
बाढी, पहिरो र डुवानबाट देशभर ७७ जनाको मृत्यु
प्रकाशित मितिः ४ कार्तिक २०७८, बिहीबार ०५:३०
काठमाडौं । चार दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७७ पुगेको छ ।बेपत्ता हुनेको संख्या २७ पुग्दा घाइते हुनेको संख्या २२ पुगेको छ । गृहमन्त्रालयका अनुसार पहिरोले सबैभन्दा बढी मानवीय क्षति पाँचथरमा पुर्याएको छ । पहिरोमा परी पाँचथरमा मात्रै २४ जनाको मृत्यु हुँदा ६ जना घाइते भएका छन् ।
इलाममा पहिरोमा परी १३ जनाको मृत्यु हुँदा २ जना घाइते भएका छन् भने ३ ज