☰ open Loading... 26 June 2025|  

Author: Paschim Nepal

मध्यपश्चिममा पर्यटनको संभावना प्रचुरमात्रामा छ : ब्यबसायी आचार्य

मध्यपश्चिममा पर्यटनको संभावना प्रचुरमात्रामा छ : ब्यबसायी आचार्य

    प्रकाशित मितिः २९ भाद्र २०७३, बुधबार १६:११
मध्यपश्चिम नेपालको पर्यटकीय सम्भावना भएर पनी ओझेलमा परेको क्षेत्र हो । मध्यपश्चिमा नेपालको सबैभन्दा ठुलो ताल रारा ताल, गहिरो ताल फोकसुण्डो ताल, हिन्दुहरुको पवित्र तिर्थ स्थल मानसरोबर जाने प्रवेशद्धार हुम्ला लगाएतका विविध पर्यटकीय स्थल भएको क्षेत्र हो । तर पनी यस्को उचित प्रचार प्रसारका साथै राज्यले पनी ध्यान दिन सकेको छैन । विगत १२ वर्ष देखी सुर्खेतको पर्यटन क्षेत्रमा लागेका पर्यटन व्यवसायी तथ
सडक खुले पनि कर्णालीबासीका दुःख उस्तै

सडक खुले पनि कर्णालीबासीका दुःख उस्तै

    प्रकाशित मितिः २९ भाद्र २०७३, बुधबार १६:०६
सुर्खेत, दैलेख, कालिकोट हुँदै जुम्लासम्म पुग्न दर्जनौ खहरे खोलाहरु पर्छन् । ती खहरे खोला नै कर्णाली राजमार्ग मुख्य बाधक भएका छन् । दर्जनौ खहरे खोला राजमार्ग्तिर फर्किएरपछि पिच नै तहस नहस पारेको छ । ती खहरेहरुमा पिसीसी बाहेक पुल निर्माण गरिएको छैन् । त्यसमा पनि अँझ पहिरो खस्ने उस्तै समस्या । कर्णाली राजमार्ग यात्रा गर्नेहरु कहिले पहिरो, कहिले हिलो त कहिले खोलानालाहरुमै रोकिदा दिक्क छन् । पुल निमा
बजाज एक्सचेन्ज मेला एक दिन थप

बजाज एक्सचेन्ज मेला एक दिन थप

    प्रकाशित मितिः २९ भाद्र २०७३, बुधबार १५:५०
वीरेन्द्रनगरमा जारी बजाज एक्सचेन्ज मेला एक दिन थप गरिएको छ । बजाज मोटरसाईकलको आधिकारिक विक्रेता असिम अटो पार्टस वीरेन्द्रनगरले सेवाग्राहीहरुको मागलाई मध्यनजर गर्दै एक्सचेन्ज मेला एक दिन थप गरेको हो । यही भदौ १७ गतेबाट जुम्लारोडमा रहेको असिम अटो पार्टसमा मेला शुरु भएको थियो । मेलामा हालसम्म ३० जना ग्राहकले पुराना मोटरसाईकल एक्सचेन्ज गरेको असिम अटो पार्टसका प्रोपराईटर लक्ष्मण कंडेलले जानकारी दिए ।
दाहालको दिल्ली भ्रमण खर्च मात्रै २२ करोड

दाहालको दिल्ली भ्रमण खर्च मात्रै २२ करोड

    प्रकाशित मितिः २९ भाद्र २०७३, बुधबार १५:४२
बिहीवार देखि ३ दिनसम्म हुने प्रधानमन्त्री पुष्पकमल दाहालको दिल्ली भ्रमणको जम्बो टोलीले भ्रमणवापत २२ करोड रुपैयाँ सक्ने भएको छ । सुशासन र पारदर्शिताको कुरा गरे पनि प्रधानमन्त्री दाहालले सरकारी खर्चमा भ्रमण गर्नेको संख्या उल्लेख्य बढाएपछि भ्रमण खर्च बढ्ने देखिएको हो । यसअघि कहिल्यै नभएको संख्या १ सय १६ जना दाहालको भ्रमण टोलीमा छन् । दाहालको भ्रमणमा ५० जना सरकारी, ३३ जना उद्योगी ब्यवसायी र ३३ जना पत
सडक हिलाम्मे हुँदा यात्रुलाई सास्ती (फोटोफिचर)

सडक हिलाम्मे हुँदा यात्रुलाई सास्ती (फोटोफिचर)

