☰ open Loading... 17 May 2024|  

Author: Paschim Nepal

पश्चिमनेपाल डटकमको उद्घाटन

पश्चिमनेपाल डटकमको उद्घाटन

    प्रकाशित मितिः ३ भाद्र २०७३, शुक्रबार ०६:१०
स्थानीय विकास अधिकारी हरि प्याकुरेलले एक कार्यक्रमका विच पश्चिमनेपाल डटकम डिजिटल पत्रिकाको औपचारिक रुपमा उद्घाटन गरेका छन् । दैलेखको होटल पार्क ईनमा भएको कार्यक्रममा दैलेख जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु, गैरसरकारी संस्थाका प्रमुखहरु, निजि क्षेत्रबाट समेत उपस्थिति भएको थियो । कार्यक्रममा पश्चिम क्षेत्रको विकासमा हातेमालो र यहाँका समस्याहरुलाई उजार्गर गरी सम्वन्धीत निकायको ध्यान आर्कषण गरा
खानेपानी अायाेजना निर्माणमा चरम लापरवाही

खानेपानी अायाेजना निर्माणमा चरम लापरवाही

    प्रकाशित मितिः ३ भाद्र २०७३, शुक्रबार ०२:५८
जिल्लाका ग्रामिण क्षेत्रका जनताका लागि निर्माण गरिएका अधिकांश खानेपानी योजनाहरु बन्द भएका छन् । जनताका लागि सफा र सुरक्षित खानेपानी पुर्याउने उद्देश्यले निर्माण भएका अधिकांश योजनाहरु अहिले बन्द अवस्थामा छन् । जिल्लामा हाल सम्म ९ सय १० वटा खानेपानी योजना निर्माण सम्पन्न भएक छन । जसमा सम्पन्न भएका खानेपानी योजना मध्ये ४ सय २७ अर्थात ४८ प्रतिशत योजना बन्द अबस्थामा रहेको खानेपानी तथा सरसफाई डिभिजन का
हामी आयौं

हामी आयौं

    प्रकाशित मितिः ३ भाद्र २०७३, शुक्रबार ०२:४०
आजको संसार डिजिटल युगको हो । सूचना तथा प्रविधिमा आएको अपार परिवर्तनले आज विश्व समुदायलाई डिजिटल युगमा प्रवेश गरिसकेको छ । सूचना तथा प्रविधिको विकासले विश्व एक गाउँजस्तै बनेको छ । संसारको कुनै पनि कुनाको समाचार तत्काल विश्वभर प्रवाह हुन्छ । विश्वमा कहाँ के भैरहेको छ सूचना तथा प्रविधिकै माध्यमबाट आफैले तत्कालै थाहा पाउन सक्छौं । यस कारण मानिसहरु डिजिटल प्रविधिमा रमाउन थाले । डिजिटल संसार नै आजको स्
दरवन्दी एकातिर, प्रशासकको रोजाइ अर्कैतिर

दरवन्दी एकातिर, प्रशासकको रोजाइ अर्कैतिर

    प्रकाशित मितिः ३ भाद्र २०७३, शुक्रबार ०२:३८
पाँच वर्षमा ६ प्रमुख,  अधिकाँश समय विदामै विताउँछन् क्षेत्रीय प्रशासन कार्यालय प्रमुख अधिकाँश समय कार्यालय बाहिर नै विताउने गरेका छन् । समग्रमा क्षेत्रीय प्रशासन कार्यालयले आफू मातहत रहेका कार्यालयलाई सरकारले जारी गरेको नीति निर्देशन लागु गर्न निर्देशीत गर्ने, शान्ति सुरक्षा, कार्यालयहरुको कामलाई सेवामुखी तथा मितव्ययी बनाउने, ढिलासुस्ती, लापर्बाही, भ्रष्टाचार लगायतका काम हुन नदिनु नै मुख्य जिम
बिरामीकाे अाैषधी नीजिलाइ वितरण

बिरामीकाे अाैषधी नीजिलाइ वितरण

    प्रकाशित मितिः १ भाद्र २०७३, बुधबार ०५:११
‘सर्पदंशको औषधि छैन’ भन्दै एक बिरामीलाई उपचार नगरी फिर्ता पठाएको जिल्ला अस्पताल, जाजरकोटले तिनै बिरामीको उपचारका लागि रुकुमको चौरजहारीस्थित एक सामुदायिक अस्पताललाई औषधि उपलब्ध गराएको तथ्य खुलेको छ । जिल्ला अस्पतालले औषधि लुकाएर बिरामीलाई अन्यत्रै रिफर गरेको खुलासा भएको हो । भेरीमालिका नगरपालिका–१ रावतगाउँका जसवीर परियारलाई तीन दिनअघि सर्पले टोकेपछि उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । तर, जि
घुम्न जाउँ दैलेख महावु लेक

