☰ open Loading... 6 January 2025|  

Author: Admin

दैलेखकी महिला सुर्खेतमा मृत भेटिइन्

दैलेखकी महिला सुर्खेतमा मृत भेटिइन्

    प्रकाशित मितिः ९ श्रावण २०७७, शुक्रबार १३:५१
सुर्खेत । दैलेखको नारायण नगरपालिकाकी एक महिला सुर्खेतको जंगलमा मृत अवस्थामा फेला परेकी छिन् । वीरेन्द्रनगर नगरपालिका–१२ स्थित नेवारको जंगलमा शुक्रबार बिहान महिलाको शव भेटिएको हो । शव नारायण नगरपालिका–१ दैलेख घर भई हाल वीरेन्द्रनगरको इत्राममा डेरा गरी बस्ने २९ वर्षकी कल्पना केसी भएको सुर्खेत प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । ‘घटनाबारे अनुसन्धान भइरहेको छ, ती महिलाको आफन्त सम्
बाँके इस्टुद्वारा ज्ञापनपत्र हस्तान्तरण

बाँके इस्टुद्वारा ज्ञापनपत्र हस्तान्तरण

    प्रकाशित मितिः ८ श्रावण २०७७, बिहीबार १७:००
बाँके । निजी विद्यालयका शिक्षकहरुको माग प्रति गम्भिर बन्न भन्दै इस्टु बाँकेले धर्ना सहित ज्ञापन पत्र बुझाएको छ । इस्टुले बिहिबार जिल्ला शिक्षा समन्वय समिती परिसरमा धर्ना दिनुका साथै ज्ञापन पत्र बुझाएको हो । इस्टुका अध्यक्ष गमबहादुर डाँगरले कार्यालयका प्रमुख रामसुरेश यादवलाइ ज्ञापन पत्र हस्तान्तरण गरेका थिए । ज्ञापन पत्र दिदै अध्यक्ष डाँगरले आफ्ना मागहरुलाई सम्बोधन गर्न तीनै तहका सरकार गम्भिर बन्न
कर्णालीमा थप ३० जनामा कोरोना संक्रमण

कर्णालीमा थप ३० जनामा कोरोना संक्रमण

    प्रकाशित मितिः ८ श्रावण २०७७, बिहीबार १६:३९
सुर्खेत । कर्णालीमा पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालमा रहेको प्रयोगशालामा भएको परीक्षणबाट बिहीबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार पुष्टि हुने संक्रमितमध्ये दैलेखका २४ जना, सुर्खेतका ५ र सल्यानका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा
आज बीपीकाे आत्मा मात्र हैन देश रोइरहेको छ !

आज बीपीकाे आत्मा मात्र हैन देश रोइरहेको छ !

    प्रकाशित मितिः ६ श्रावण २०७७, मंगलवार १९:५७
‘तानशाही व्यवस्थालाई प्रजातान्त्रिक संज्ञा दिने प्रयत्न गर्नु एउटा असत्यलाई अर्काे असत्यले ढाकछोप गर्ने प्रयत्न गर्नु हो ।’ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वः विश्वेश्वरप्रसाद कोईरालाका उत्कृष्ट भनाइहरु मध्येको एक भनाइ हो यो । जुन भनाइले अहिलेको अस्थिर नेपाली राजनीतिको अवस्थालाई स्पष्ट ढंगले बोलेको छ । वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा भईरहेको तानाशाही व्यवस्थालाई
कर्णालीमा थपिए १२ कोरोना संक्रमित, १४ जना डिस्चार्ज

कर्णालीमा थपिए १२ कोरोना संक्रमित, १४ जना डिस्चार्ज

    प्रकाशित मितिः ६ श्रावण २०७७, मंगलवार १७:०२
सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा भएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार नयाँ थपिएका मध्ये १० जना दैलेखका हुने भने दुईजना सल्यानका रहेका छन् । दैलेखक
मप विश्वविद्यालयको रजिस्ट्रारका लागि दौडधुप

मप विश्वविद्यालयको रजिस्ट्रारका लागि दौडधुप

    प्रकाशित मितिः ६ श्रावण २०७७, मंगलवार १७:००
सुर्खेत । असार २९ गतेदेखि रजिस्ट्रारविहीन बनेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले रजिस्ट्रारका लागि आवेदन आहृवान गरेपछि उक्त पद हात पार्न दौडधुप सुरु भएको छ । रजिस्ट्रारका लागि १९ जनाले आवेदन दिएका छन् । तर विश्वविद्यालयले पूर्वडीन तथा सेवा आयोगका सदस्य प्रा.डा. केशरसिंह राना, पूर्वडीन प्रा. डा. दीपबहादुर रावल, पूर्वडीन सह-प्राध्यापक अनन्तराज घिमिरे, डा. नारायप्रसाद पौडेल शर्मा, राष्ट्रिय परीक्षा ब
ब्रत बसेकी एक महिलाको मन्दिरमै मुत्यु

ब्रत बसेकी एक महिलाको मन्दिरमै मुत्यु

    प्रकाशित मितिः ५ श्रावण २०७७, सोमबार १८:४९
सुर्खेत । ब्रत बसेकी सुर्खेत बराहातालकी एक महिलाको मन्दिरमै मृत्यु भएको छ । बराहताल गाउँपालिका –८, भेट्टेघारीको शिवधाम मन्दिरमा पुजा गर्ने क्रम्मा ती महिलाको मृत्यु भएको हो । साउनको सोमबारे ब्रत बसेकी बराहताल–४ सिम्लेपानीकी ६२ वर्षिया लक्ष्मी शाहीको सोमबार दिउँसो मन्दिरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । मृतक शाही सोमबार बिहानै कर्णाली नदीको जल
देशभर अझै पाँच दिन भारी वर्षा हुने

देशभर अझै पाँच दिन भारी वर्षा हुने

    प्रकाशित मितिः ५ श्रावण २०७७, सोमबार १६:३७
काठमाडौं । नेपालमा पाँच दिनसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपाली आकाशमाथि न्यून चापीय रेखा आएर बसेको र यो नहटेसम्म वर्षात जारी रहने महानिर्देशक सरजुकुमार वैद्यले बताए । बैद्यले ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तलाई ब्रिफिङ गरेअनुसार प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशमा घना वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा मुलुक
कर्णालीमा थपिए ११ जना कोरोना संक्रमित, आठ डिस्चार्ज

कर्णालीमा थपिए ११ जना कोरोना संक्रमित, आठ डिस्चार्ज

    प्रकाशित मितिः ५ श्रावण २०७७, सोमबार १६:२९
सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना भाइरस (कोभिड–१९)का संक्रमित थपिएका छन । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल प्रयोगशाला र भेरी अस्पताल बाँकेको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार थप ११ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये सुर्खेतका चार जना, सल्यानका तीन जना, दैलेखका एक जना, कालिकोट र हुम्लाका एक÷एक जना