☰ open Loading... 21 June 2025|  

Author: Paschim Nepal

छाेरीकाे चिसाे भगाउन २० कराेडकाे अागाे

छाेरीकाे चिसाे भगाउन २० कराेडकाे अागाे

    प्रकाशित मितिः २८ श्रावण २०७३, शुक्रबार १०:१८
अक्सर धनी मानिसहरु आफ्नो पैसालाई ऐश आराम तथा विलासितामा खर्चिन्छन् । तर दुनियामा केही यस्ता मानिस पनि हुँदा रहेछन् जसले आफ्नो पैसा यस्तो बेतुकको चिजमा खर्च गर्छन् जसलाई सुन्दैमा तपाइँ छक्क पर्नुहुन्छ र धिक्कार्नुहुन्छ । एकजना धनाढ्यले आफुसँग भएका पैसा आगोमा बालेर छोरीलाई लागेको ठण्डी भगाइदिएका छन् । कुनै समय हप्तामा ४२ करोड डलर सम्म कमाउने कोलम्बियाका खुंखार लागु औषध कारोबारी पोबलो एस्कोबारले आ
“हाइड्रो इञ्जिनीयरिङ कोर्सले कम्पनी खुसी छन्”

“हाइड्रो इञ्जिनीयरिङ कोर्सले कम्पनी खुसी छन्”

    प्रकाशित मितिः २८ श्रावण २०७३, शुक्रबार १०:१४
वि. सं. २०६७ मा स्थापना भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले विज्ञान, शिक्षा, मानविकी, व्यवस्थापन र इञ्जिनीयरिङ गरी पाँचओटा सङ्काय सञ्चालन गर्दैै आएको छ । कुल २ हजार ५ सयजना अध्ययनरत सो विश्वविद्यालयले सुर्खेतका पाँच ओटा आङ्गिक क्याम्पसमार्फत अध्ययन–अध्यापन गराउँदै आएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (मपवि) को इञ्जिनीयरिङ सङ्कायले हाइड्रोपावर इञ्जिनीयरिङ विषयको अध्यापन यसै वर्षदेखि गराउने तया
गधाकाे दुध सवैभन्दा महंगाे

गधाकाे दुध सवैभन्दा महंगाे

    प्रकाशित मितिः २८ श्रावण २०७३, शुक्रबार १०:१४
गाइ, भैँसी, बाख्रा लगायतको दुध त पिउनु भएकै होला । तर के तपाइँले गधाको दुध खानुभएको छ । अधिक पौष्टिक तत्वका कारण गधाको दुध सबैभन्दा महंगो मूल्यमा बिक्ने गरेको छ, भारतमा । भारतको बैंगलोरमा एक चम्चा गधाको दुधको लागि मानिसहरुले ५० रुपैयाँ भारुसम्म तिर्ने गरेका छन् । नवजात शिशुहरुलाई गधाको दुध पिलाउँदा रोग प्रतिरोधी क्षमता बढ्ने भन्दै आमाहरुले महगो मूल्य तिरेर गधाको दुध किन्न गरेका छन् । १ लिटर गधा

न्यू क्यालिडोनियामा भूकम्प

    प्रकाशित मितिः २८ श्रावण २०७३, शुक्रबार ०८:१२
प्यासिफिक रिजनको समुद्र तटिय क्षेत्र न्यु क्यालिडोनियामा आज ७.२ रेक्टर स्केलको भूकम्प गएको छ । तर सुनामीको संभावना भने नरहेको भुकम्पविदले जनाएका छन् । आइरल्याण्डका धेरै भुभागहरु न्यु क्यालिडोनिया , भानुआटु लागाएकातका क्षेत्रहरुमा उक्त भुकम्पको धक्का महशुस गरिएको थियो ।
सडक सञ्जालमा जोडियो डोल्पा

सडक सञ्जालमा जोडियो डोल्पा

    प्रकाशित मितिः २८ श्रावण २०७३, शुक्रबार ०७:११
कर्णालीको विकट जिल्ला डोल्पामा सडक संजालसँग जोडिएको छ । नेपाली सेनाले निर्माणधिन सडकको रुकुम खण्ड निर्माण गरेपछि डोल्पा सडक संजालमा जोडिएको हो । डोल्पाको सीमाना त्रिवेनीमा सडकको उद्घाटन गर्दै प्रधान सेनापति राजेन्द्र क्षेत्रीले एक बर्ष भित्रमा सेनाले डोल्पा सदरमुकाम दुनैमा गाडि पु¥याउने बताए । १ सय १८ किलोमीटर लम्बाईकोे जाजरकोट–डोल्पा सडकको १ सय २ किलोमिटर ट्रयाक खोलिएको छ । जाजरकोट रुकुम खण्ड
सुर्खेतमा बन्ने मेडिकल कलेज निर्माणार्थ प्रक्रिया शुरू

