☰ open Loading... 21 June 2025|  

Author: Paschim Nepal

बाँकेमा होमस्टेप्रति पर्यटकको आकर्षण 

बाँकेमा होमस्टेप्रति पर्यटकको आकर्षण 

    प्रकाशित मितिः २८ असार २०७३, मंगलवार १०:०५
बाँके राष्ट्रिय निकुञ्ज र यहाँका होमस्टेप्रति पर्यटकको आकर्षण बढ्न थालेको छ । बाघ संरक्षणका लागि स्थापना गरिएको निकुञ्ज र गाभर तथा ढकेरीमा स्थापना गरिएका होमस्टेप्रति पछिल्लो समयमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको पाइएको छ । बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएपछि निकुञ्ज वरिपरि दुई वटा होमस्टे सञ्चालनमा आएपछि नेपालका विभिन्न स्थान र भारतका सीमावर्ती विभिन्न जिल्लाबाट पर्यटक आउने क्रम बढेको छ ।
मध्यपश्चिम पूर्ण सरसफाईयुक्त हुन पाँच वर्ष लाग्ने

मध्यपश्चिम पूर्ण सरसफाईयुक्त हुन पाँच वर्ष लाग्ने

    प्रकाशित मितिः २८ असार २०७३, मंगलवार ०८:२३
मध्यपश्चिमका १५ जिल्ला नै पूर्ण सरसफाईयुक्त हुने भएका छन् । वातावरण सरसफाई कार्यक्रम अन्तरगत नै सवै जिल्ला अवको पाँच वर्षमा पूर्ण सरसफाईयुक्त हुने छन् । क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतले सवै जिल्लामा पूर्ण सरसफाई अभियान जारी रहेको बताएको छ । मध्यपश्चिमका सवै जिल्लालाई पूर्ण सरसफाईयुक्त बनाउन रणनीतिक योजनाहरु निर्माण गरेर अघि बढेको कार्यालयका सिनियर डिभिजनल ईन्जिनिर आविद हुसैनले
विश्वविद्यालयकाे रजिष्ट्रारमा मल्ल यथावत

विश्वविद्यालयकाे रजिष्ट्रारमा मल्ल यथावत

    प्रकाशित मितिः २८ असार २०७३, मंगलवार ०४:३२
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार फेर्न पर्ने भन्दै अड्डी कसेको नेकपा माओवादी केन्द्र निकट विद्यार्थीलाई झट्का लागेको छ । लामो समयदेखि विभिन्न मागसँगै रजिष्ट्रार पनि नयाँ नियुक्त गर्नु पर्ने मुख्य माग केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले राख्दै आएको थियो । तर प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रारम
महिनौं वित्यो तर जाजरकाेटमा पाठ्यपुस्तक पुगेन

महिनौं वित्यो तर जाजरकाेटमा पाठ्यपुस्तक पुगेन

    प्रकाशित मितिः २७ असार २०७३, सोमबार ०८:३२
चार विषयका पुस्तक अभाव त्रैमासिक परिक्षा प्रभावित शैक्षिक सत्र सुरु भएको तीन महिना बित्न लाग्दा पनि जिल्लाका अधिकांश विद्यालयमा विद्यार्थीले पाठयपुस्तक पाउन सकेका छैनन् । आदर्श उच्च माध्यामिक विद्यायालय, लुहादह, मजकोटमा ९ कक्षामा अध्ययनरत कालिका शाहीले अहिलेसम्म किताब पाउन सकेकी छैनन् । उनले शिक्षा, अर्थशास्त्र, नेपाली, अंग्रेजीलगायतका किताब अहिलेसम्म नपाएको बताएकी छन । सो विद्यालयका अधिकांश वि

‘प्रहरी मेरो साथी’ अभियान सुरु

    प्रकाशित मितिः २७ असार २०७३, सोमबार ०४:०२
शान्ति सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्दै आएको नेपाल प्रहरीले सोमबारदेखि ‘प्रहरी मेरो साथी’ अभियान सुरु गरेको छ । सरकारको आर्थिक वर्ष २०७२ र ७३ को नीति तथा कार्यक्रममा समावेश गरिएको अनुसार उक्त अभियान सुर्खेत, दैलेख, जाजरकोटसहित देशभर एकै साथ सञ्चालनमा आएको हो । नेपाल प्रहरीका नागरिक समुदाय केन्द्रित सबै कार्यक्रम तथा क्रियाकलाप ‘प्रहरी मेरो साथी’को अवधारणामा समेटिनेछ । विद्यालय तथा समुदायमा
कहिले बन्ला पुल ?

कहिले बन्ला पुल ?

