☰ open Loading... 17 May 2024|  

Author: Paschim Nepal

नेपालमा थप ५५ जनामा कोरोना पुष्टि

नेपालमा थप ५५ जनामा कोरोना पुष्टि

    प्रकाशित मितिः १७ असार २०७९, शुक्रबार ०५:५३
काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ६९८ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १ हजार ५३२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३६ जना र १ हजार १
डोल्पामा असार मसान्तसम्म ३३ केभी प्रशारण लाइन पुग्ने

डोल्पामा असार मसान्तसम्म ३३ केभी प्रशारण लाइन पुग्ने

    प्रकाशित मितिः १७ असार २०७९, शुक्रबार ०५:५०
डोल्पामा ३३ केभिए प्रशारण लाइन विद्युत पुर्याउनका लागि तीन ठाउँबाट काम सुरु भएको छ । असार मसान्तसम्ममा त्रिपुराकोटस्थित सबस्टेसनमा विद्युत पुर्याएर अन्य पालिकामा विद्युत वितरण तीव्रता दिन काम भइरहेको विद्युत प्राधिकरण कर्णाली प्रदेशले जानकारी दिएको छ । रुकुम पश्चिमको गोतामकोट, जाजरकोट, रुकुम र डोल्पाको सीमाना त्रिवेणी र मध्यडोल्पाको त्रिपुराकोटबाट एकसाथ प्रशारण लाइन निर्माण चलिरहेको छ । डोल
खडेरीले एक चौथाइ रोपाइँ मात्र

खडेरीले एक चौथाइ रोपाइँ मात्र

    प्रकाशित मितिः १७ असार २०७९, शुक्रबार ०५:४६
सुर्खेत — लामो खडेरीका कारण कर्णाली प्रदेशमा झन्डै २५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । कर्णालीमा धान उत्पादन हुने ४९ हजार ४ सय २५ हेक्टर जमिनमध्ये १२ हजार १ सय हेक्टरमा मात्र रोपाइँ सकिएको हो ।   धान रोप्न तयारी अवस्थामा राखिएको सुर्खेत उपत्यकाको घस्रा फाँट । लामो खडेरीले खोलानाला सक्दा किसानले समयमै बीउसमेत राख्न नपाएको गुनासो गरेका छन् । त्यसमा पनि मल नपाइनु, रोपेको बीउ पनि ब्
विद्युतीय भोटिङ मेसिनको व्यवस्था गर्न सरकारलाई निर्वाचन आयोगको आग्रह

विद्युतीय भोटिङ मेसिनको व्यवस्था गर्न सरकारलाई निर्वाचन आयोगको आग्रह

    प्रकाशित मितिः १७ असार २०७९, शुक्रबार ०५:४०
काठमाडौं : निर्वाचन आयोगले आगामी निर्वाचनमा विद्युतीय मतदानयन्त्रको प्रयोगका लागि आवश्यक प्रबन्ध मालाउन सरकारलाई आग्रह गरेको छ । निर्वाचन व्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउन निर्वाचनसम्बन्धी कानूनमा भएको व्यवस्थासमेतका आधारमा विद्युतीय मतदानयन्त्रको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न आयोगले गठन गरेको समितिबाट प्राप्त प्रतिवेदनका आधारमा गृह मन्त्रालयमार्फत नेपाल सरकार,
कालिकोटमा २० प्रतिशत रोपाईं सम्पन्न

कालिकोटमा २० प्रतिशत रोपाईं सम्पन्न

    प्रकाशित मितिः १७ असार २०७९, शुक्रबार ०५:३७
कालिकोट । कालिकोटमा २० प्रतिशत रोपाईं सकिएको छ । जिल्लाको ९ वटै स्थानीय तहका ८२ वटै वडामा समग्र २० प्रतिशत रोपाईं सकिएको जिल्ला कृषि विकास कार्यालय कालिकोटका वागवाणी अधिकृत चन्द्र बहादुर शाहीले जानकारी दिए । उनका अनुसार यो तथ्यांक असार १५ गतेसम्मको हो । यसैबीच १९ औं राष्ट्रिय धान दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । ‘धान बालि जैविक विविधता उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ नाराका साथ राष्ट
आफ्नो सम्पत्ति खोज्दै नगर विकास समिति

