☰ open Loading... 3 May 2024|  

Author: Paschim Nepal

कर्णालीमा थप ९५ जनामा कोरोना संक्रमण

कर्णालीमा थप ९५ जनामा कोरोना संक्रमण

    प्रकाशित मितिः १८ भाद्र २०७८, शुक्रबार ०५:३८
  सुर्खेत -कर्णाली प्रदेशमा थप ९५ जना कोरोना संक्रमित थपिएका छन् । बिहीवार तीन सय ४९ जनामा परीक्षण गर्दा ९५ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । निर्देशनालयले दिएको जानकारी अनुसार जुम्लामा ४५ जना, कालीकोट र सुर्खेतमा १५÷१५ जना, रुकुम–पश्चिम र जाजरकोटमा चार÷चार, सल्यानमा तीन, दैलेखमा एक जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै प्रदेशमा सक्रिय सं
गुपचुपमै राखियो तास र पैसा लुट काण्ड’

गुपचुपमै राखियो तास र पैसा लुट काण्ड’

    प्रकाशित मितिः १८ भाद्र २०७८, शुक्रबार ०५:३१
१७ भदौ २०७८, बिहीबार यही भदौ १५ गते सदरमुकाम जुम्ला बजारमा राति ८÷९ बजेतिर ‘जुवातास खेल्दै गरेको र पैसा लुटेको काण्ड’ बाहिर आयो । बजार र त्यस आसपासका स्थानीयहरुले घरमै बसेर थोरै रमाईलो गर्दै गरेको अवस्थामा एकजना बर्दीधारी प्रहरीले तिनीहरुबाट करिब दुई लाख बराबर रुपैयाँ उठाएको भनेर हल्लाखल्ला गरियो । स्थानीय केही बुज्रुकहरुले पैसा लुटिएको भन्दै राति जिल्ला प्रहरी कार्यालय जुम्ल

कोभिड अस्पताल खाली हुँदै

    प्रकाशित मितिः १८ भाद्र २०७८, शुक्रबार ०५:२५
  दैलेख- कोरोना सङ्क्रमितको चाप घट्दै गएपछि दैलेख जिल्लामा सञ्चालन गरिएको कोभिड अस्पताल तथा आइसोलेसन केन्द्र खाली हुदै गएका छन । कोरोना परीक्षण र उपचारका लागि भर्ना हुन आउने सङ्क्रमित बिरामीको सङ्ख्या कम भएपछि अस्पताल तथा आइसोलेसन केन्द्र खाली भएको हो । दोस्रो लहरमा कोरोना भाइरसको महामारी फैलिएपछि स्थानीय सरकारले कोभिड आइसोलेसन वार्ड सञ्चालन गरेका थिए । कोरोनाको पहिलो लहरमा कोरोनाको ‘हटस्प
पेरिसको यस्तो ठाउँ, जहाँ राखिएको छ ६० लाख मानिसको कंकाल

पेरिसको यस्तो ठाउँ, जहाँ राखिएको छ ६० लाख मानिसको कंकाल

    प्रकाशित मितिः १८ भाद्र २०७८, शुक्रबार ०५:१९
फ्रान्सको राजधानी पेरिस आफ्नो सुन्दरताका लागि विश्वचर्चित छ । संसारभरका करोडौँ मानिसहरु वर्षेनी पेरिस घुम्न जान्छन् । तर त्यहीँ सुन्दर पेरिसमा एउटा यस्तो ठाउँ पनि छ जुन सबैभन्दा डरलाग्दो तथा दर्दनाक छ । सो ठाउँको नाम हो क्याटाकम्ब्स अफ पेरिस । यो त्यस्तो डरलाग्दो सुरुङ हो जहाँ ६० लाख जना मानिसका कंकाल राखिएको छ । यो सुरुङ १३औँ सताब्दीमा खनिएको थियो । पेरिस
नेपाली काग्रेसको वडा अधिबेशनको लागी९० वडामा तोकिए निर्वाचन अधिकृत

नेपाली काग्रेसको वडा अधिबेशनको लागी९० वडामा तोकिए निर्वाचन अधिकृत

    प्रकाशित मितिः १८ भाद्र २०७८, शुक्रबार ०५:१७
दैलेख- नेपाली काग्रेसको वडा अधिबेशनका लागि दैलेख जिल्लामा रहेका ११ स्थानीय तहका ९० वडा र ११ पालिकामा निर्वाचन अधिकृत खटाइएको छ । केन्द्रिय निर्वाचन समितिले जिल्लामा खटाईएका निर्वाचन अधिकृत बिबस बस्नेतको रोहवरमा ११ स्थानीय तहका ९० वडा र ११ पालिकामा निर्वाचन अधिकृत खटाइएको नेपाली काँग्रेस दैलेखले जानकारी दिएको छ । नेपाली काँग्रेस दैलेखका पार्टी सभापति कृष्ण कुमार बिसीले बुधवार बसेको जिल्ला समितिको ब
तनाव ब्यबस्थापन  तथा मनोपरामर्श सम्बन्धि कार्यक्रम

