शारदाले जलजला क्षेत्रको गुरुयोजना बनाउने
प्रकाशित मितिः १७ जेष्ठ २०७४, बुधबार १२:५८
रोल्पा । जलजला वन क्षेत्रको दीर्घकालीन गुरुयोजना बनाउने जिम्मा सल्यानको गैरसरकारी संस्था शारदाले पाएको शारदाका सल्लाहकार नीमबहादुर वलीले जानकारी दिए ।
जलजला वन क्षेत्रको दीर्घकालीन गुरुयोजनाका लागि जिल्ला वन क्षेत्र समन्वय समिति रोल्पाको आयोजनामा मङ्गलबार रोल्पाको लिबाङमा सम्पन्न जिल्लास्तरीय सरोकारवालाबीच राखिएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी दिए ।
उनका अनुसार सामाज








