☰ open Loading... 3 May 2024|  

राजनीति

सुसिल प्रदेशसभाकै कान्छो सदस्य

सुसिल प्रदेशसभाकै कान्छो सदस्य

    प्रकाशित मितिः २४ मंसिर २०७४, आईतवार १०:२३
दैलेख – ६ नम्वर प्रदेशको प्रदेश सभा सदस्यमा सवैभन्दा कान्छा सदस्यका रुपमा दैलेख निर्वाचन क्षेत्र नम्वर २ क प्रदेशसभाबाट सुसिलकुमार थापा विजयी भएका छन् । २०४२ साल पुस २९ गते जन्मिएका थापा विद्यार्थी राजनिति हुँदै प्रदेशसभा सदस्यसम्मको यात्रा तय गरेका हुन् । उनी शिक्षा क्याम्पस सुर्खेतमा अनेरास्ववियूको विद्यार्थी राजनितिबाट छलार्ग हाल्दै कान्छो प्रदेश सभा सदस्यका रुपमा विजयी भएका हुन् । कलियो उमे
प्रदेशसभामा बाम गठबन्धनका शाही विजयी

प्रदेशसभामा बाम गठबन्धनका शाही विजयी

    प्रकाशित मितिः २३ मंसिर २०७४, शनिबार १६:३९
दैलेख निर्वाचन क्षेत्र नम्वर २ ख प्रदेशसभा सदस्यमा बाम गठबन्धनका उम्मेदवार राजबहादुर शाही विजयी भएका छन् । उनले ११ हजार ४ सय ४५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनका दिक्पाल शाहीले ८ हजार ४ सय ६६ मत प्राप्त गरे । शाहीले २९ सय ८९ मत अन्तरले विजयी भएका हुन् ।
प्रदेशसभा सदस्यमा सुसिल थापा विजयी

प्रदेशसभा सदस्यमा सुसिल थापा विजयी

    प्रकाशित मितिः २३ मंसिर २०७४, शनिबार १६:२२
दैलेख – निर्वाचन क्षेत्र नम्वर २ को प्रदेशसभा क बाट बाम गठबन्धनका उम्मेदवार सुसिलकुमार थापा ११ हजार ८४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका मधुरविक्रम खनालले ८ हजार २ सय ९८ मत प्राप्त गरे । २७ सय ८६ मत अन्तरले थापाले विजयी भएका हुन् । उनी अनेरास्ववियू विद्यार्थी संगठनका नेता हुन् ।
दैलेख क्षेत्र नम्वर १ को प्रदेश ख मा थापा विजयी

दैलेख क्षेत्र नम्वर १ को प्रदेश ख मा थापा विजयी

    प्रकाशित मितिः २३ मंसिर २०७४, शनिबार १३:१२
  दैलेख – दैलेख निर्वाचन क्षेत्र नम्वर १ ख प्रदेश सभाका लागि बाम गठबन्धनबाट उम्मेदवार अम्मरबहादुर थापा विजयी भएका छन् । थापाले १२ हजार ५ सय ६७ प्राप्त गरि विजयी भएका हुन् । उनीले एमालेबाट उम्मेदवारी दिएका हुन् । उनका प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका जगतजंग थापाले १० हजार ५ सय ८५ मत प्राप्त गरे । १९ सय ८२ मत अन्तरले विजयी भएका हुन् । विजयी थापा यसअघि २०७० संविध
क्षेत्र नम्वर १ को क प्रदेशसभामा बाम गठबन्धनका उम्मेदवार विजयी, दैलेखको क्षेत्रको ताजा मतपरिणम हेर्नुहोस्

क्षेत्र नम्वर १ को क प्रदेशसभामा बाम गठबन्धनका उम्मेदवार विजयी, दैलेखको क्षेत्रको ताजा मतपरिणम हेर्नुहोस्

    प्रकाशित मितिः २३ मंसिर २०७४, शनिबार १०:३६
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को प्रदेश क मा नेकपा एमाले र माओवादि केन्द्रको बाम गठबन्धनका उम्मेद्वार धर्मराज रेग्मी १०३६१ मत सहित विजयि भएका छन । उनका प्रतिशपर्धि काँगेसका जिल्ला सभापति कृष्णकुमार विसी १५९७ मतले पराजित भएका छन् । उनले जम्मा ८७६४ मत प्राप्त गरेका छन् । त्यस्तै दैलेख क्षेत्र नम्वर १ को प्रतिनिधि सभामा बामपन्थिका तर्फबाट एमाले जिल्ला अध्यक्ष रबिन्द्रराज शर्मा ९७७७ र लोकत
लोकतन्त्र रोज्ने की अधिनायकवाद : प्रधानमन्त्री देउवा