सुर्खेतमा बन्ने मेडिकल कलेज निर्माणार्थ प्रक्रिया शुरू

    प्रकाशित मितिः २८ श्रावण २०७३, शुक्रबार ०६:४८
जग्गा खाेजेर पठाउन शिक्षा मन्त्रालयकाे निर्देशन प्रदेश स्तरिय मेडिकल कलेज स्थापनाका लागि प्रक्रिया अगाडी बढेको छ । चालु आर्थिक वर्षको बजेट भाषणमा सरकारले एक प्रदेश एक मेडिकल कलेज स्थापना गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि प्रक्रिया थालनी भएको हो । सरकारले घोषणा गरेको बजेट वक्तव्यमै सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने उल्लेख छ । सोही अनुसार प्रक्रिया अघि बढाउन सरकारले परिपत्र समेत पठाएको
चार बैंकमा मर्ज हुँदै काँक्रेविहार बैंक

चार बैंकमा मर्ज हुँदै काँक्रेविहार बैंक

    प्रकाशित मितिः २७ श्रावण २०७३, बिहीबार ०९:४०
निजी क्षेत्रको काँक्रेविहार विकास बैंकले मुलुकको सङघीय संरचना अनुसार कारोबार गर्ने घोषणा गरेको छ । राष्ट्र बैंकले मर्जरको नीति घोषणा गरेपछि काँक्रेविहारले अन्य तीनवटा बैंक तथा वित्तीय संस्थासँग मर्जर हुँदै सङघीय संरचनाको नीति अंगिकार गरेको हो । काँक्रेविहारले काष्ठमण्डप डेभलपमेन्ट बैंक काठमाडौं, पश्चिमाञ्चल फाइनान्स लिमिटेड बुटवल, र महाकाली विकास बैंक कञ्चनपुरसँग मर्जरमा जाने तयारी गरेको छ । यी
पुल नबन्दा कर्णाली राजमार्गको विजोग

पुल नबन्दा कर्णाली राजमार्गको विजोग

    प्रकाशित मितिः २७ श्रावण २०७३, बिहीबार ०८:१२
दैलेख, २७ साउन । सुर्खेत, दैलेख, कालिकोट हुँदै जुम्लासम्म पुग्न दर्जनौ खहरे खोलाहरु पर्छन् । ती खहरे खोला नै कर्णाली राजमार्ग मुख्य बाधक भएका छन् । दर्जनौ खहरे खोला राजमार्गतिर फर्किएरपछि पिच नै तहस नहस पारेको छ । ती खहरेहरुमा पिसीसी बाहेक पुल निर्माण गरिएको छैन् । त्यसमा पनि अँझ पहिरो खस्ने उस्तै समस्या । कर्णाली राजमार्ग यात्रा गर्नेहरु कहिले पहिरो, कहिले हिलो त कहिले खोलानालाहरुमै रोकिदा दिक्
सुर्खेतमा बस दुर्घटना ३६ घाईते

सुर्खेतमा बस दुर्घटना ३६ घाईते

    प्रकाशित मितिः २७ श्रावण २०७३, बिहीबार ०७:५९
सुर्खेत, २७ साउन । वीरेन्द्रनगर नगरपालिका– ७ कपासे नजिकै  बिहीबार बिहान ११ बजे बस दुर्घटना हुदाँ ३६ जना घाइते भएका छन् । फिनिकाँडादेखी सुर्खेततर्फ आउँदै मध्यपश्चिम यातायातको ना २ ख ५५६९ नम्बरको बस दुर्घटना हुदाँ ३६ जना यात्रु घाइते भएका हुन् । घाइते पाँच यात्रुको अवस्था गम्भीर छ । घाइतेहरुको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पाल कालागाउँ र माया नर्सिङ होममा उपचार भइरहेको जिल्ला ट्राफिक कार्यालय सुर
लोकमानबारे सभामुखले संसद्मा बहस चलाउनुपर्छ : विष्ट

लोकमानबारे सभामुखले संसद्मा बहस चलाउनुपर्छ : विष्ट

    प्रकाशित मितिः २६ श्रावण २०७३, बुधबार ०६:५२
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले डा. गोविन्द केसीले उठाएका मागलाई आधार मानेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहितको विषयलाई छलफल गराउनुपर्ने भन्दै व्यवस्थापिका–संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । संवैधानिक प्रमुखको आचरण, पदीय मर्यादा र जवाफदेहिताबारे धेरै प्रश्न उठेपछि सो प्रस्ताव दर्ता गराएको थापाको भनाइ छ । उनै थापासँग संसद् र संवैधानिक प्र