☰ open Loading... 23 June 2025|  

Author: Paschim Nepal

माथिल्लो कर्णाली आयोजना बन्ने वा नबन्नेमा अन्यौल

माथिल्लो कर्णाली आयोजना बन्ने वा नबन्नेमा अन्यौल

    प्रकाशित मितिः ८ भाद्र २०७३, बुधबार १५:५२
जीएमआरले अझै जुटाउन सकेन लगानी आयोजना विकास सम्झौता (पीडिए) भएको दुई वर्ष बित्नै लाग्दा माथिल्लो कर्णाली जलविद्युत आयोजनाको विकासकर्ता कम्पनी जीएमआरले लगानी जुटाउन सकेको छैन् । पीडिए अनुसार विकासकर्ताले यस अवधिमा वित्तीय समापन (फाइनान्सियल क्लोजिङ) तथा निर्माण पूर्वको अन्य आधारभूत तयारीहरु पुरा गरिसक्नुपर्ने हो । दुई वर्षको अवधिमा विकासकर्ता भारतीय बहुराष्ट्रिय कम्पनी जीएमआरले लगानी जुटा
स्थानीय विकास अधिकारीकाे पर्दाफास

स्थानीय विकास अधिकारीकाे पर्दाफास

    प्रकाशित मितिः ७ भाद्र २०७३, मंगलवार १८:५५
नियम विपरित स्थानिय विकास अधिकारीको जिम्मा निमित्तलाइ  अछाममा स्थानिय विकास अधिकारी शिव प्रसाद हुमेगाईले नियम विपरित निमित्त स्थानिय विकास अधिकारीको जिम्मा दिएको पाईएको छ । नेपाल सरकार अन्र्तगतका तीन तीन जना नेपाल सरकारको उपसचिव अन्र्तगतका कर्मचारी हुँदाहुँदै ईञ्जीनियरलाई स्थानिय विकास अधिकारीको जिम्मा दिईएको पाईएको छ । निति अनुसार नेपाल सरकारको स्थानिय विकास अधिकारी जिल्ला बाहिर गएमा जिल्ला प्र
अायाेगकाे संख्या बढाउन काँग्रेसकाे दबाव

अायाेगकाे संख्या बढाउन काँग्रेसकाे दबाव

    प्रकाशित मितिः ७ भाद्र २०७३, मंगलवार १७:३७
नेपाली कांग्रेसले स्थानीय निकाय पुन संरचना आयोगका अध्यक्ष बालानन्द पौडेलसँग छलफल गरेको छ। अहिले जारी कांग्रेस संसदीय दलको बैठकमा आयोगका अध्यक्ष पौडेललाई बोलाइएको छ। बैठकमा आयोगका अध्यक्ष पौडेलले स्थानीय निकायको संख्या ५६५ बनाउन आयोग सिफारिस गर्ने जानकारी दिएको बैठकमा सहभागी कांग्रेस सांसद रामहरि खतिवडाले जानकारी दिए। ‘स्थानीय निकाय पुनसंरचना आयोगका अध्यक्षसँग अहिले पनि छलफल जारी छ,’ उनले भने, ‘उह
महिला बालबालिकाका मुद्दा बढ्दै

महिला बालबालिकाका मुद्दा बढ्दै

    प्रकाशित मितिः ७ भाद्र २०७३, मंगलवार १७:३२
महिला तथा बालिका, सीमान्तकृत, विपन्न र पिछडिएको समुदायले अन्याय परेको घटनामा प्रहरीमा उजूरी गर्ने चलन बढेको छ । प्रहरीले महिला तथा बालबालिका सेवा केन्द्र स्थापना गरेपछि उजूरीको संख्या र संस्कृति बढेको हो । प्रहरीमा उजूरी गर्नेहरुले छलफल, पारस्परिक सहमती र समझदारी बन्न सकेको हकमा मेलमिलाप भएर घरपरिवार र छिमेकी बस्ने गरेका थुप्रै घटना छन् । त्यसरी समझदारी बन्न नसकेको हकमा थप कानूनी उपचारका लागि अ
प्रदेश ६ काे संयाेजकमा ज्ञवाली र सह-संयाेजकमा कंडेल

प्रदेश ६ काे संयाेजकमा ज्ञवाली र सह-संयाेजकमा कंडेल

    प्रकाशित मितिः ७ भाद्र २०७३, मंगलवार १७:३०
प्रमुख विपक्षी नेकपा एमालेले ७ प्रदेशका संयोजक तथा सहसंयोजक तोकेको छ। एमालेले प्रदेश नम्बर १ को संयोजकमा सचिव भीम आचार्य र सह संयोजक शेरधन राईलाई जिम्मेवारी दिएको छ। प्रदेश नम्बर २ को संयोजक स्थायी कमिटीका सदस्य सत्यनारायण मण्डल र नागेन्द्र चौधरी, प्रदेश नम्बर ३ को स‌योजक उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र काशिनाथ अधिकारी रहेको एमालेका प्रचार विभागका प्रमुख योगेश भट्टराईले जनाए। त्यसैगरी प्रदेश
व्यवसायिक आलु खेतीतर्फ कृषक अाकर्षित

व्यवसायिक आलु खेतीतर्फ कृषक अाकर्षित

    प्रकाशित मितिः ७ भाद्र २०७३, मंगलवार १७:१३
सल्यानका किसानहरु ब्यबसायिक आलु खेति तर्फ आक्रर्षित बन्दै गएका छन् । निर्बाहमुखी आलु खेती गर्ने किसानहरुले अहिले ब्यबसायिक रुपमा नै आलु खेती गर्न थालेका हुनर । सल्यान बाफुखोलका किसान आलु खेतिबाट नै मनग्य आम्दानी हुने भए पछि आफुहरु त्यसतर्फ आक्रर्षित बन्दै गएको उनीहरुको भनाई रहेको छ । आलु खेति गरेर नै उनीहरुले बर्षेणी करौडौं रकम भित्र्याउदै आइरहेका छन् । त्यहाँका किसानहरुले प्रतिघर बर्षेणी ५० हज
दैलेख बजारको ईतिहास

दैलेख बजारको ईतिहास

    प्रकाशित मितिः ७ भाद्र २०७३, मंगलवार ०८:२६
सवैका लेखिए । नखोजिएको ईतिहासको यउटा पाटोको खोजि हो यो । बि स १८४८ कार्तिकमा बिलासपुर राज्य एकिकरण भएको थियो र नेपाल एकिकरणपश्चात् दैलेखको तात्कालिक सामाजिक परिबेशमा पनि ठुलो परिवर्तन भएको देखिन्छ । बहादुर शाहाको पश्चिम बिजय अभियानअन्तरगत विलासपुर राज्य एकिकरण भए पश्चात गोरखाली सेनाका बिभिन्न पदिक,अधिकारी तथा अन्य कर्मचारीहरु दैलेखमै स्थायी बसोवास गर्न थाले । उनिहरुले दैलेखको डाँडोमा व्यवस्थित
घुम्न जाउँ ‘कुईया ताल’

घुम्न जाउँ ‘कुईया ताल’

    प्रकाशित मितिः ७ भाद्र २०७३, मंगलवार ०८:०६
जैविक विविधताले भरिपूर्ण दैलेखको लाकुरी गाउँ विकास समिती वार्ड न ६ मा रहेको कुईया ताल पर्यटकिय हिसाबले भरिपूर्ण ताल हो । तालका माथी तिर अग्ला लेकहरु फेदमा पर्ने कुइया ताल, मुलको पानी जम्मा भएर बनेको यो ताल २०४६ सालमा स्थानिय बासिन्दाहरुले निमार्ण गरेको मानव निर्मित ताल हो । वरिपरि घना जङ्गलको बीचमा रहेको सुन्दर कुइया तालको एक छेउबाट हेर्दा निक्कै मनमोहक दृश्य हेर्न सकिन्छ । सुन्दर कुइया हेर्न च
स्व.पत्रकार शाहीका सन्ततिलाई ५० हजार हस्तान्तरण

स्व.पत्रकार शाहीका सन्ततिलाई ५० हजार हस्तान्तरण

    प्रकाशित मितिः ६ भाद्र २०७३, सोमबार १७:२३
नेपाल पत्रकार महासंघले विभिन्न दुर्घटनामा मृत्यु भएका पत्रकारका सन्तानहरुको सहयोगका लागि पत्रकार सन्तति वृत्ति जाजरकोटवाट सुरु गरेको छ । डेढ वर्ष अघि मृत्यु भएका जाजरकोटका पत्रकार वीरवहादुर शाहीकी श्रीमति सरस्वती शाहीलाइ ५० हजार नगद सहयोग दिदै पत्रकार सन्तति वृत्तिको सुरुवात गरिएको हो । मंगलवार नेपाल पत्रकार महासंघ जाजरकोट शाखाले आयोजना गरेको एक कार्यक्रममा २०७१ माघ १९ गते निधन भएका जाजरकोटका पत्