
कर्मचारी भन्छन,-‘आन्दोलन रहर हैन बाध्यता’
प्रकाशित मितिः २७ माघ २०७३, बिहीबार १८:०७
सुर्खेत । स्थानीय निकायका कर्मचारीहरुले आन्दोलन रहर नभएर बाध्यताले गरिएको बताएका छन् । आन्दोलनको नवौं दिन आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै स्थानिय निकाय कर्मचारी संघ छैठौँ प्रदेशका अध्यक्ष टंक लामिछानेले स्थानिय निकाय र निजामति कर्मचारी भनी राज्यबाट दोहोरो कर्मचारीतन्त्रको निहुमा विभेद गरिएकाले यसको विरोधमा आन्दोलन गरिएको उल्लेख गरेका छन् ।
याे पनि पढ्नुस् : आन्दोलित कर्मचारीद्वारा ‘पेन डा