☰ open Loading... 16 May 2024|  

विज्ञान/प्रविधि

सुदूरका पहाडमा अप्टिकल फाइबर बिछ्याइँदै

सुदूरका पहाडमा अप्टिकल फाइबर बिछ्याइँदै

    प्रकाशित मितिः २९ चैत्र २०७३, मंगलवार ०७:५७
बैतडी । सुदूरपश्चिमका सात पहाडी जिल्लामा अप्टिकल फाइबर (एडिएसएस) बिछ्याउन सर्वेका काम थालिएको छ । कैलालीको अत्तरियादेखि डडेल्धुरा हुँदै बैतडी र बैतडीदेखि दार्चुलाको गोकुलेश्वरसम्म सर्वे गरिने छ । डडेल्धुरादेखि दीपायल हुँदै अछाम सदरमुकामसम्म सर्वेको कार्य सुरु गरिएको मिसन कन्सट्रक्सन प्रालि काठमाडौँका टिम लिडर सरोज रायमाझीले बताए । प्रत्येक जिल्ला सदरमुकामसम्म अप्टिकल फाइबरको पहुँच पु¥याउने सरकारक
अब नेपाल टेलिकमको सीममा पनि सापटी लिन सकिने

अब नेपाल टेलिकमको सीममा पनि सापटी लिन सकिने

    प्रकाशित मितिः १५ चैत्र २०७३, मंगलवार २१:१७
काठमाडौं ।  नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए प्रिपेड सेवाका सेवाग्राहीलाई ब्यालेन्स कल गर्न ‘लोन’ रकम उपलब्ध गराउने भएको छ । यसका लागि नेपाल टेलिकम र हङकङस्थित टियाक्सको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रालिसँग सम्झौता भएको छ । चैत ६ गते भएको उक्त सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र हेमन्त ट्रेड सेन्टर प्रालिका तर्फबाट निर्देशक हेमन्त अग्रवालले हस्
प्रयोगशाला विज्ञान तथा प्रबिधि मेलामा १७ देशले भाग लिने

प्रयोगशाला विज्ञान तथा प्रबिधि मेलामा १७ देशले भाग लिने

    प्रकाशित मितिः १४ चैत्र २०७३, सोमबार १८:४८
भियतनामको राजधानी हानोइमा आगामी बुधबारदेखि शुरु हुन गै रहेको बैज्ञानिक प्रयोगशाला प्रबिधि मेलामा विश्वका बिभिन्न मुलुक तथा क्षेत्र समेत सत्र स्थानका एकसयबीस वटा बैज्ञानिक संगठन तथा कम्पनीहरु सहभागी हुने भएका छन्। यसै महिनाको २९ देखि ३१ तारिख गरी तीन दिन सम्म चल्ने उक्त मेलामा बेलायत, फ्रान्स, जर्मनी, इटाली, दक्षिण कोरिया, सिङ्गापुर र संयुक्त राज्य अमेरिका जस्ता विश्वका प्रमुख औद्योगिक राष्ट्रका प
वर्ल्ड लिंकको इन्टरनेटमा ग्राहकले शुल्क छान्न पाउने

वर्ल्ड लिंकको इन्टरनेटमा ग्राहकले शुल्क छान्न पाउने

    प्रकाशित मितिः २० फाल्गुन २०७३, शुक्रबार १६:५७
वर्ल्ड लिंक कम्युनिकेसन्सले अब ग्राहकलाई आफैले शुल्क छनौट गरेर इन्टरनेट जोड्न पाउने सुविधा उपलव्ध गराएको छ।  यसका लागि ग्राहकले वर्ल्ड डलिंकमा एक कल फोन गरेर प्रतिनिधिलाई घरमै बोलाउन सक्ने छन् । प्रतिनिधिले ग्राहकको घरमै पुगेर चाहे अनुसारको इन्टरनेट फाइबरबाट उपलब्ध गराउने कम्पनीले जनाएको छ । वर्ल्ड लिंकको फाइबर जडानमा सत प्रतिशतसम्म छुट र तीन महिनासम्म आइपिटिभी निशुल्क पाउने योजना कम्पनीले ल्या
सीसी क्यामराको निगरानीमा  वीरेन्द्रनगर

सीसी क्यामराको निगरानीमा वीरेन्द्रनगर

    प्रकाशित मितिः २० फाल्गुन २०७३, शुक्रबार ०७:४८
मुख्य चौकमा ४२ क्यामरा जडान हुँदै ,       अपराधिक गतिविधि कम हुने अपेक्षा प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रुपमा चर्चामा रहेको वीरेन्द्रनगरको निगरानी अव सिसिटिभी क्यामराले गर्ने भएको छ । करिव १६ लाखको लागतमा वीरेन्द्रनगरका विभिन्न स्थानहरुमा क्यामरा जडान कार्य अन्तिम चरणमा पुगेकाले यसको निगरानी सिसि टिभी क्यामराले गर्ने भएको हो ।   सुर्खेत उद्योग बाणिज्य संघ, वीरेन्द्रनगर नगरपालिका र अ
सूचना तथा प्रविधि सम्बन्धि अन्तरक्रिया

