☰ open Loading... 21 June 2025|  

Author: Paschim Nepal

वातावरण दिवसकाे शान्दर्भिकता र हाम्रो दायित्व

वातावरण दिवसकाे शान्दर्भिकता र हाम्रो दायित्व

    प्रकाशित मितिः २३ जेष्ठ २०७३, आईतवार ०९:१५
सन्दर्भ विश्व वातावरण दिवस-२०१६ विश्वव्यापी रुपमा हाम्रो विग्रदो वातावरण संरक्षणका लागि विश्वव्यापी जागरण फैलाउने र यसको संरक्षणका लागी केही कार्य गर्न उत्प्रेरणा जगाउने मूल उद्देश्यका साथसन् १९७३ देखी हरेक वर्ष अंग्रेजी महिना जून ५ गते विभिन्न नाराका साथ संसारभर विश्व वातावरण दिवश मनाइदै आएकोछ । विश्वको विग्रदो वातावरण संरक्षणमा व्यक्ति, संस्था वा समाजले स्थानिय स्तरमा, राष्ट्रिय स्तरमा वा
आकाश मडारियोकी, ‘जाग्राम’

आकाश मडारियोकी, ‘जाग्राम’

    प्रकाशित मितिः ८ जेष्ठ २०७३, शनिबार ०८:५९
वीरेन्द्रनगर नगरपालिका–१३ स्थित झुप्राखोलाका विष्णुबहादुर वादी तीन दिनभयो ढुक्कले निदाउन पाएका छैनन् । केही दिन यता रातिमा झरीमा पर्न थालेपछि आउने बाढीले भेरीमा विलय गराउने हो भन्ने चिन्ता छ विष्णुलाई । ‘बगरमा बाँस छ, बगाउने हो की भन्ने पिरलो छ’ उनले भने,–‘झरी परेपछि रातभर जाग्राम बस्छु, कतै खोलो बस्तीमा आइजान्छ की ?’ ‘खोला किनारमा बस्छौं, वस्ती नजिक सामान्य झरी परेपनि लेखमा बढी पर्छ’ उनले थपे ।
अवकाशपछि समाजसेवामा जुट्दै ‘एकबहादुर’

अवकाशपछि समाजसेवामा जुट्दै ‘एकबहादुर’

    प्रकाशित मितिः ८ जेष्ठ २०७३, शनिबार ०८:५५
वेलपाटास्थित चुप्राका एकबहादुर राना ७५ वर्ष नाघिसके । उनी भारतिय सेनाको सुवेदार पदबाट पेन्सन निस्केको पनि २२ वर्ष पुग्यो । त्यसयता उनले शहरमा घरजग्गा बनाएर बस्ने कल्पना समेत गरेनन् । शहरको सुखसुविधाको मोह त्याग्दै उनी गाँउको माया र विकासका लागि सधै अग्रणी भएर खटिरहे । २८ वर्षसम्म जाँगीरको दौरानमा उनी भारतका धेरै ठाँउ चाहारे । धेरै ठाँउमा सामाजिक सेवा गरे त धेरै अनुभवहरु सम्हाले पनि । जव
कृषककै हातमा मौसमी जानकारी

कृषककै हातमा मौसमी जानकारी

    प्रकाशित मितिः ४ जेष्ठ २०७३, मंगलवार ०८:४७
कृषकलाई प्रविधिमैत्री बनाउन सुर्खेतमा नयाँ कार्यक्रम सञ्चालन गरिएको छ । जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुने जोखिमलाई न्यूनिकरण, समय सापेक्ष वास्तविक मौसम तथा बाढी र सुख्खाको प्रक्षेपणलाई सुधार गर्ने उदेश्यले जिल्लामा नयाँ कार्यक्रम सञ्चालन भएको हो । कृषि विकास मन्त्रालयले जलवायु प्रकोप समुत्थान निर्माण आयोजना अन्तरगत कृषि व्यवस्थापन सूचना प्रणाली सुर्खेतमा लागु भएको छ । जिल्लाका सवै गाविस र नगरप
बाढीले बगायो कर्णाली राजमार्ग

बाढीले बगायो कर्णाली राजमार्ग

    प्रकाशित मितिः २ बैशाख २०७३, बिहीबार ०८:४२
अकस्मात आएको बाढीले दैलखमा एक जनाको मृत्यु भएको छ भने कर्णाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । दैलेख र कालिकोटको सीमानामा पर्ने दहिखोलामा शुक्रबार साँझ बाढीसंगै पहिरो गएको थियो । बाढीले घर पुरिदा पिपलकोट–४ का ३५ वर्षिय गीता थापाको मृत्यु भएको छ । तर सिहासैन–९ का रंग विक वेपत्ता छन् । बाढी आएपछि भाग्दै गर्दा पिपलकोटका विशाल सलामी घाइते भएका छन् । भिषण असिनापानीसंगै आएको बाढीले घर पुरिँदा गि