तनाव ब्यबस्थापन तथा मनोपरामर्श सम्बन्धि कार्यक्रम

    प्रकाशित मितिः १७ भाद्र २०७८, बिहीबार २१:३४
दिनेश खड्का'खप्तडी' मलेसिया।तनाव ब्यबस्थापन तथा तनाव ब्यबस्थापन सम्बन्धि अभिमुखिकरण विषयमा भर्चुअलको माध्यमबाट यहि सेप्टेम्बर ५ तारिख अन्तक्रिया कार्यक्रम हुने भएको छ । सुदूरपश्चिमेली नेपाली समाज राष्ट्रिय समिति मलेसियाको आयोजनामा अन्तक्रिया कार्यक्रम हुन लागेको हो। कार्यक्रममा तनाव ब्यबस्थापन तथा मनोपरामर्श विषयका विज्ञहरुले जानकारी दिनुहुने,राष्ट्रिय समिति मलेसियाका अध्यक्ष तुलाराम धामीले बताउनु
काँग्रेस महाधिवेशन रोक्न रिट

काँग्रेस महाधिवेशन रोक्न रिट

    प्रकाशित मितिः १७ भाद्र २०७८, बिहीबार २१:०६
काठमाडौं : सर्वोच्च अदालतमा नेपाली कांग्रेसको १४औं महाधिवेशन रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ। वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कोरोना नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर कोरोनाको जोखिम न्यूनीकरण भएपछि मात्र महाधिवेशन गर्नुपर्ने आदेशको माग गर्दै उक्त रिट निवेदन दायर गरेका हुन्। 'विश्वभरि नै भेला र मेलाका कारण कोरोना सङ्क्रमण फैलिरहेको छ, अहिलेको अवस्था भनेको कोरोना नियन्त्र
कांग्रेस महाधिवेशन प्रक्रिया भोलिबाट

कांग्रेस महाधिवेशन प्रक्रिया भोलिबाट

    प्रकाशित मितिः १७ भाद्र २०७८, बिहीबार ०६:०७
  काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन प्रक्रिया भोलि शुक्रबारबाट सुरु हुँदै छ । कांग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशनअन्तर्गत भोलिबाट वडा अधिवेशन सुरु हुने भएको हो । तर, सबै जिल्लाका क्रियाशील सदस्यता एकैपटक सार्वजनिक नहुँदा वडा अधिवेशनका लागि तोकिएको मिति भने जिल्लाअनुसार नै फरकफरक हुने भएको छ । अर्थात्, १८ बाट २३ भदौसम्म ७७ वटै जिल्लामा कांग्रेसले वडा अधिवेशन सम्पन्
कर्णाली प्रदेशका  तीन सांसद समाजवादीमा

कर्णाली प्रदेशका तीन सांसद समाजवादीमा

    प्रकाशित मितिः १७ भाद्र २०७८, बिहीबार ०५:३७
कर्णाली प्रदेशसभाका तीन जना सांसदले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । यसअघि नेकपा (एमाले) रहेका सांसदहरूले पार्टी विभाजन भएसँगै समाजवादीको पक्षमा सनाखत गरेका हुन् । उनीहरूले बुधवार सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर समाजवादी पार्टीको पक्षमा हस्ताक्षर गरेको निमित्त प्रदेश निर्वाचन अधिकारी निर्मला रेग्मीले बताइन् । उनकाअनुसार मुगुका सांसद चन्द्रबहादुर शाही,
कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित एक जना पक्राउ

कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित एक जना पक्राउ

    प्रकाशित मितिः १७ भाद्र २०७८, बिहीबार ०५:३०
सल्यान - सल्यान प्रहरीले कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। जाजरकोट नलगाड नगरपालिका–४ का २८ वर्षीय गणेश रावल कटुवा र गोलीसहित पक्राउ परेका हुन् । भारतीय नम्बर प्लेटको सी एच ०१ बी पी २१९४ नम्बरको मोटरसाइकलको सिटमुनि लुकाएर राखेको कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित उनलाई सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ सल्लीबजारमा सल्यान प्रहरीले बुधबार बिहान १० बजे पक्राउ गरेको हो