
१३ हजार पर्यटकले गरे रारा भ्रमण
प्रकाशित मितिः ३१ जेष्ठ २०८१, बिहीबार १५:२३
जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा ११ महिनाको अवधिमा १३ हजार २६ जना पर्यटकले भ्रमण गरेका छन्।
गत साउनदेखि जेठ अन्तिमसम्म विदेशी २ सय १० जना सार्क मुलुकका ५३ जना र नेपाली आन्तरिक पर्यटक १२ हजार ७ सय ६३ जना गरी कुल १३ हजार २६ जना पर्यटकले रारा भ्रमण गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी तथा रेन्जर जयहरि धितालले बताए।
उनका अन’सार गत वर्ष रारा घुम्ने पर्यटकको संख्या करिब १