☰ open Loading... 21 April 2025|  

विज्ञान प्रविधि/मौसम

नेपाल टेलिकमको अटम अफर

    प्रकाशित मितिः २ कार्तिक २०७६, शनिबार १३:५३
काठमाडौं (रासस) । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर उपलब्ध गराउने भएको छ । टेलिकमले आज प्रेस विज्ञप्ति जारी गरी उक्त अफरअन्तर्गतको सेवा आजदेखि ९० दिनसम्म लिन सकिने व्यवस्था गरिएको जनाएको छ । यसअघि उपलब्ध समर अफरअन्तर्गतका प्याकेजमा केही थप सुविधासहित अटम अफर ल्याइएको छ । पहिले उपलब्ध भएका डे डाटा प्याक, डे भ्वाइस प्याक र एफटीटीएच कम्बो प्याकलाई परिमार्ज
बढ्दो अविश्वास, चुलिँदो चर्चा

बढ्दो अविश्वास, चुलिँदो चर्चा

    प्रकाशित मितिः १ कार्तिक २०७६, शुक्रबार १५:००
संसारभर नोबेल पुरस्कारका बारेमा उच्च चर्चा हुने गर्छ । जबजब यो पुरस्कार घोषणा हुने समय आउँछ, तबतब लेखकका साथै थुप्रै मानिस कसले जित्ला यो पुरस्कार भनी अनुमान गर्न थाल्छन् । अन्य पुरस्कार जस्तै यसका बारेमा पनि विवाद चल्दै आएको छ । पुरुषकेन्द्री पुरस्कार, वाम विरोधी पुरस्कार आदि जस्ता आरोप नोबेल पुरस्कारले झेल्दै आएको छ । पुरस्कारमा अति राजनीति हुने गरेको आरोप समेत सुनिँदै आएको छ । यी र यस्ता आरोपका
दसैंअगावै तार व्यवस्थित गर्न प्राधिकरणको निर्देशन

दसैंअगावै तार व्यवस्थित गर्न प्राधिकरणको निर्देशन

    प्रकाशित मितिः १२ आश्विन २०७६, आईतवार २१:४२
काठमाडौं । शहरी क्षेत्रमा निजी इन्टरनेट सेवाप्रदायक, केवल अपरेटर तथा अन्य सङ्घ संस्थाका तारले सौन्दर्य बिगारेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले दसैंअगावै त्यस्ता अव्यवस्थित तार नहटाए आफैँ हटाइदिने चेतावनी दिएको छ । गम्भीर दुर्घटनासमेत भएको तर तार राख्ने निकायले त्यसप्रति कुनै जिम्मेवारी नै नलिएको भन्दै प्राधिकरणले त्यस्ता तार तत्काल व्यवस्थित गर्न अन्यथा, त्यस्ता तार हटाइदिने बताएको हो । प्र
विन्डोज–टेन अपडेट गरिहाल्न माइक्रोसफ्टको चेतावनी

विन्डोज–टेन अपडेट गरिहाल्न माइक्रोसफ्टको चेतावनी

    प्रकाशित मितिः ३ भाद्र २०७६, मंगलवार २०:५१
एजेन्सी । माइक्रोसफ्टले विन्डोज–टेन का सबै प्रयोगकर्तालाई आफ्नो अपरेटिङ सिस्टम तुरुन्तै अपडेट गराइहाल्न चेतावनी दिएको छ । सफ्टवेयर र भाइरस सम्बन्धी गम्भीर समस्याका कारण कम्पनीले सो बयान जारी गरेको हो । सफ्टवेयरमा समस्या भएकै कारण प्रयोगकर्ताका तर्फबाट केही गल्ती नभएपनि कम्प्युटर भाइरसबाट प्रभावित हुन सक्ने भएकाले अपडेट गराउन भनिएको कम्पनीको भनाइ छ । मंंगलबार मात्र माइक्रोसफ्टका ‘डिरेक्टर अफ इन्सि
फेसबुकले प्रयोगकर्तालाई थाहा नदिइ अडियो च्याट सुन्छ ?

फेसबुकले प्रयोगकर्तालाई थाहा नदिइ अडियो च्याट सुन्छ ?

    प्रकाशित मितिः ३ भाद्र २०७६, मंगलवार २०:५०
एजेन्सी । फेसबुकले प्रयोगकर्तालाई थाहै नदिइ म्यासेन्जरमा गरिने अडियो च्याट सुन्ने गरेको खुलासा गरेको छ । यो खबर बाहिर आउनु अगाडि प्रयोगकर्ताहरु व्यक्तिगत च्याटमा आफूले गोप्य रुपमा बोलेका कुरा केबल मेसिन वा कसैले पनि सुन्न नसक्नेमा विश्वस्त थिए । तर फेसबुकले आफ्नो रेकर्डिङ फिचरको जाँच गर्नका लागि विभिन्न कन्ट्राक्टरहरुलाई प्रयोगकर्ताका अडियो च्याट सुन्न दिने गरेको स्वीकार गरेको छ । यसरी प्रयोगकर्त
नेपाल टेलिकमको रोमिङ शुल्कमा भारी छुट

