
अहिलको संविधान महिलामैत्री छ : ढकाल
प्रकाशित मितिः २ आश्विन २०७३, आईतवार १८:२१
विगतका अन्य संविधानभन्दा २०७२ सालमा जारी भएको संविधान महिलामैत्री भएको अखिल नेपाल महिला संघ सुर्खेतका अध्यक्ष मोहनमाया ढकालले बताएकी छन् । क्रियाशील पत्रकार महिलाहरुको संगठन डब्लुडब्लुजेले आइतबार वीरेन्द्रनगरमा गरेको ‘संविधानमा महिला अधिकार, कार्यान्वयन र चुनौती’ विषयक अन्तरक्रियामा ढकालले यस्तो बताएकी हुन् ।
संविधान दिवसको अवसर संगठनले गरेको अन्तरक्रियामा ढकालले धेरै वर्ष पछिको मेहनत तथा विभिन