
कतै दीपावली, कतै सुनसान
प्रकाशित मितिः ३ आश्विन २०७३, सोमबार १९:५३
सन्र्दभ संविधान दिवस
लामो संघर्षपछि गत वर्ष (असोज ३ गते) नयाँ संविधान निर्माण भयो । संविधान घोषणाहुँदा कतै धेरैमा खुसी छाएपनि मधेस केन्द्रीत दल अन्दोलनमा होमिए ।
संविधान घोषणा भएको एक वर्ष पुगेको छ । दशैभरी नै दिवसको अवसरमा दिपावली गर्न राष्ट्रिय मुल समारोह समितिले आफू मातहतका निकायलाई निर्देशन र राजनीतिक पार्टीलाई अनुरोध गरेको थियो ।
तर सुर्खेतमा नेकपा एमाले बाहेक अन्य दलले दिपावली नै मनाएनन