    प्रकाशित मितिः २५ असार २०७३, शनिबार ०३:२०
यो दृश्य पश्चिम सुर्खेतको गुटु–बिनिघाट सडक अन्तर्गत पर्ने बेतान र लगामको सीमानामा पर्ने सिमलखेत खोलाको पुलको हो । वीरेन्द्रनगर–डोटी जोड्ने चर्चित यो सडक खण्डमा काम चलाउ काठको पुलमा वर्षौदेखि पश्चिम सुर्खेतका नागरिकहरु जोखिमपूर्ण यात्रा गर्न बाँध्य छन् । तर जिल्ला विकास समिति, सडक कार्यालय, माननिय र जिल्ला स्थित राजनीतिक दल कानमा तेल हालेर बसेको आरोप यहाँका नागरिकहरुको छ । मालबहाक सवारी सधानबाट

प्रहरी निशानामा विप्लवका कार्यकर्ता

    प्रकाशित मितिः २३ असार २०७३, बिहीबार ०३:१६
अञ्चल प्रहरी कार्यालय भेरीले आफ्ना मातहतका जिल्लाहरुमा आपराधिक क्रियाकलाप रोक्न विशेष अपरेसन चलाइरहेको छ । तीन महिनादेखि जारी अपरेसनका क्रममा विप्लव माओवादीका कार्यकर्तादेखि सिके राउतका समर्थकहरुसम्म निशानामा परेका छन् । केही समयअघि सिके राउतको समूहका केन्द्रीयय प्रवक्ता अब्दुल खान, बाँके–बर्दियाका इन्चार्ज इरफान शेषसहित १५ जना समर्थकहरु पक्राउ परे । बाँकेको महेन्द्र पार्कभित्र भेला भएर शंकास्पद
असारे विकास भ्याईनभ्याई, पूर्वाधारको रकममा वेथिती

असारे विकास भ्याईनभ्याई, पूर्वाधारको रकममा वेथिती

    प्रकाशित मितिः १८ असार २०७३, शनिबार ०३:०९
जिल्ला विकास समितिबाट संञ्चालित योजनाहरुमध्ये संसद निर्वाचन क्षेत्र, पूर्वाधार विशेष कार्यक्रम अन्तर्गतका योजनाहरुमा उपभोक्ता समितिले गुणस्तरहिन काम गरेको भेटिएको छ । सिहांसैन आठविसे क्याम्पस जोड्ने सडक आँखामा छारो हाल्ने गरी निर्माण गरिएको छ । अनुगमन समिति जाँदा सडक बगरमा परिणत भएको भेटाएको छ । सडकको नमुना नै नदेखेर अनुगमन समिति फर्किनु परेको थियो । उक्त सडकको लागि ७ लाख रकम विनियोजन गरिएक
वर्षा पम्पबाटै सिँचाई

वर्षा पम्पबाटै सिँचाई

    प्रकाशित मितिः १ असार २०७३, बुधबार ०९:३३
पश्चिम नेपाल सम्वाददाता दैलेख, १ असार । मुलहरु नहुँदा आकाशे पानीको भरमा सिचाई गर्नुपर्ने रावतकोटका किसानहरु वर्षा पम्पबाटै सिचाई गर्न थालेका छन् । नयाँ प्रविधियुक्त मेशिन खोलामा राखेर २० मिटर माथि रहेका खेतहरु सिचाई भएका हुन् । खोला नजिक भएपनि खेतहरु पानीको मुहान नहुँदा रोपाईदेखी हिउँदमा समेत सिचाई नहुँने रावतकोट २ र ३ वडाका किसानहरु अहिले प्रयाप्त सिचाई सुविधा पाएका हुन् । खोलामा पानीको बहावले
बजेट कटौती गरेकोमा महिलाको विरोध

बजेट कटौती गरेकोमा महिलाको विरोध

    प्रकाशित मितिः १ असार २०७३, बुधबार ०८:५३
नारायण नगरपालिका– ७ का महिलाहरुले परिषद्बाट छुट्याएको नगरस्तरिय महिला लक्षित बजेट कटौती गरेकोमा विरोध गरेका छन् । महिलाहरुले कार्यकारी अधिकृतकै कार्य कक्षमा पुगेर उनीहरुले विरोध गरेका छन् । बस्ती, वडाहुँदै नगर परिषद्बाट छुट्याएको आफ्नो बजेट संशोधनमा काटौती भन्दै कार्यालयमै पुगेर विरोध गरेका थिए । महिलाहरुले खोलेको बसन्तमाला मकै विउ उत्पादन समुहको भवन कम्पाउण्डिङका लागि परिषद्बाट १ लाख छुट्य