☰ open Loading... 22 June 2025|  

Author: Paschim Nepal

गायिका कि आइटम गर्ल

गायिका कि आइटम गर्ल

    प्रकाशित मितिः २६ श्रावण २०७३, बुधबार ०२:२५
इन्दिरा जोशी लोकप्रिय गायिका हुन् भन्ने कुरा प्रमाणित गरिरहनु पर्दैन । पप, आधुनिक, चलचित्र हुँदै राष्ट्रिय गीतसमेत गाइसकेकी इन्दिराले गायनमार्फत आफूलाई प्रमाणित गरिसकेकी छिन् । चलचित्र ‘लुट’ को ‘उध्रेको चोली.....’ पछि इन्दिराले आइटम गायिकाको उपनामसमेत पाइन् । त्यतिसम्म त ठीकै थियो, अघिल्लो वर्ष प्रदर्शनमा आएको एउटा चलचित्र त उनी ‘आइटम गर्ल’ कै रूपमा प्रस्तुत भइन् । चलचित्र ‘फन्को’ को ‘लोक
बाँदरकाे संख्या घटाउन बन्ध्याकरण

बाँदरकाे संख्या घटाउन बन्ध्याकरण

    प्रकाशित मितिः २६ श्रावण २०७३, बुधबार ०२:२२
केही समय पहिले स्पेनमा बढ्दो परेवाको संख्या नियन्त्रण गर्नका लागि परेवालाई गर्भनिरोधक पिल्स दिन थालिएको खबर आएको थियो । गर्भनिरोधका लागि मान्छेले बन्ध्याकरण गरिदिने जिवमा बाँदर पनि थपिएको छ । भारतको आगरामा अहिले झण्डै ८ हजार भन्दा बढि बाँदर छन् । आउँदो ६ वर्षमा बाँदरको संख्या बढेर २ लाख १६ हजार पुग्ने अनुमान गरिएको छ । बाँदरको यस्तो बढ्दो संख्यालाई नियन्त्रण गर्नका लागि आगरामा बाँदरको बन्ध्याकर
याैन र मदिराबाट थाेकेपछि

याैन र मदिराबाट थाेकेपछि

    प्रकाशित मितिः २६ श्रावण २०७३, बुधबार ०२:१९
उग्र अनि रिसाहा स्वभावको एउटा मानिस समयक्रमसँगै साधु–योगी बन्ला भन्ने अनुमान ‘एटलिस्ट’ यो ‘कलियुग’ मा धेरैले गर्न सक्दैनन् । सांसारिक जीवनको उच्च अवसर आत्मसात् गरिरहेको त्यो व्यक्ति ती सबै रसलाई चटक्कै छोडेर वानप्रस्थ मानिने जोगी भेषमा पुग्नु आफैंमा आश्चर्यको कुरा हो । चलनचल्तीको भाषाअनुसार ‘ग्यांगस्टर’ देखि सुरा–सुन्दरीको रंगरंगीला लाइफस्टाइलमा रमाइरहेका प्रवञ्जन बहादुर सिंह अचानक योगी व्यग्र वे
हुनु छैन

हुनु छैन

    प्रकाशित मितिः २६ श्रावण २०७३, बुधबार ०२:०७
मलाई कसैको दास हुनु छैन, कलंकित इतिहास हुनु छैन ।। छाती भरी घृणा र ताप पालेर, छोटो जीवन सत्यानास हुनु छैन ।। जननी जन्मभूमी प्राण हो मेरो, सुम्पेर उसलाई खास हुनु छैन ।। नागरिकता र सीमाना बेचेर तिमी जस्तै म बद्मास हुनु छैन ।। बरु जल्दछु मुढा झैं दनदनी, छेकिएको म प्रकाश हुनु छैन ।। बग्दछ म भित्र पुर्खाकै रगत, जिउँदै मरेको लाश हुनु छैन ।। (लमजुङ स्थायी ठेगाना भएका लेखक कुंवर हाल, कता
शिक्षकको कुटाइले छात्रा बेहोस

शिक्षकको कुटाइले छात्रा बेहोस

    प्रकाशित मितिः २५ श्रावण २०७३, मंगलवार ११:०८
पश्चिम नेपाल सम्वाददाता बझाङ, २४ साउन । शिक्षकको कुटाईबाट एक छात्रा बेहोस भएकी छन । भैरवनाथ उच्च माध्यमिक विद्यालय झोतामा ८ कक्षामा अध्ययनरत छात्रा दिपा पार्कीलाई विद्यालयका शिक्षक धुव्र शाहीले पिट्दा उनी बेहोस भएकी परिवारले दावी गरेका छन् । बेहोस भएकी उनको धनगढीस्थित पद्मा अस्पतालमा उपचार भैरहेको र उनको अवस्था सुधार भैरहेको उनका दाजु इन्द्र पार्कीले जानकारी दिनुभयो । कक्षामा हल्ला गरेको भन्द
सवारी दुर्घटनाबाट मात्रै १२ जनाकाे मृत्यु

