☰ open Loading... 2 May 2024|  

Author: Paschim Nepal

थप ३१ जनामा कोरोना संक्रमण

थप ३१ जनामा कोरोना संक्रमण

    प्रकाशित मितिः ९ असार २०७९, बिहीबार ०५:३१
काठमाडौं । देशभर थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा २ हजार ४ सय २५ जनामा गरिएको परीक्षणमा थप ३१ जनामा संक्रमण पुष्टि भएको हो । बुधबार १० जना संक्रमित संक्रमणमुक्त भएका छन् । देशभर १ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् ।त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
जीप दुर्घटना हुँदा १ जनाको मृत्यु ४ जना घाइते

जीप दुर्घटना हुँदा १ जनाको मृत्यु ४ जना घाइते

    प्रकाशित मितिः ९ असार २०७९, बिहीबार ०५:२७
सुर्खेत–दैलेख सडक खण्ड अन्र्तगत वीरेन्द्रनगर पालिका–७ स्थित कपासे नजिक जल तथा मौसम विज्ञान कार्यालयको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बा१झ ८७८४  नम्वरको बोलेरो जीप ओरालोमा मोडबाट २० मिटर तल खसेको हो। दुर्घटनास्थलमै एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका २८ वर्षीय धर्मराज बुढाथोकी रहेका छन्। त्यस्तै घाइते हुनेहरुमा तुर्माखाद –२ अछामका २७ बर्षिया त
रोपाइँमा किसानलाई डिजेलको पिरालो

रोपाइँमा किसानलाई डिजेलको पिरालो

    प्रकाशित मितिः ९ असार २०७९, बिहीबार ०५:२१
कोहलपुर। रोपाइँमा किसानलाई डिजेलको पिरालो भन्दा कसैकलाई अचम्म लाग्न सक्छ । यो यथार्थ हो । धानको बिउ राख्न देखि रोपाइँ गर्न किसानलाई यतिबेला डिजेलको पिरालो छ । बाँकेका किसान अहिले धानको बिउ राख्न र कोही रोपाइँ गर्न व्यस्त छन् ।   एक बिहानै हलो, राँगा लिएर खेतमा जाने रोपाइँ गर्ने गरेको किसान जयपाल मौर्यले बताए । ‘अहिले इन्धनको मूल्य बढ्दा हामी किसान मर्कामा परेका छौँ । वर्षा याम शुरु हुँद
नौमूले गाँउपालिकाले ल्यायो ५० करोडको बजेट

नौमूले गाँउपालिकाले ल्यायो ५० करोडको बजेट

    प्रकाशित मितिः ८ असार २०७९, बुधबार २१:२५
  दैलेख -दैलेखको नौमुले गाँउपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेटआज सार्वजनिक गरेको छ । गाउँपालिकाले दोस्रो गाउँ सभाबाट ५० करोड रुपैयाँ बराबरको नीति योजना तथा बजेट सार्वजनिक गरेको हो ।गाउँपालिकाका अध्यक्ष छबि सुवेदीको अध्यक्षतामा मंगलबार सम्पन्न दोस्रो गाउँसभामा गाँउपालिका उपाअध्यक्ष गंग बहादुर शाहीले  नीति योजना तथा बजेट प्रस्तुत गरेका हुन् ।   नीति योजना तथा बजेट प्रस्तुत गर्द
१३२ केबी प्रशारण लाइन बिस्तारको बाटो खुल्यो

१३२ केबी प्रशारण लाइन बिस्तारको बाटो खुल्यो

    प्रकाशित मितिः ८ असार २०७९, बुधबार ०५:४७
सुर्खेत  :  नेपाल विद्युत् प्राधिकरणले ठेक्का लगाएर काम थालेको तीन वर्षपछि संघीय सरकारले वन क्षेत्रमा प्रशारण लाइनको काम गर्न अनुमति दिए संगै कोहोलपुर–सुर्खेत १३२ केबी प्रशारण लाइन बिस्तारको बाटो खुलेको छ । कोहलपुर –सुर्खेत सम्मा निर्मानाधिण १३२ केबी प्रशारण लाइनको लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको हो। आयोजना निर्माणस्थल निकुन्ज भएकाले काम गर्न समस्
उच्च अदालत सुर्खेतले एक वर्षमा गर्‍यो ६७५ मुद्दा फर्छ्योट