नेपाल टेलिकमको रोमिङ शुल्कमा भारी छुट

    प्रकाशित मितिः २७ श्रावण २०७६, सोमबार १८:३६
काठमाडौं । नेपाल टेलिकमले सन् २००१ बाट जिएसएम पोस्टपेड सेवाका ग्राहकहरुका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवाको शुरुवात गरेको थियो । त्यतिबेला छिमेकी मुलुक भारतबाट प्रारम्भ गरिएको रोमिङ सेवा अहिले विश्वका धेरै मुलुकमा सञ्चालनमा आएको छ । हाल टेलिकमले विश्वभरका ८७ वटा मुलुकका १ सय ९२ दूरसञ्चार सेवाप्रदायक कम्पनीसँग सहकार्य गरी ती देशमा जाँदा रोमिङ सेवा प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराइरहेको छ । ती म
इन्स्टाग्रामले ह्याकरलाई किन दियो ३२ लाख रुपैयाँ ?

इन्स्टाग्रामले ह्याकरलाई किन दियो ३२ लाख रुपैयाँ ?

    प्रकाशित मितिः २७ श्रावण २०७६, सोमबार १८:३४
अहिले साइबर आक्रमण तथा ह्याकिङ विश्वभर नै ठूलो समस्या बनिरहेको छ । अझ फेसबुकलगायतका कम्पनीहरुले प्रयोगकर्ताका डाटा आफ्नो मुनाफाका लागि तेस्रो पक्षलाई बेच्ने कार्यले गर्दा यो समस्या झनै विकराल बन्दै गइरहेको छ । साइबर अपराधी अर्थात् ह्याकरका लागि संगठित अपराधमा कारबाहीसमेत हुने गरेको छ । तर कहिलेकाहीँ ह्याकिङ गर्नु कसैका लागि पुरस्कारको विषय पनि बन्दो रहेछ । हालै भारतको चेन्नईका एकजना ह्याकरलाई फोट
आफ्नै स्मार्टफोन बजारमा ल्याउँदै ‘टिकटक’

आफ्नै स्मार्टफोन बजारमा ल्याउँदै ‘टिकटक’

    प्रकाशित मितिः १९ श्रावण २०७६, आईतवार ०७:४१
भिडियो शेयरिङ एप टिकटकको शानदार प्रदर्शन पछि टिकटक बनाउने कम्पनी स्मार्टफोन बजारमा प्रवेश गर्ने भएको छ । वर्तमान अवस्थामा ५० करोड प्रयोगकर्तासँगै सबैभन्दा तीव्र गतिमा प्रयोगकर्ता आकर्षित गरिरहेको टिकटक निर्माण गर्ने कम्पनी बाइट डान्सले आफ्नै ब्राण्डको स्मार्टफोन बजारमा ल्याउने भएको हो । १५ सेकेण्डको भिडियो पोस्ट गरिने टिकटकमा अहिलेसम्म प्ले स्टोरमा १ सय करोडभन्दा धेरैपटक डाउनलोड भैसकेको छ ।
वर्ल्डलिंकाे टिभीमै युट्युव हेर्ने अफर शुरू

वर्ल्डलिंकाे टिभीमै युट्युव हेर्ने अफर शुरू

    प्रकाशित मितिः ७ श्रावण २०७६, मंगलवार १९:४५
सुर्खेत । नेपालको सबैभन्दा ठूलो इन्टरनेट र नेटवर्क सेवाप्रदायक वल्र्डलिंक कम्युनिकेशनस् लिमिटेडले अब हरेक टिभीमा यूट्युब नामक नयाँ प्रोडक्ट अफर ल्याएको छ । मोबाइल, ल्यापटप वा स्मार्ट टिभीमा यूट्युब हेर्दै आइरहेपनि ग्राहकको चाहनालाई ध्यानमा राख्दै नयाँ प्रोडक्ट अफर कम्पनिले ल्याएको हो । वल्र्डलिंकका नेटटिभीको प्रयोगकर्ताहरुले सुविधा स्र्माट टि.भी मा मात्र नभई नन स्मार्ट , सि आर टि टिभी मा पनि य
प्रभु टीभीले सुरु गर्‍यो मोबाइलमा टीभी हेर्ने सेवा

प्रभु टीभीले सुरु गर्‍यो मोबाइलमा टीभी हेर्ने सेवा

    प्रकाशित मितिः २४ असार २०७६, मंगलवार १८:११
काठमाडौं । नेपालको अग्रणी बिजनेस ग्रुप प्रभु समूहले मोबाइलमै टेलिभिजन हेर्ने (ओटीटी) सेवा सुरु गरेको छ । टेरिष्टोरियल प्रबिधिमा आधारित टेलिभिजन बितरण सेवा ‘प्रभु टीभी’ समेत सञ्चालन गरिरहेको यो समूहले अब इन्टरनेटका माध्यमबाट मोबाइलमा पनि टीभी हेर्न मिल्ने सेवा सुरु गरेको छ । प्रभु टीभीको मोबाइल एप्लिकेसन डाउनलोड गरी अब ग्राहकले मोबाइल, ट्याबलेट तथा ल्यापटपमा समेत देश तथा बिदेशका टेलिभिजन हेर्