
प्रदेश ५ बाट छुट्टाउने प्रस्तावकाे विराेधमा राेल्पाली महिला जाग्दै
प्रकाशित मितिः ११ मंसिर २०७३, शनिबार १७:५३
५ नं. प्रदेश बाट रोल्पा लगायत केहि पहाडी जिल्ला छुट्टाउने सरकारको प्रस्ताबको बिरोधमा शनिबार रोल्पाली महिलाहरु सडकमा उर्तिएका छन् । ५ नं. प्रदेश टुक्राउन पाईदैन्, संघियता मर्म बिपरितका हर्कत बन्द गर, हाम्रा माग सम्बोधन गर लगायतका नारा लगाउर्दै ¥याली सहित बजार परिक्रम गरेका थिए ।
¥याली लगतै सभालाई सम्बोधन गर्दै आन्दोलन कार्यक्रमका संयोजक तथा नेकपा माओबादी केन्द्र रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घ