☰ open Loading... 29 June 2025|  

Author: Paschim Nepal

कवाडी पसलमा भूमिगत समुहको आगजनी

कवाडी पसलमा भूमिगत समुहको आगजनी

    प्रकाशित मितिः ९ आश्विन २०७३, आईतवार ०८:१५
वीरेन्द्रनगरको जुम्लारोडस्थित एक कवाडी पसलमा भूमिगत समुहले आगजनी गरेको छ । सो समुहले शनिबार विहान करिव पाँच बजेतिर आगजनी गरेको प्रहरी जनाएको छ । पसलमा फलाम मात्रै रहेकाले कुनै क्षती भने भएको छैन् । आफूलाई भूमिगत समूह बताउने समाज सुधार जनता पार्टीले घटनाको जिम्मेवारी लिएको खवर हाम्रो अखबार दैनिकमा छ । सो पार्टीका प्रमुख बताउने सुरविर थापाले चेतावनी स्वरुप पसलमा आगजनी गरिएको बताए । पार्टीले घटनास्
एक साताभित्रै सुर्खेत र जाजरकोटमा प्रहरी प्रमुख आउने

एक साताभित्रै सुर्खेत र जाजरकोटमा प्रहरी प्रमुख आउने

    प्रकाशित मितिः ९ आश्विन २०७३, आईतवार ०८:०३
अवको एक साता भित्रै सुर्खेत र जाजरकोटमा प्रहरी प्रमुख आउने भएका छन् । करिव दुई महिनादेखि यी दुई जिल्लाका प्रहरी प्रमुख सरुवा भएर गएपछि निमित्तले सञ्चालन गरिरहेका छन् । क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले यी दुई जिल्लामा अवको एक साताभित्रै प्रहरी आई जिम्मेवारी सम्हाल्ने जनाएको छ । मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआईजी माधवप्रसाद नेपालले सुर्खेत र जाजरकोट जिल्लामा अवको एक साताभित्रै प्रमुख आउने
विकासे कार्यालयको लापरवाहीले नागरिकलाई सास्ती (फोटोफिचर

विकासे कार्यालयको लापरवाहीले नागरिकलाई सास्ती (फोटोफिचर

    प्रकाशित मितिः ८ आश्विन २०७३, शनिबार १९:४६
पश्चिम सुर्खेतको लगाम बजार नजिकै रहेको काठे पुल भाँच्चिएको छ । एक्कासी काठेपुल भाँचिएपछि आवतजावतमा निकै समस्या भएको स्थानीयबासीले बताएका छन । लगाममा पहिलो पटक गाडी पुग्दा बनेका तीन वटा काठेपुल मध्ये अहिलेसम्म २ वटा पुल भाँच्चिसकेका छन । बेतान हुँदै लगाम धनरास जोड्ने काठे पुल मध्ये सिमलखेत खोलामा रहको काठेपुल सवैभन्दा जोखिमपूर्ण अवस्थामा रहेको छ । यी तीन वटै काठेपुलहरु पुलहरु लगामका जनताले आफै
प्रहरीको विशेष अप्रेशनबाट यसरी गरियो गाँजा खेती नष्ट (फोटोकथा)

प्रहरीको विशेष अप्रेशनबाट यसरी गरियो गाँजा खेती नष्ट (फोटोकथा)

    प्रकाशित मितिः ८ आश्विन २०७३, शनिबार १९:२६
जाजरकोट प्रहरीले ठुलो परिणाममा गाँजा खेती नष्ट गरेको छ । निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक हिक्मत बोहराको निर्देशनमा गत २३ भदौ देखी जिल्लाका विभिन्न स्थानमा छापा मारेर गाँजा खेती नष्ट गर्ने अभियान नै चलाईएको छ । अहिलेसम्म जिल्लाका भेरे , राङ्गसी , कार्कीगाँउ , झाप्रा , करुवा , डाँडाँगाँउ , कल्पत लगायतका गाँउका ८५ जनाको १ सय ५९ रोपनी जग्गामा लगाईएको गाँजा खेती नष्ट गरिएको प्रहरी निरीक्षक बोह
दशैँ तिहारको शुभकामना आदान–प्रदान

