☰ open Loading... 25 December 2024|  

Author: Admin

भरुवा बन्दुकसहित पक्राउ

भरुवा बन्दुकसहित पक्राउ

    प्रकाशित मितिः ८ असार २०८१, शनिबार १३:३४
सल्यानमा दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बाग्चौर नगरपालिका-७ सुईयाछेरी बस्ने ३५ वर्षीय शेरबहादुर वली बन्दुकसहित पक्राउ परेका हुन् । उनलाई विशेष सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
पाँचवटा प्रदेशमा मनसुनको प्रभाव, आईतवारबाट कर्णालीमा

पाँचवटा प्रदेशमा मनसुनको प्रभाव, आईतवारबाट कर्णालीमा

    प्रकाशित मितिः ८ असार २०८१, शनिबार १३:३१
देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, वाग्मती र गण्डकी प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको छ । आईतवारबाट कर्णाली प्रदेश हुँदै सुदुरपश्चिम प्रदेशसम्म पुग्ने जनाईएको छ ।
श्रीको जहाज संख्या ११ पुग्यो

श्रीको जहाज संख्या ११ पुग्यो

    प्रकाशित मितिः ८ असार २०८१, शनिबार १३:२८
श्री एयरलायन्सले शुक्रबार ८० सिट क्षमताको क्यानेडीयन बम्बार्डियर विमान थप गरेको छ । योसँगै श्रीसितग फिक्स्ड विङ (जहाज) को संख्या ११ पुगेको छ । हेलिकोप्टर पनि उडान गर्दै आएको श्रीसँग ६ वटा २४ सिट क्षमताका ट्विन इन्जिन भएका ठूला र ५ सिट क्षमताका दुई सानागरी ८ वटा हेलिकोप्टर छन् । ८ वटा हेलिकोप्टर र ११ वटा फिक्स्ड विङ जहाजसहित श्रीसँग १९ वटा वायुयान भएका छन् । दुई प्रकारका वायुयानसहित श्री नेपालमा सब

बस दुर्घटना: ६ जना घाइते

    प्रकाशित मितिः ८ असार २०८१, शनिबार १३:२१
काठमाडौंबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। रात्री बस शनिबार बिहान ३ बजेर ४० मिनेटको समयमा तनहुँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अपिल बोहोराले जानकारी दिएका छन्।उनका अनुसार आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ट्राफिक पोष्टस्थित पृथ्वीराजमार्ग सडक खण्डमा ना ५ ख ४३७४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित दुर्घटनमा भएको हो। दुर्घटनामा घाइतेमध्ये

वर्षा नहुँदा जुम्ली किसानलाई सास्ती

    प्रकाशित मितिः ७ असार २०८१, शुक्रबार १७:४०
वर्षा नहुँदा यहाँका किसानलाई सास्ती भएको छ । यहाँका किसानको यो याम भनेको खेतबारीमा कोदो लगाउनेदेखि अन्य कृषि क्षेत्रमा रातदिन लाग्ने समय हो । समयमै वर्षा नहुँदा अहिलेसम्म खेतबारीमा कोदो लगाउन नसकेको तिला गाउँपालिका– १ का स्थानीय किशोर रावतले जानकारी दिए । “पानी परेको छैन, खेतबारी सुक्खा छन्, सिँचाइको कुनै सुविधा छैन, यस वर्ष असार लागे पनि खेतीपाती लगाइएको छैन, गाउँमा खाद्यन्न सङ्कट आउने अवस्थाक
फेरि बढ्याे सुनकाे भाउ

फेरि बढ्याे सुनकाे भाउ

    प्रकाशित मितिः २ असार २०८१, आईतवार १४:५४
स्थानीय बजारमा पहेंलो धातुको मूल्य तोलामा एक हजार छ सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा एक लाख ४१ हजार दुई सय रूपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४२ हजार आठ सय रूपैयाँ निर्धारण भएको छ। तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ४० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ४२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ। चाँदीको मूल्य भने स्
२ करोड ३१ लाखको गाडी ग्यारेज साहुँले गरे विक्रि

२ करोड ३१ लाखको गाडी ग्यारेज साहुँले गरे विक्रि

    प्रकाशित मितिः २ असार २०८१, आईतवार १४:४२
ग्यारेजमा मर्मत गर्न दिएको गाडी ग्यारेजको साहुँले विक्री गरेको पाइएको छ। सुर्खेतबाट मर्मतका लागि बा १९च ७४२१ नम्वरको फचुनर गाडी ग्यारेजबाटै साहुँले विक्री गरेको पाइएको हो। कैलालीको धनगढी उपमहानगर –४ स्थित नेपाल अटो ट्रेडर्समा मर्मतका लागि लगिएको उक्त गाडी संचालकले आफूखुसी बेचेको पाइएपछि जिल्ला प्रहरी कार्यालयमा ठगी सम्बन्धी मुद्दा दायर भएको छ। सुर्खेतको चौकुने गाउँपालिका –२ खगेश्वर वान्तलाले
पौडी खेल्ने क्रममा बेपत्ता दुई जनाको शव फेला

पौडी खेल्ने क्रममा बेपत्ता दुई जनाको शव फेला

    प्रकाशित मितिः २ असार २०८१, आईतवार १४:३९
पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका दुई जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ। शनिबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदीमा नुहाउने क्रममा कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाका १६ वर्षीय भूपेन्द्र केसी र १९ वर्षीय विनोद केसी बेपत्ता भएका थिए। सशस्त्र प्रहरी बल नेपाल नं-६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश बहादुर थापाको कमाण्डम
कर्णालीको बजेट चालु आर्थिक वर्षभन्दा घटेर आयो

कर्णालीको बजेट चालु आर्थिक वर्षभन्दा घटेर आयो

    प्रकाशित मितिः १ असार २०८१, शनिबार १८:४०
आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि कर्णाली प्रदेश सरकारले ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले बजेट कर्णाली प्रदेश सभाको बैठकमा प्रस्तुत गरेका हुन् । चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि घटाएर बजेट ल्याइएको छ । यो आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरेको थियो । बजेटमा पुरानै योजनाला
विश्व कै उचाइमा रहेको मानववस्ती डोल्पास्थित छार्का भोट सेरोफेरो। (फोटो फिचर)

विश्व कै उचाइमा रहेको मानववस्ती डोल्पास्थित छार्का भोट सेरोफेरो। (फोटो फिचर)

    प्रकाशित मितिः ३२ जेष्ठ २०८१, शुक्रबार १६:३२
विश्व कै उचाइमा रहेको मानववस्ती डोल्पास्थित छार्का भोट सेरोफेरो तस्विरमा। तस्विर अमरराज सेजुवाल