आफ्नो सम्पत्ति खोज्दै नगर विकास समिति

    प्रकाशित मितिः १६ असार २०७९, बिहीबार ०५:४६
सुर्खेत । सुर्खेत उपत्यका नगर विकास समितिले वीरेन्द्रनगर नगरपालिकाभित्र भएको आफ्नो सरकारी सम्पत्तिको खोजी गर्ने भएको छ । समितिले वीरेन्द्रनगर नगरपालिकाले नगरभित्रको सार्वजनिक/सरकारी जमिन जस्तै, परम्परागत कुलो, नहर, बाटो र सार्वजनिक महत्त्वको क्षेत्र पहिचान गरी अतिक्रमण गरिएका सम्पत्तिको खोजी गर्ने भएको हो । वीरेन्द्रनगर नगरपालिकाकी नगर प्रमुख मोहनमाया ढकाल (भण्डारी)ले नगर विकास समितिबाट भाडा
बजेटमा बेथिति: खर्च बढाउन मनपरी रकमान्तर

बजेटमा बेथिति: खर्च बढाउन मनपरी रकमान्तर

    प्रकाशित मितिः १६ असार २०७९, बिहीबार ०५:४१
सुर्खेत: कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ मा पनि ठूलो बजेट रकमान्तर गरेको छ । प्रदेशका अधिकांश मन्त्रालयले एक शीर्षकमा विनियोजित बजेट मनपरी अर्को शीर्षकमा खर्च गरेका हुन् । सबैभन्दा बढी बजेट रकमान्तर गर्नेमा सामाजिक विकास मन्त्रालय छ । उक्त मन्त्रालयले चालु वर्षमा ४५ शीर्षकको बजेट रकमान्तर गरेको पाइएको हो । पाँच अर्ब ८३ करोड हाराहारी बजेट रहेको मन्त्रालयले असार दोस्रो सातासम्म ६२ क
नेकपा अब चार टुक्रा

नेकपा अब चार टुक्रा

    प्रकाशित मितिः १६ असार २०७९, बिहीबार ०५:३८
काठमाडौं : तत्कालिन नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय सदस्य बामदेव गौतमले अन्तत आफ्नै नेतृत्वमा नयाँ पार्टी बनाएका छन् । नेकपा एकता भंग भएपछि नेकपा एमाले र माओवादी केन्द्र मात्रै ब्युँतिएन, माधव नेपाल नेतृत्वमा एमाले फुटेर नेकपा एकीकृत समाजवादी पार्टी बन्यो । नेकपा एकता भंग यताका कुनै पनि राजननीतिक ध्रुवमा नखुलेर तत्कालिन नेकपा ब्युँत्याउने भनी अभियान चलाइरहेका बामदेव गौत्तमले पनि अन्तत नयाँ
मदन भण्डारी फाउण्डेशनद्वारा रक्तदान

मदन भण्डारी फाउण्डेशनद्वारा रक्तदान

    प्रकाशित मितिः १६ असार २०७९, बिहीबार ०५:३५
नेपालगन्ज। जन नेता मदन भण्डारीको ७१ औँ जन्म जयन्तीको अवसमार मदन भण्डारी फाउण्डेशन बाँकेको आयोजनामा ‘रक्तदान जीवनदान’ भन्ने उद्देश्यका साथ बृहत रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् ।   सो अवसरमा रक्तदान गर्नेहरुमा उमेश ओली, शिव लामिछाने, राजेन्द्र कुर्मी, घनश्याम यादव, ललित कडायत, रबिन्द्र लम्साल, राम प्रसाद गौतम, सोहनलाल यादव, हिरा खनाल, अनिताथापा, गंगाबगाले, हेमराज गौतम, जिते
धान दिवस

धान दिवस

    प्रकाशित मितिः १६ असार २०७९, बिहीबार ०५:३३
यामराज बिष्ट दैलेख । दैलेखमा विविध कार्यक्रम गरी धान दिवस मनाइएको छ । ‘धान बालीमा जैविक विविधताको उपयोग, आर्यात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ कृषि विकास कार्यालय दैलेखले १९ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाएको हो । कृषि विकास कार्यालय कार्यालयले नारायण नगरपालिका– ४ स्थित मार्सीखेतमा दिवसको अवसर पारेर खेतमा धान रोपाईपछि दही चिउरा खाएर धान रोपाइँ गरिएको थियो । रासायनि