सवारी दुर्घटनाबाट मात्रै १२ जनाकाे मृत्यु

    प्रकाशित मितिः २५ श्रावण २०७३, मंगलवार १०:०६
गत वर्षमात्रै सुर्खेतमा ठुला साना गरी ५९ सवारी साधन दुर्घटना भएका छन् । सवारी दुर्घटनामा परेर १२ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका अनुसार सडकमा हुने सवारी साधन दुर्घटना नियन्त्रणका लागि विभिन्न प्रकारका जनचेतना मुलक कार्यक्रम गरे पनि दुर्घटना हुने क्रम रोकिएको छैन् । विगतका वर्षभन्दा गत वर्ष धेरै सवारी दुर्घटना भएका छन् । आर्थिक वर्ष २०७१÷०७२ मा ४२ सवारी दुर्घटना भएका थि
त्यस्तो गाउँ जहाँ रेडियो बज्दैन

त्यस्तो गाउँ जहाँ रेडियो बज्दैन

    प्रकाशित मितिः २५ श्रावण २०७३, मंगलवार १०:०५
सूचना र सञ्चार विनाको जीवन कल्पना गर्न सकेत मुश्किल हुने अहिलेको विश्वमा जाजरकोटका केही गाउँहरुमा मोबाइल, टेलिफोन मात्रै होइन रेडियो समेत सुनिंदैन । रग्दा गाउँ विकास समितिका रग्दा, रोली, चौखा गाँउमा न त टेलिफोनले काम गर्छ न त आमसञ्चारका कुनै साधनले काम गर्छन् ।  दुर्गम गाउँमा पत्रपत्रिका र टेलिभिजन पुग्ने कुरै भएन रेडियो समेत सुनिंदैन । स्थानीय एफएम देखि अन्य एएम रेडियो स्टेशनका तरंगहरु यहाँ कुनै
विश्वले चिनेकी कान्छि गाैरिका

विश्वले चिनेकी कान्छि गाैरिका

    प्रकाशित मितिः २५ श्रावण २०७३, मंगलवार ०९:४५
राष्ट्रिय समाचार समिति काठमाडौं, २५ साउन । आइतबार राति ब्राजिलको रियो द जेनेरियोको एउटा पौडी पोखरीमा नेपाल र गौरिकाको नाम बारम्बार लिइयो । खेलका क्रममा उद्घोषकले नाम लिनुको कारण कुनै पदक जितेकोले भने होइन । सय मिटर ब्याकस्ट्रोकको स्पर्धामा नेपालकी गौरिका सिंह ३१ भएकी थिइन तर पनि उनको प्रशंशा कुनै पदक जित्ने खेलाडीको भन्दा कम थिएन । अन्य ३४ देशका खेलाडी सहभागी स्पर्धामा पहिलो चरणबाटै बाहिरिएकी
राप्रपासँग एकताको अध्याय समाप्त : थापा

राप्रपासँग एकताको अध्याय समाप्त : थापा

    प्रकाशित मितिः २५ श्रावण २०७३, मंगलवार ०९:३९
पश्चिम नेपाल सम्वाददाता काठमाडौं, २५ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपासँग पार्टी एकताको अध्याय समाप्त भएको बताएका छन् ।  मंगलबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष थापाले राप्रपासँग अब एकता नहुने बताएका हुन् । राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले राजनीतिक बेइमानी गरेको थापाले आरोप लगाए । थापा नेतृत्वको राप्रपा नेपाल र राणा नेतृत्वको राप्रपाबीच मंगलबार राजधानीमा एकता घोषणा सभा हुने
मेक्सिकोमा गएकाे पहिरोमा ४० को मृत्यु

मेक्सिकोमा गएकाे पहिरोमा ४० को मृत्यु

    प्रकाशित मितिः २५ श्रावण २०७३, मंगलवार ०८:१९
उष्ण कटिवंघीय तुफान अर्लका कारण मेक्सिकोमा गएको पहिरोमा परी यसहप्ता कम्तिमा ४० जनाको मृत्यु भएको छ । मौसमविज्ञहरुले अमेरिकी प्रशान्त महासागर तटमा पनि अझै आँधी आउने खतरा रहेको बताएका छन् । मेक्सिको प्युबला मध्यक्षेत्रमा भएको एक पहिरोमा १५ बालबालिकासहित २९ व्यक्तिको मृत्यु भएको हो । त्यसैगरी बेराक्रुजमा गएको यस्तै एक पहिरोमा परी ११ जना अरू नागरिकको मृत्यु भएको बेराक्रुजका गभर्नरले बताएका छन् । ब