घुम्न जाउँ दैलेख महावु लेक

    प्रकाशित मितिः ३२ श्रावण २०७३, मंगलवार ११:५०
चारैतिर अग्लाअग्ला लेकहरु । विचमा आँखाभरी देखीने महावु पाटन । पाटन नजिकैको धुम्कोमाथि शिवको पुजाआरधनाका लागि विशाल ढुगामाथि रहेको थान । सुन्दर पाटन हेर्न चाहनेहरुका लागि र धार्मीक आस्थावालहरु दुवै पर्यटकहरुको आर्कषण केन्द्र हुन सक्ने सुन्दर महावुमा एक पटक पुग्नै पर्ने ठाँउ हो । उकाले चढेर महावु पाटन पुगेपछि एकछिन त सुन्दताले मननै स्तब्ध हुन्छ । आहा क्या राम्रो महावु । सवैको मुखबाट पहिलो शब्द यस्त
ड्यूटीमा खटिएका महिला सैनिकको आपत्तिजनक तस्बिर

ड्यूटीमा खटिएका महिला सैनिकको आपत्तिजनक तस्बिर

    प्रकाशित मितिः ३१ श्रावण २०७३, सोमबार ०८:४०
इजरायल डिफेन्स फोर्समा कार्यरत महिला सैनिकहरुको विभिन्न रोचक तस्बिरहरु सार्वजनिक भएपछि उक्त तस्बिरहरु भाइरल भएको थियो । इजरायलमा सन् २००५ मा २४७ जना रहेको महिला सैनिकको संख्या २०१५ मा २ हजार ४७ जना पुगेको थियो । इजरायमा महिला महिलाहरुका लागि समेत सैनिक सेवामा प्रवेश अनिवार्य मानिन्छ । धेरै संख्यामा महिला सैनिकहरु भर्ना भएपछि उनीहरुको आपत्तिजनक तस्बिरका कारण २०१३ मा विवाद समेत भएको थियो । विवादि
करिश्माको अवार्डमा दीपाको सेल्फीसम्म

करिश्माको अवार्डमा दीपाको सेल्फीसम्म

    प्रकाशित मितिः ३१ श्रावण २०७३, सोमबार ०७:४८
शनिबार सम्पन्न भएको ‘डी सिने अवार्ड’मा केही रोचक दृश्यहरु पनि देखियो । नायिका करिश्मा मानन्धरको फेसन शैली पोखरामा पनि देखियो । करिश्मा जुन गेटअपमा अवार्ड स्थल पुगेकी थिइन्, त्यसले धेरैको ध्यान खिच्यो । यी बाहेक अवार्ड कसले पायो भन्ने बिषयमा पनि सबैको ध्यान तानिनु स्वभाविक नै हो, जसलाई हामीले विस्तृतमा प्रस्तुत गरिसकेका छौ । डी सिने अवार्डमा कलाकार दीपाश्री निरौलाको सेल्फीदेखि नृत्य पनि रोचक थिय
कांग्रेस, माओवादी र मोर्चाको विनाशकारी गठबन्धन

कांग्रेस, माओवादी र मोर्चाको विनाशकारी गठबन्धन

    प्रकाशित मितिः ३१ श्रावण २०७३, सोमबार ०४:२६
राजनीति शास्त्रका प्राध्यापक तथा एमाले सांसद लालबाबु यादवले कांग्रेस, माओवादी र मधेसी मोर्चाको पछिल्लो सत्ता गठबन्धनलाई विनाशकारी गठबन्धनको संज्ञा दिए । राजनीति शास्त्रका ज्ञाता उनले ‘ माकियाभेलियन पोलिटिक्स’को विशेषता वताउँदै यस्तो राजनीतिमा बाबु मारे पनि हुने, साथी मारे पनि हुने, जनता मारे पनि हुने तर सत्तामा जसरी पनि पुग्नु पर्ने परिभाषा लगाए ।  मधेस केन्द्रित दल आन्दोलन विसर्जन गरी सत्ता राजनी

माअाेवादीलाइ राेल्पा रूकुममा चिठ्ठा

    प्रकाशित मितिः ३१ श्रावण २०७३, सोमबार ०४:१७
माओवादी नेताका वक्तब्य अन्तरवार्ता र दस्तावेजमा जातीय क्षेत्रीय सन्तुलन प्रमुख एजेण्डाका रुपमा उल्लेखित हुन्छ । हरेक सार्वजनिक मन्तब्यमा पनि ‘जातीय, क्षेत्रीय, लिङ्गीय, पिछडिएको क्षेत्र’ भनेर जनताको ध्यान तान्न उनीहरु छुटाउँदैनन् । तर, अवसर आउँदा माओवादीका प्रमुख नेताको घनत्व रहेको रुकुम रोल्पालाई मात्रै अवसर दिने गरेका छन् । ६०१ सदस्य भएको संसदमा ८१ सिट मात्रै रहेको माओवादीले उपराष्ट्रपति, प्रधा