☰ open Loading... 23 June 2025|  

Author: Paschim Nepal

बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचयपत्र

बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचयपत्र

    प्रकाशित मितिः १६ आश्विन २०७८, शनिबार ०५:१५
सुर्खेत । सुर्खेतमा सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचय पत्र वितरण गर्न लागिएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा परेको उजुरीहरूको लिस्टमा समावेश भएका पीडित परिवारका व्यक्तिहरूलाई मात्र परिचयपत्र वितरण गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय सुर्खेतले असोज १७ गते प्रशासन कार्यालयमा आएर परिचयपत्र लिन बेपत्ता पारिएका व्यक्तिका परिवारलाई सूचित गरेको छ । परिचय पत्
मन्त्रिपरिषद् अझै केही समय विस्तार नहुने

मन्त्रिपरिषद् अझै केही समय विस्तार नहुने

    प्रकाशित मितिः १६ आश्विन २०७८, शनिबार ०५:११
          काठमाडौं । गठबन्धनमा आवद्ध दलहरूको आन्तरिक विवादका कारण पूर्णता नपाएको मन्त्रिपरिषद् अझै केही समय विस्तार नहुने भएको छ । २५ सदस्य हुने मन्त्रिपरिषद्मा प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालको ८१ दिन बित्दासम्म जम्मा सात सदस्य मात्र छन् । गत आइतबार नै राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेपछि मंगलबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिनेबा
जिपको ठक्करले दुई विद्यार्थीको मृत्यु

जिपको ठक्करले दुई विद्यार्थीको मृत्यु

    प्रकाशित मितिः १६ आश्विन २०७८, शनिबार ०५:०८
सल्यान- जिपको ठक्करले दुई विद्यार्थीको मृत्यु भएपछि स्थानीयले राप्ती राजमार्ग अवरुद्ध गरेका छन्।चालकलाई कारबाही र मृतक तथा घाइतेका परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन्। क्षतिपूर्ति दिने विषयमा सहमति नभएसम्म राजमार्ग खोल्न नदिने स्थानीयको भनाई छ। घटनास्थलमा नै स्थानीयले सडकमा ढुंगा र काठ राखेर अवरुद्ध गरेका छन्।शुक्रबार बिहान बागचौरबाट सल्यानको खलंगा आउँदै
एमाले विधान महाधिवेशन : ओलीसहितको ६ सदस्यीय अध्यक्ष मण्डल

एमाले विधान महाधिवेशन : ओलीसहितको ६ सदस्यीय अध्यक्ष मण्डल

    प्रकाशित मितिः १५ आश्विन २०७८, शुक्रबार १९:१४
काठमाडौं, । नेकपा एमालेको पहिलो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुरु भएको छ । ओलीले एक भव्य समारोहबीच पानसमा बत्ती बालेर विधान महाधिवेशनको उद्घाटन गरेका छन् । तीन दिनसम्म चल्ने विधान महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ६ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ । अध्यक्षमण्डलमा उपाध्यक्षहरु युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य रहेका छन् । त्यस्तै स्थायी कमिटी सदस्य रामबह
आज १३ संक्रमितको मृत्यु

आज १३ संक्रमितको मृत्यु

    प्रकाशित मितिः १५ आश्विन २०७८, शुक्रबार १७:१९
काठमाडौं । कोरोना संक्रमणबाट आज थप १३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार १ सय ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज नेपालमा कोरोना भाइरसका १ हजार ६६ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ७ लाख ९५ हजार ९ सय ५९ पुगेको छ । आज ९ सय ३८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ६६ हजार ६ सय ९६ जना संक्रमणमुक्त भएका छन् ।

सल्यानमा जिपको ठक्करबाट छहारीमा बसेका पाँच विद्यार्थी घाइते

    प्रकाशित मितिः १५ आश्विन २०७८, शुक्रबार १६:४५
  सल्यान- सल्यानमा डबल क्याप जिपले ठक्कर दिँदा छहारीमा बसेका पाँच विद्यार्थी घाइते भएका छन्। बागचौरदेखि सल्यान खलंगा आउँदै गरेको लु२च ५७०१ नम्बरको जिपले शारदा नगरपालिका(२ बाङ्गेसल्लामा शुक्रबार बिहान रूखको छहारीमा बसी रहेका विद्यार्थीलाई ठक्‍कर दिएको हो। ठक्करबाट शारदा नगरपालिका( ६ बरलाका अन्दाजी १८ वर्षीया मीना परियार, सोही ठाउँकी अन्दाजी १८ वर्षीया रेखा बुढाथोकी, १६ वर्षीया सुशीला नेप
कर्णाली सरकारको ओएनएम कार्यान्वयन नगर्न अन्तरिम आदेश