लोकतन्त्र रोज्ने की अधिनायकवाद : प्रधानमन्त्री देउवा

    प्रकाशित मितिः १६ मंसिर २०७४, शनिबार १६:१०
भीमदत्तनगर । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको समृद्धि र विकास काँग्रेसले मात्रै गर्न सक्ने बताएका छन् । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ स्थित बेलौरीमा आज आयोजित चुनावीसभामा उनले कम्युनिष्टले जिते तानाशाही शासन व्यवस्था आउन सक्छ भन्दै लोकतन्त्र रोज्ने की अधिनायकवाद भनेर मतदातासँग प्रश्न गरेका हुन् । प्रधानमन्त्री देउवाले आसन्न निर्वाचनमा मतदान गर्नुअघि ल

फेला परेनन् विप्लव कार्यकर्ता

    प्रकाशित मितिः १५ मंसिर २०७४, शुक्रबार ११:०५
प्रहरीका अनुसार दैलेखमा विप्लव कार्यकर्ता २ सयको हाराहारीमा छन् । ती मध्ये सक्रिय रुपमा ३० जनाभन्दा बढी छन् । दैलेख प्रहरीले खोजतलास निकै गरिरहेको छ । तर, पक्रन सकेको छैन् । अहिले ३ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विप्लव समुहका सक्रिय नेता नगेन्द्र सिजापती,दुर्गा सिजापती र पदम नेपालीलाई प्रहरीले पक्राउ गरि सार्वजनिक मुद्धा नै चलाएको छ । पदम नेपाली शिक्षक हुन् । उनलाई पढाउँद
दैलेखका ५ स्थानीय तह, अति सुरक्षा संवेदनशितामा

दैलेखका ५ स्थानीय तह, अति सुरक्षा संवेदनशितामा

    प्रकाशित मितिः १५ मंसिर २०७४, शुक्रबार ११:०३
दैलेख  – ११ स्थानीय तह रहेको दैलेखमा जिल्ला सुरक्षा समितिले आंसन्न संघ र प्रदेशको चुनावमा ५ स्थानीय तहलाई अति सुरक्षा संवेदनशितामा राखेको छ । विप्लव समुहको केही प्रभाव रहेको दैलेखमा सुरक्षा चेतावनी हुन सक्ने भन्दै ५ स्थानीय तहलाई अति सुरक्षा संवेदनशितामा राखिएको हो । सुरक्षा संवेदनशिलतामा रहेका स्थानीय तहहरुमा गुँरास, नौमुले, ठाँटीकाध गाउँपालिका र आठविस, चामुण्डाविन्द्रासैनी र दुल्लु नगर
मन्त्री बस्नेतसहित ५ जनालाई कार्बाहीका लागि सिफारिस

मन्त्री बस्नेतसहित ५ जनालाई कार्बाहीका लागि सिफारिस

    प्रकाशित मितिः १४ मंसिर २०७४, बिहीबार १८:५८
बुद्धिमान पुन सल्यान । नेकपा माओवादी केन्द्र सल्यानले विनाविभागीय मन्त्री टेकबहादुर बस्नेतलाई कारबाहीका लागी सिफारिस गरेको छ । यस्तै उनी सहित ५ जना पोलिटब्युरो सदस्यलाई पनि कार्बाहीका लागि सिफारिस गरेको छ । ‘नेकपा एमाले, नेकपा माओबादी केन्द्र लगाएतका बाम दलहरु सहितको बाम गठबन्धनको मुलभाब तथा महत्व ठिक भएको स्वीकार गर्छौ तर सल्यानमा पार्टी विभिजित गर्ने गतिविधिमा प्रत्यक्ष संलग्न भएको भन्दै उनी
अध्यक्षले मत आर्कषित गर्न प्रयोग गरे, डोजर

अध्यक्षले मत आर्कषित गर्न प्रयोग गरे, डोजर

    प्रकाशित मितिः १४ मंसिर २०७४, बिहीबार १५:१४
दैलेख – डुगेश्वर गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष राजु केसीको निर्देशनमा मत प्रभावित पार्न रातारात डोजर प्रयोग गरेको पाईएको छ । चुनावको मुखमै अध्यक्ष केसीको निर्देशनमा रातदिन डोजर चलाएको स्थानीयले गुनासो गरेपछि प्रमुख जिल्ला अधिकारीबाटै रोक्न निर्देशन भएपछि रोकेको जनाईएको छ । डुंगेश्वर गाउँपालिकाको वडा नम्वर – २ को सेर्माकोट देउली जाने सडक निर्वाचन आचार सहिताको ख्यालै नगरि अध्यक्ष केसी