
अटेर गर्ने गैससलाई प्रहरीद्वारा ठेगान लगाइने
प्रकाशित मितिः २१ माघ २०७३, शुक्रबार १२:३६
स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले जिल्ला विकास समिति जुम्लासँगको समन्वयमा अटेर गर्ने गैरसरकारी संस्थालाई प्रहरीद्वारा ठेगान लगाउने चेतावनी दिएका छन ।
सामुदायिक विकास कार्यक्रम (सिडिपी)को सहयोगमा जिविसद्वारा आयोजित सहभागितामूलक समावेशी योजना तर्जुमा सम्बन्धी अभिमुखीकरणमा उनले यो चेतावनी दिएका हुन ।
जिल्लामा कार्यरत धेरै गैरसरकारी संस्थाले मनोमानी ढङ्गबाट कार्यक्रम सञ्चालन गरिरहेक