☰ open Loading... 10 November 2024|  

विज्ञान/प्रविधि

कर्णाली लगायतका पहाडी जिल्लामा मौसम बदली हुने

कर्णाली लगायतका पहाडी जिल्लामा मौसम बदली हुने

    प्रकाशित मितिः ४ चैत्र २०८०, आईतवार ०६:५९
आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू
दुर्गममा पनि ‘मोबाइलको कुलत’

दुर्गममा पनि ‘मोबाइलको कुलत’

    प्रकाशित मितिः २ चैत्र २०८०, शुक्रबार ११:०२
प्रविधिको विस्तारसँगै पछिल्लो समय सबैको हातहातमा मोबाइल फोन पुगेको छ। यसबाट विभिन्न सूचना आदानप्रदान तथा कुराकानीमा सहज त भएको छ तर विभिन्न फाइदासँगै कतिपय अवस्थामा यसको सही सदुपयोग हुन नसक्दा हानि पनि हुने गरेको छ। मोबाइल फोनको बढ्दो प्रयोगसँगै पछिल्लो समय दुर्गमका बालबालिकामा मोबाइलको लत बस्ने, ध्यान मोबाइलमै राख्ने जस्ता समस्या भएको खाँडाचक्र नगरपालिका–१ का युवा व्यवसायी विनोद शाहीले बताए।

यस्तो छ आगामी २ दिनको मौसम

    प्रकाशित मितिः २ चैत्र २०८०, शुक्रबार ०७:२१
२०८० चैत ०३ गते (शनिवार) दिउँसोः देशका पहाडी भु–भागमा आंशिक बदली र बाँकी भु–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। रातिः देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। २०८० चैत ०४ गते (आइतवार) दिउँसोः
आजदेखि ३ दिनसम्मै यी प्रदेशमा हिमपात

आजदेखि ३ दिनसम्मै यी प्रदेशमा हिमपात

    प्रकाशित मितिः २ चैत्र २०८०, शुक्रबार ०७:१८
आगामी ३ दिन देशका विभिन्न भू–भागमा हिमपात हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ। महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्च
कुपोषणका कारण गाजामा १५ बालबालिकाको मृत्यु

कुपोषणका कारण गाजामा १५ बालबालिकाको मृत्यु

    प्रकाशित मितिः २८ फाल्गुन २०८०, सोमबार १४:२६
गाजाको एक अस्पतालमा कुपोषणका कारण १५ जना बालबालिकाको मृत्यु भएको छ। संयुक्त राष्ट्र सङ्घका अनुसार जारी युद्धका कारण गाजामा भोकमरी उत्पन्न भएको र त्यसबाट सबैभन्दा धेरै बालबालिका प्रभावित बनेका छन्। राष्ट्र सङ्घले गाजामा उत्पन्न परिस्थितिलाई पोषण संकट घोषणा गरेको छ। उत्तरी गाजाको बेत लहियास्थित कमाल अदवन अस्पतालमा मात्रै कुपोषणका कारण १५ जना बालबालिकाको मृत्यु भएको छ भने रफाहस्थित अल अवदा अस्प

भारतमा पहिलोपटक गुड्यो पानीमुनि रेल

    प्रकाशित मितिः २८ फाल्गुन २०८०, सोमबार ०८:४७
भारतमा पहिलोपटक पानीमुनि रेल गुड्न सुरु भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्डरवाटर रेल सेवालाई आज हरियो झन्डा देखाएर शुभारम्भ गरेका हुन्। भारतमा पानीमुनि सुरु भएको यो पहिलो रेल सेवा। पश्चिम बङ्गालको कोलकोत्तास्थित हुगली नदीभित्र बनेको टनेलमा उक्त रेल गुड्ने भारत सरकारले बताएको छ। १६.६ किलोमिटर लामो उक्त रेल भारतको पहिलो पानी मुनि गुड्ने रेल हो। रेल सेवाको शुभारम्भ गर्दै प्रधान
कर्णाली र सुदूरपश्चिममा वर्षासँगै हिमपात

कर्णाली र सुदूरपश्चिममा वर्षासँगै हिमपात

    प्रकाशित मितिः २८ फाल्गुन २०८०, सोमबार ०८:४०
आज कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार हाल सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बागमती र कोशी प्रदेशको पहाडी भूभागमा आ
जर्मनीमा एक व्यक्तिले लगाए २१७ पटक कोरोना खोप !

जर्मनीमा एक व्यक्तिले लगाए २१७ पटक कोरोना खोप !

    प्रकाशित मितिः २५ फाल्गुन २०८०, शुक्रबार ०९:२७
एकजना ६२ वर्षीय जर्मन नागरिकले २९ महिनाको अवधिमा २१७ पटक कोभिड १९ को खोप लगाएका छन् । अनौठो त के भने यतिधेरै खोप लगाउँदा पनि उनको शरीरमा न त त्यसको कुनै दूष्प्रभाव परेको छ, न त उनको रोग प्रतिरोधात्मक क्षमता नै कमजोर भएको छ । नाम नखुलाइएका ती व्यक्तिको सम्बन्धमा एउटा मामिला अध्ययन रिपोर्ट द लान्सेट इन्फेक्सस डिजिजेस नामक जर्नलमा प्रकाशित भएको छ । हालसम्म के मान्यता रहिआएको छ भने धेरै खोप ल
चीनबाट आएको ‘ड्रिलिङ’ मेसिनका सामान रुपैडिया नाकामै रोकिए

चीनबाट आएको ‘ड्रिलिङ’ मेसिनका सामान रुपैडिया नाकामै रोकिए

    प्रकाशित मितिः २५ फाल्गुन २०८०, शुक्रबार ०९:१९
दैलेखको पञ्चकोशी क्षेत्रमा भइरहेको पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’ कालागि चीनबाट ल्याइएका मेसिनहरु नेपालगंजको रुपैडिया नाकामा रोकिएका छन् । अर्थ मन्त्रालयले भन्सार छुटका लागि गर्नुपर्ने आवश्यक निर्णय नगरिदिँदा भारतको कोलकाता बन्दरगाह हुँदै नेपाल ल्याउन लागिएका ती मेसिन रुपैडिया नाकामा अड्किएका हुन् । पेट्रोलियम अन्वेषण तथा प्रवर्द्धन केन्द्रका सिनियर डिभिजनल जियोलोजिष्ट डा. गणेशना
थकान गम्भीर रोगको लक्षण पनि हुनसक्छ

थकान गम्भीर रोगको लक्षण पनि हुनसक्छ

    प्रकाशित मितिः २३ फाल्गुन २०८०, बुधबार १७:३३
कतिपय व्यक्तिलाई राति राम्रैसँग निदाए पनि दिनभर थकान महसुस हुन्छ । शारीरिक व्यायाम वा शारीरिक श्रम गर्दा थकान हुनु स्वभाविक नै हो तर सामान्य अवस्थामा पनि थकान महसुस भइरहनु भनेको चाहिं स्वास्थ्य समस्या हो । थकान धेरै कारणले हुनसक्छ । शरीरमा पानीको कमी, अत्यधिक मद्यपान, खराब जीवनशैलीका कारण पनि हुनसक्छ । समयमा खाना नखाँदा, अत्यधिक जंकफुड खाँदा, धेरैबेर स्क्रिनमा हेदा, सुत्नुअघि मोबाइल धेरै चलाउँद