☰ open Loading... 24 November 2024|  

विज्ञान प्रविधि/मौसम

सुनको भाउ १ लाख ४४ हजार ४ सय पुग्यो

सुनको भाउ १ लाख ४४ हजार ४ सय पुग्यो

    प्रकाशित मितिः २२ असार २०८१, शनिबार ११:३६
शुक्रबार सुनको भाउ तोलामा १ लाख ४४ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा मूल्य समायोजन गर्दै आएको छ । यसअघि जेठ २५ गते सुनको भाउ प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ ५ रुपैयाँ बढेको छ । महासंघका अनुसार अघिल्लो दिन तोलामा १८६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८
असार २१ गते तपाईको राशी कस्तो छ पढ्नुहोस्

असार २१ गते तपाईको राशी कस्तो छ पढ्नुहोस्

    प्रकाशित मितिः २१ असार २०८१, शुक्रबार ०८:४६
मेष राशिः धन कमआर्जन हुने योग देखिन्छ। रोजगारीको अवसर मिल्ने समय छ। व्यापार व्यवसायमा राम्रो फल प्राप्त हुने योग छ। काममा मतभिन्न हुन सक्ने हुँदा, त्यसबाट जोगिनु होला। वाणी सफल हुने योग छ। वृष राशिः राजनीतिमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा विशेष फल प्राप्तिको समय छ। चर्म रोग देखिन सक्छ। अध्ययन, लेखनको क्षेत्रमा केही सुधार आउने छ। प्राविधिक उद्योगमा लगानी गर्दा राम्रो हुन्छ। मिथुन राशिः पा
आज भारी वर्षाको सम्भावना

आज भारी वर्षाको सम्भावना

    प्रकाशित मितिः २१ असार २०८१, शुक्रबार ०६:४७
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर साधरणतया देखि पूर्णतय
थुक किन आउँछ ?

थुक किन आउँछ ?

    प्रकाशित मितिः २० असार २०८१, बिहीबार ०९:१६
नेपाली समाजमा थुकलाई नराम्रो विम्बको रुपमा प्रस्तुत गरेको पाइन्छ । कसैले कुनै काम गर्न सकेन वा असफल भयो भने ‘यति पनि गर्न सकेन थुक्क’ भनेर थुक्ने प्रवृत्ति छ । कोही कसैको अन्धभक्त भएर समर्थन गर्छ भने ‘थुकेको थुक पनि चाट्ने’ भनेको सुनिन्छ । के साँच्चै ‘थुक’ घिनलाग्दो वा फोहोर कुरा हो ? थुक मुख रसाएर आउने एक खालको तरल पदार्थ अर्थात् मुखको रस हो । यसले मुखलाई रसिलो बनाएर सुक्खा हुनबाट जोगाउँछ ।
असार २० गते आज तपाईको राशी कस्तो छ ?

असार २० गते आज तपाईको राशी कस्तो छ ?

    प्रकाशित मितिः २० असार २०८१, बिहीबार ०९:०६
मेष राशिः परिवारमा सामान्य उदररोग देखा पर्न सक्ने छ। व्यापार व्यवसायमा लाभ देखिन्छ। पठन पाठनमा रुची बढ्ने छ। आफन्तको सहयोग लिएर कार्य गर्नु होला। नयाँ कार्यमा अर्थ लाभ हुने दिन छ। वृष राशिः नयाँ कार्यसिद्धिमा सामान्य बाधा छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। वैदेशिक कार्यमा सफलता प्राप्त हुने देखिन्छ। विलासी काममा रुचि नलिनु राम्रो छ। व्यवसाय गर्नेलाई दिन राम्रो छ। मिथुन राशिः आफ्नो कार्य
आज भारी वर्षाको सम्भावना

आज भारी वर्षाको सम्भावना

    प्रकाशित मितिः २० असार २०८१, बिहीबार ०७:५०
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर साधरणतया देखि पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । देशैभरका धेरै स्थानहरूका चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम
आगामी तीन दिनसम्मै यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

आगामी तीन दिनसम्मै यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    प्रकाशित मितिः १८ असार २०८१, मंगलवार ०९:१०
मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्मै देशका अधिकांश भू–भागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बताएको छ। महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको हुँदा आगामी तीन दिनसम्मै कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको हुँदा सावधानी अपनाउन आग्रह पनि गरेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशैभरका धेरै स्थानह
नेपालको दक्षिण भू–भागनेपालको दक्षिण भू–भाग भारी वर्षा हुने

नेपालको दक्षिण भू–भागनेपालको दक्षिण भू–भाग भारी वर्षा हुने

    प्रकाशित मितिः १७ असार २०८१, सोमबार ०९:३५
मौसम पूर्वानुमान महाशाखाले नेपालको दक्षिण भू–भाग र सीमाना आसपास न्यून चापिय रेखा रहने र मनसुन थप सक्रिय हुने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले आइतवार विशेष मौसम बुलेटिन जारी गर्दै असार २० गतेसम्म सो क्षेत्रमा मनसुन थप सक्रिय हुने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको हो। आजदेखि सो देशभर साधारणतया बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी, बागम
कर्णालीमा बिहानैदेखि वर्षा

कर्णालीमा बिहानैदेखि वर्षा

    प्रकाशित मितिः १६ असार २०८१, आईतवार ०७:४१
आज गण्डकी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ। महाशाखाका अनुसार हाल कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाले आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने बताएको छ। कोशी, बागमती, गण्डकी र सु
आज भारी वर्षाको सम्भावना

आज भारी वर्षाको सम्भावना

    प्रकाशित मितिः १४ असार २०८१, शुक्रबार ०९:३०
आज कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको भन्दै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। साथै मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि भइरहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने