
कांग्रेस, माओवादी र मोर्चाको विनाशकारी गठबन्धन
प्रकाशित मितिः ३१ श्रावण २०७३, सोमबार ०४:२६
राजनीति शास्त्रका प्राध्यापक तथा एमाले सांसद लालबाबु यादवले कांग्रेस, माओवादी र मधेसी मोर्चाको पछिल्लो सत्ता गठबन्धनलाई विनाशकारी गठबन्धनको संज्ञा दिए । राजनीति शास्त्रका ज्ञाता उनले ‘ माकियाभेलियन पोलिटिक्स’को विशेषता वताउँदै यस्तो राजनीतिमा बाबु मारे पनि हुने, साथी मारे पनि हुने, जनता मारे पनि हुने तर सत्तामा जसरी पनि पुग्नु पर्ने परिभाषा लगाए । मधेस केन्द्रित दल आन्दोलन विसर्जन गरी सत्ता राजनी