सूचना तथा प्रविधि सम्बन्धि अन्तरक्रिया

    प्रकाशित मितिः २४ माघ २०७३, सोमबार १९:१६
सुर्खेत । आइसीटी क्लव सुर्खेतले सुचना, सञ्चार तथा प्रविधि सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम गरेको छ । जिल्लाको पश्चिम क्षेत्रमा रहेको जनज्योति माध्यामिक विद्यालय कुनाथरी ४ – बड्डीचौरमा सो कार्यक्रम सोमबार सम्पन्न गरेको हो । प्रविधि सेवा सुविधाबाट बञ्चित ग्रामिण भेगका विद्यालयहरुमा शिक्षामा सुुचना, सञ्चार तथा प्रविधिको महत्व, ज्ञान अभिबृद्धि गर्ने र आइटी कोर्ष, यसको आबश्यक योग्यता तथा लागतको वि
चिनियाँ र भारतीय रेलमा किन यस्ताे फरक ?

चिनियाँ र भारतीय रेलमा किन यस्ताे फरक ?

    प्रकाशित मितिः २० माघ २०७३, बिहीबार १६:२०
भारतीय रेलको भन्ने बित्तिकै मैलो च्यादर, बेस्वादको चिसो खाना, घण्टौँको ढिलाई र दुर्घटनाको याद आउँछ भने चिनियाँ रेलले सफा, तीव्र गति, नियमितता र सुरक्षित यात्राको याद दिलाउँछ । रेलको सन्दर्भमा चीनलाई शिखरमा पु¥याउने परियोजना हो सन् २००७–८ मा सुरु भएको ‘हाइस्पिड रेल नेटवर्क ।’ करिब २० हजार किलोमिटरको यो सञ्जाल विश्वमा रहेका उच्च गतिका रेल सञ्जालमध्ये आधाभन्दा बढी हो । यो सञ्जालमा चल्ने रेल प्रतिघण
राम्राे सेल्फी खिच्न पाँच उपाय जान्नुस्

राम्राे सेल्फी खिच्न पाँच उपाय जान्नुस्

    प्रकाशित मितिः २० पुष २०७३, बुधबार १७:२६
कुनै पनि नयाँ स्थान परिवेश या कार्यक्रममा सेल्फी खिच्नु सामान्य भइसकेको छ । मोबाइलबाट सेल्फी लिँदै तुरुन्तै सामाजिक सञ्जालमा पोस्ट गरेर लाइक बढाउने ध्याउन्नमा धेरै हुन्छन् । अहिलेको युवा पुस्तामा यस्तो प्रवृति अत्यधिक पाइन्छ । तर, कतिपय अवस्थामा लिएको सेल्फी आफूले चाहेजस्तो नआउन सक्छ । किन हुन्छ यस्तो ? आफ्नो चाहनाअनुसार राम्रो सेल्फी खिच्न अपनाउनुपर्ने उपायका बारेमा फोटोग्राफर किरातनिज्र्वल मुकार
रोल्पाका ५० प्रतिशत जनता टेलिफोनको पहुँचमा

रोल्पाका ५० प्रतिशत जनता टेलिफोनको पहुँचमा

    प्रकाशित मितिः १९ पुष २०७३, मंगलवार १४:४३
रोल्पा । रोल्पाका झन्डै ५० प्रतिशत जनता मात्रै टेलिफोनको पहुँचमा रहेको नेपाल टेलिकम, रोल्पाले बताएको छ । जिल्लामा नेपाल टेलिकमद्वारा वितरित नमस्ते र स्काइका साथै निजी सेवा प्रदायकद्वारा वितरण गरिएका एनसेल तथा हेलोले समेत सेवा दिइरहेका छन् । जिल्ला सदरमुकाम लिवाङ र सुलिचौर बजारमा गरी २५० थान ल्यान्डलाइन जडान गरिएको नेपाल टेलिकम रोल्पाका कार्यालय प्रमुख कैलाश आचार्यले बताए । भौगोलिक दुर्गमताका कार
फ्रो जी चलाउन ७ कुरा जानी राख्नुस्

फ्रो जी चलाउन ७ कुरा जानी राख्नुस्

    प्रकाशित मितिः १७ पुष २०७३, आईतवार १६:१७
नेपाल टेलिकमले आइतबार चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा 4G लन्च गरेको छ । हाल यो सेवा काठमाडौं र पोखरामा मात्र उपलब्ध हुनेछ । टेलिकमको 4G कसरी चलाउने भन्ने धेरैलाई जिज्ञासा हुनसक्छ । जान्नुस् ७ कुराः मोवाइलमा 4G चल्छ कि चल्दैन कसरी जान्ने ? तपाईंको मोवाइल फोनको नेटवर्क सेटिङमा गई फोनले कुन-कुन प्रविधिमा काम गर्छ हेर्न सकिन्छ । उपलब्ध बिकल्पमध्ये 4G/LTE रहे नरहेको यकिन गर्नुहोस् । साथै नेपाल