कर्णाली सरकारको ओएनएम कार्यान्वयन नगर्न अन्तरिम आदेश

    प्रकाशित मितिः १५ आश्विन २०७८, शुक्रबार १०:४२
सुर्खेत । कर्णाली प्रदेश सरकारले बनाएको संगठन, संरचना तथा दरबन्दी (ओएनएम) कार्यान्वयन नगर्न उच्च अदालत, सुर्खेतले अन्तरिम आदेश दिएको छ । प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका कर्मचारीहरुका तर्फबाट दायर भएको रिटमा अदालतले बिहीबार ओएनएम अगाडिकै संरचनालाई यथास्थितिमा राख्न आदेश दिएको हो । ओएनएम स्वीकृत गरेर प्रदेश सरकारले संघीय निजामती समायोजन ऐनबमोजिम समायोजन भएर कर्णालीमा कार्य
मोटरसाईकलबाटै पहिलो पटक मानसरोवर कैलाश दर्शन

मोटरसाईकलबाटै पहिलो पटक मानसरोवर कैलाश दर्शन

    प्रकाशित मितिः १५ आश्विन २०७८, शुक्रबार ०५:२९
हुम्ला। हवाई जहाजमा ढुवानी गरेर ल्याएका मोटर साइकलबाट नेपाली भुमि लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शन सुरु भएको छ । परिक्षणका रुपमा मोटरसाइकलबाट यात्रा गर्नुभएका दुई जना आन्तरिक पर्यटकहरुले दश घण्टामा लाप्चा पुगेर दर्शन गर्नुभएको हो । आन्तरिक पर्यटक बखत खड्काले मोटर साईकलमा गएर लाप्चा पुगी मानसरोवर कैलाशको दर्शन गर्न सफल भएको बताउनुभयो । यसअघि दैपल वा गाडीमार्फत यात्रा गरी दर्शन भइरहेका बेला पह
माओवादी र कांग्रेसबीच खुकुरी हानाहान,दुईजना गम्भीर घाइते

माओवादी र कांग्रेसबीच खुकुरी हानाहान,दुईजना गम्भीर घाइते

    प्रकाशित मितिः १५ आश्विन २०७८, शुक्रबार ०५:१४
रुकुम- रुकुम पश्चिममा दुई गाउँका गाउँलेबीच खुकुरी हानाहान भएको छ । आठबिसकोट नगरपालिका– ३ स्यालाखदिका गाउँलेबीच खुकुरी हानाहान भएको हो । गाउँलेबीच बुधबारदेखि भएको झडप नियन्त्रणमा आउन सकेको छैन । स्यालाखदिका तलिगाउँ र माथिगाउँकाहरुबीच खुकुरी हानाहान भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राजनैतिक रुपमा विभाजित स्थानीयहरुको विवाद लामो समयदेखि कायमै रहँदा बुधबार खुकुरी हानाहान भएको हो । बुधबार दिउँ
माओवादी अध्यक्ष छाड्न प्रचण्ड तयार

माओवादी अध्यक्ष छाड्न प्रचण्ड तयार

    प्रकाशित मितिः १५ आश्विन २०७८, शुक्रबार ०५:१०
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व हस्तान्तरण गर्ने बताएका छन्। राम्रो विचारधारा, कार्यदिशा बोकेको, राम्रो काम गरेर आउने साथीलाई बाटो छोडिदिने उनको भनाइ छ। अनेरास्ववियू (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले योग्य व्यक्ति आए आफूले जिम्मेवारीबाट बिदा लिन चाहेको बताए। ‘माओवादीभित्रै प्रचण्डको काम छैन, आफैँ अघि बढ्नुपर्यो भन्ने सुनिन्छ। म