उच्च अदालत सुर्खेतले एक वर्षमा गर्‍यो ६७५ मुद्दा फर्छ्योट

    प्रकाशित मितिः ८ असार २०७९, बुधबार ०५:४४
सुर्खेत । उच्च अदालत सुर्खेतले एक वर्षको समयमा ६ सय ७५ बढीको मुद्दा फर्छ्योट गरेको छ । अदालतले चालु आर्थिक वर्ष २०७८÷०७९ ज्येष्ठ मसान्त सम्ममा लक्ष्य भन्दा बढी मुद्दा फर्छ्योट गरेको हो । चालु आर्थिक वर्ष २०७९ असार मसान्त सम्ममा पाँच सय ६१ थान मुद्दा फर्छ्योट गर्ने लक्ष्य रहेकोमा ज्येष्ठ महिना सम्ममा ६ सय ७५ थान मुद्दा फर्छ्योट भएको उच्च अदालतले जनाएको छ ।ज्येष्ठ मसान्तसम्म लक्ष्य भन्दा एक स
एघार महिनामा १५ खर्ब ७७ अर्बको व्यापार घाटा

एघार महिनामा १५ खर्ब ७७ अर्बको व्यापार घाटा

    प्रकाशित मितिः ८ असार २०७९, बुधबार ०५:४०
काठमाडौं : चालु आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा (साउनदेखि जेठसम्म) नेपालले करिब १६ खर्बको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको जेठसम्मको तथ्यांकअनुसार एघार महिनाको अवधिमा नेपालको व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३८ करोड पुगेको हो ।   गत आर्थिक वर्षको सोही अवधिमा १२ खर्ब ६२ अर्ब ११ करोड बराबर व्यापार घाटा रहेको थियो । गत आवको सोही अवधिको तुलनामा चालु आवमा २५ प्रतिशतल
थपिए १९ जना कोरोना संक्रमित

थपिए १९ जना कोरोना संक्रमित

    प्रकाशित मितिः ८ असार २०७९, बुधबार ०५:३२
पछिल्लो २४ घन्टामा देशभर थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १९ जनामा संक्रमण पुष्टि भएको हो। २ हजार ८१४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। एक हजार ७३१ जनाको पिसिआर र १०८३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १२४ जना सक्रिय संक्रमित छन्।१० जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्
जलवायु परिवर्तनका असरलाई न्यूनिकरण गर्न वातावरणको संरक्षण आवश्यक

जलवायु परिवर्तनका असरलाई न्यूनिकरण गर्न वातावरणको संरक्षण आवश्यक

    प्रकाशित मितिः ८ असार २०७९, बुधबार ०५:२७
  यामराज बिष्ट दैलेख- दैलेखमा जलवायु परिवर्तन प्रभाव न्यूनीकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक उपभोक्त्ता महासंघ दैलेखको आयोजनामा गरिएको कार्यक्रममा जलवायु परिवर्तनको असरले विश्व जगत नै आक्रान्त भएको भन्दै जलवायु प्रदुषण ब्यवस्थापनका लागी जनचेतना जगाउनु पर्ने, उदेश्यले दैलेख सदरमुकाममा उक्त कार्यक्रम गरिएको हो । जलवायु परिवर्तनका असरहरूलाई न्यूनिकरण गर्न वातावरण
दैलेखमा हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

दैलेखमा हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

    प्रकाशित मितिः ७ असार २०७९, मंगलवार ०८:०१
दैलेख -दैलेखमा एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । आठबिस नगरपालिका वडा नं १ सात्तलाकी २६ वर्षीया सीता थापालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले मध्यान्हलाई जानकारी दिए । दुई दिन देखि नै सुत्केरी व्यथा लागेर थलिएकी थापाको कम्मर मुनि बच्चा अडके पछि स्थानिय स्वास्थ्य चौकीमा भनेजस्तो उपचार हुन नसकेपछि सोमबार बिहान हेलिकप्ट