाचन एकल संक्रमणीय मत प्रणालीका आधारमा हुनेछ । एमालेले बहुमतीय प्रणालीको अडान लिएको थियो । जे होस्, अध्यादेश आयो । तर, अबको
समानुपातिकतर्फ प्रदेशसभा सदस्यको टुंगो लगाउँदै काँग्रेस

समानुपातिकतर्फ प्रदेशसभा सदस्यको टुंगो लगाउँदै काँग्रेस

    प्रकाशित मितिः १४ पुष २०७४, शुक्रबार ११:३७
काठमाडौँ ।  नेपाली काँग्रेसले समानुपातिकतर्फ प्रदेशसभा सदस्यको नामावली टुंगो लगाउन अन्तिम गृहकार्यमा जुटेको जनाएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि शुरु भएको काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक प्रदेशसभा सदस्यको नामावली टुंगो लगाउने पार्टी कार्यालयले जनाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र

नेवि संघद्वारा विज्ञान क्याम्पसमा तालाबन्दी

    प्रकाशित मितिः १३ पुष २०७४, बिहीबार १५:५३
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानमा रहेको सिद्धनाथ विज्ञान क्याम्पसमा बुधबार नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीले तालाबन्दी गरेका छन् । नेपाल विद्यार्थी संघका दुई समूहले छुट्टाछुट्टै माग अघि सार्दै तालाबन्दी गरेका हुन् । संस्थापन नेवि संघले क्याम्पस प्रमुखको नियुक्ति र देउवा समूहको नेवि संघले शुल्क वृद्धि घटाउने, प्रयोगशाला, लाइब्रेरी, खेलकुद सामग्री, पर्खाल निर्माणको माग अघि स
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि

    प्रकाशित मितिः १३ पुष २०७४, बिहीबार १५:१७
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि शुक्रबार बस्ने भएको छ ।   प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपछि प्राप्त परिणामका बारेमा समीक्षा गर्न ती निर्वाचनपछि पहिलोपटक भोलि बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा काँग्रेसको बैठक बस्न लागेको हो । ्र केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा प्रदेशको समानुपातिक सांसद चयन, राष्ट्रियसभा गठनसम्
विचौलियालाई ठेगान लगाउछु : सांसद खत्री

विचौलियालाई ठेगान लगाउछु : सांसद खत्री

    प्रकाशित मितिः ११ पुष २०७४, मंगलवार १७:४८
सुर्खेत : विचौलियालाई ठेगाना नलगाए सम्म जनताले सुविधाबाट वञ्चित हुने सुर्खेत प्रतिनिधि सभा १ को प्रदेशका (ख) का सांसद खड्कबहादुर खत्रीले बताएका छन । मंगलबार वीरेन्द्रनगरमा पत्रकारसंगको परिचात्यमक कार्यक्रममा उनले यस्तो बताएका हुन । वर्तमान समय विचौलियका कारणले गर्दा राज्यबाट दिएका सेवा सुविधाबाट सर्वसाधारणहरु वञ्चित हुनु परेको उनले बताए । ‘विचौलियाको कारणले गर्दा यर्थात सूचना जनताको माझ पुग्दैन
विकास निर्माणमा निगरानी बढाउने पूर्वमन्त्री थानीकाे उद्घाेष

विकास निर्माणमा निगरानी बढाउने पूर्वमन्त्री थानीकाे उद्घाेष

    प्रकाशित मितिः ११ पुष २०७४, मंगलवार १७:३३
सुर्खेत । जिल्लामा अव हुने विकास निर्माणका काममा निगरानी बढाउन कांग्रेस नेताहरुले जिल्लास्तरीय कार्यकर्ताहरुलाई सुझाव दिएका छन् । ग्रामीण क्षेत्रका मतदाताहरुसंग भेटघाट गर्दै उनीहरुले अवका विकासका काममा निगरानी बढाउन भनेका हुन् । मंगलवार पश्चिम सुर्खेतको सालकोट, पोखरीकाँडाको लामकाने र लामाखालीमा भएका छुट्टाछुट्टै कार्यक्रमहरुमा कांग्रेस नेता एवं पूर्वमन्त्री ह्दयराम थानीले विकास निर्माणको काममा