दशैँ तिहारको शुभकामना आदान–प्रदान

    प्रकाशित मितिः ८ आश्विन २०७३, शनिबार १८:४७
अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनीति विभाग मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले विजया दशैं तथा दीपावलीको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । आफ्नै कार्यालयमा आयोजना गरिएको कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पदाधिकारी, विद्यार्थी, शिक्षक, कर्मचारी जिल्लास्थित राजनीतिक दलहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विभागका विभागीय प्
सिद्धार्थ सञ्चारको नाफा झण्डै २४ लाख

सिद्धार्थ सञ्चारको नाफा झण्डै २४ लाख

    प्रकाशित मितिः ८ आश्विन २०७३, शनिबार १८:३४
सिद्धार्थ सञ्चार सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा शनिबार वीरेन्द्रनरमा एक कार्यक्रमका बीच सम्पन्न भएको छ । राष्ट्रिय सहकारी संघका सञ्चालक पदम दाहलको प्रमुख आथित्यता तथा सञ्चार सहकारी संस्थाका अध्यक्ष दिपबहादुर रानाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा सहकारीका अध्यक्ष दिपबहादुर रानाले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी नीति तथा कार्यक्रमका बारेमा जानकारी गराए
नेपालभरका वैज्ञानीक सुर्खेतमा

नेपालभरका वैज्ञानीक सुर्खेतमा

    प्रकाशित मितिः ८ आश्विन २०७३, शनिबार १८:२८
राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन सुर्खेतमा सुरु भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को सहयोग, विज्ञान तथा प्रविधि संकाय मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आयोजना र विश्वविद्यालय अनुदान आयोग तथा वैज्ञानिक समाज नेपालको सह–आयोजनामा शनिबारदेखि सुर्खेतमा शुरु भएको हो । नेपालभरका विभिन्न वैज्ञानिकहरु सहभागी सम्मेलनको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा उपेन्द्
कर्मचारी अभावहुँदा शनिबार पनि कार्यालय सेवा

कर्मचारी अभावहुँदा शनिबार पनि कार्यालय सेवा

    प्रकाशित मितिः ८ आश्विन २०७३, शनिबार १६:१०
नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्रहाक सेवा केन्द्र सल्लीवजारमा रहेको कार्यलयमा कर्मचारीको अभावका कारण सार्वजनिक विदाको दिनमा समेत कर्मचारी काम गर्दै आएका छन् । सुर्खेत वितरण केन्द्र राकम युनिट कार्यलय सल्लीवजार नामकरण दिएर विद्युत प्राधिकरणको कार्यलय सल्लीवजार सञ्चालनमा ल्याइएको हो । २ जना कर्मचारी भएकोले सुर्खेतको राकम गाविस, काप्रिचौर, बोटेचौर र सल्यानको देवस्थलको सल्लीवजार लगायतका गाविसह
दसैंको टीकाको साइत पौने ९ बजे

दसैंको टीकाको साइत पौने ९ बजे

    प्रकाशित मितिः ८ आश्विन २०७३, शनिबार १५:५१
यस वर्षको दसैंको टिकाको उत्तम साइत पौने नौ बजे रहेको छ ।  नेपाल पञ्चाङ्ग निर्णयक समितिले यस वर्षको टिकाको साइत असोज २५ गते ८ बजेर ४५ मिनेटमा रहेको जनाएको हो । समितिले आश्विन शुक्ल पक्ष प्रतिपदादेखि पूर्णिमासम्म मनाइने दसैंको साइत सार्वजनिक गरेको हो । विजया दशमीको दिन विहान ८ बजेर ४५ मिनेटमा उत्तम साइत रहेको समितका अध्यक्ष प्रा।डा रामचन्द्र गौतमले जानकारी दिए । आश्विन शुक्ल दशमीका दिन मान्यजनको