    प्रकाशित मितिः २९ भाद्र २०७३, बुधबार १३:२२
वीरेन्द्रनगरको एयरपोर्ट चौकदेखि धुलियाविट सडक खण्ड हिलाम्मे हुँदा यात्रुलाई आवतजावतमा सास्ती हुने गरेको छ । फोरलेन सडक विस्तारको क्रममा निर्माण कम्पनीले थुपारेको माटो पानीले बगाएर सडकमा ल्याएपछि आवत जावतमा सामस्या भएको हो । धुलियाविट चौकमा एकतर्फी सडक सुचारु भएपछि यात्रु र सवारी सञ्चालनमा गर्नमा थप समस्या भएको छ । केही दिन परेको पानीले यो सडक खण्ड पूरै हिलाम्मे बनेको छ । थप तस्वीर हेर्नुहोस् ।
मेसीको ह्याट्रिकमा बार्सिलोनाद्धारा सेल्टीक ७–० पराजित

मेसीको ह्याट्रिकमा बार्सिलोनाद्धारा सेल्टीक ७–० पराजित

    प्रकाशित मितिः २९ भाद्र २०७३, बुधबार १३:०६
युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युएफा च्याम्पियन्स लिग फुटबलमा शिर्ष क्लवहरु बार्सिलोना र बायर्न म्युनिखले शानदार जित हात पारेका छन् । स्पेनिस क्लव बार्सिलोनाले स्कटल्याण्डको सेल्टीकलाई ७–० ले हरायो । खेलमा बार्सिलोनालाई विजयी गराउन लियोनल मेस्सीले ह्याट्रिक गरे भने लुइस सुवारेजले दुई गोल गरे । यसैगरी इभा राकिटिच र आन्द्रियास इनिएस्ताले एक एक गोल गरे । बार्सिलोनासँगको यो हार सेल्
भारतीय राजदुत दिल्ली प्रस्थान, प्रचण्डलाई स्वागत गर्न मोदी वा सुष्मालाई पठाउने

भारतीय राजदुत दिल्ली प्रस्थान, प्रचण्डलाई स्वागत गर्न मोदी वा सुष्मालाई पठाउने

    प्रकाशित मितिः २९ भाद्र २०७३, बुधबार १३:०१
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणको अघिल्लो दिन नै नेपालका लागि भारतीय राजदुत रञ्जित राय नयाँ दिल्ली प्रस्थान गरेका छन् ।भदौ ३० गतेबाट भारत भ्रमण गर्न लागेका प्रचण्डको भ्रमणको तयारीका लागि राजदुत राय आजै दिल्ली प्रस्थान गरेका हुन् । भारत निकट विशेष सुत्रका अनुसार प्रधानमन्त्री प्रचण्डलाई एयरपोर्टमा रिसिभ गर्नको लागि प्रधानमन्त्री नरेन्द्र मोदी स्वयम् आउने तयारी भारत सरकारले गरेको छ ।
भैंसीलाई स्याउ !

भैंसीलाई स्याउ !

    प्रकाशित मितिः २९ भाद्र २०७३, बुधबार १२:१७
बाजुराको जुकोटमा यो वर्ष पोहोरभन्दा दोब्बर उत्पादन भएपछि गाउँभरि स्याउकै छेलोखेलो छ । बिक्रीका लागि बजार भने छैन । बेच्न नपाएर स्याउका दाना बारीमै कुहिन थालेपछि किसानहरू चौपायालाई आहारका रूपमा खुवाउँदै छन् । जुकोटमा अधिकांश परिवारका २र४ सय वटासम्म स्याउका बोट छन् । लटरम्म फलेका दानाले स्याउबारी राताम्मे देखिन्छन् । बजार पुर्‍याउन सके स्याउबाटै लाखौं रुपैयाँ आम्दानी गर्न सक्ने यहाँका किसानहरूको आम
उपचार गर्न डा. गोविन्द केसी सुलिचौर पुगे

उपचार गर्न डा. गोविन्द केसी सुलिचौर पुगे

    प्रकाशित मितिः २९ भाद्र २०७३, बुधबार १०:३१
रोल्पाको ग्रामीण भेगका जनताको उपचार गर्ने भन्दै डा.गोबिन्द के.सी. रोल्पा आइपुगेका छन् । झोलामा केही औषधी बोकेर मंगलबार रजाधानी काठमाडौंबाट हिडेका केसी बुधबार र बिहिबार रोल्पाको सुलिचौरमा शीविर सञ्चालन गर्ने छन् । सहयोगी बिना नै मंगलबार साँझ सदमुकाम लिबाङ आईपुगेका केसी लिबाङ स्थित एक होटेलमा बास बसेका थिए । तर उनी आज (बुधबार) बिहानै बसमा चढेर शीविर सञ्चालन गर्न सुलिचौर गएका छन् । झोलामा केहि औष