☰ open Loading... 23 December 2024|  

Author: Admin

मेयर- उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मेयर- उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    प्रकाशित मितिः २० असार २०८१, बिहीबार १९:०९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कटहरिया नगरपालिकाका नगर प्रमुख र उपप्रमुखसहित अन्य विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। स्थानीय तहको निर्वाचन भएपछि लगत्तै २०७९ जेठ १५ गते आफ्नो अध्यक्षतामा बैठक बसाई कटहरिया नगरपालिकाको वडा नम्बर २ जमुनिया बजारमा रहेको सामुदायिक भवनमा टायल लगाउने काममा भ्रष्टाचार गरेको अख्तियारले मुद्दा दायर गरेको हो। निर्वाचित भएको केही दिन नबित्दै नगर प्रमुख, उपप्
हिमालीतिर यसरी राखिन्छ थारोमा जौ

हिमालीतिर यसरी राखिन्छ थारोमा जौ

    प्रकाशित मितिः २० असार २०८१, बिहीबार ०९:२२
जुम्लाको सिंजामा घरको (छत)थारोमा बारीबाट ल्याएर राखिएको जौ । वर्षातमा जौ घरको थारोमै राख्ने गरिन्छ । वर्षातपछि जौ झर्ने चलन रहेको छ । तस्विर ः गोविन्द केसी
थुक किन आउँछ ?

थुक किन आउँछ ?

    प्रकाशित मितिः २० असार २०८१, बिहीबार ०९:१६
नेपाली समाजमा थुकलाई नराम्रो विम्बको रुपमा प्रस्तुत गरेको पाइन्छ । कसैले कुनै काम गर्न सकेन वा असफल भयो भने ‘यति पनि गर्न सकेन थुक्क’ भनेर थुक्ने प्रवृत्ति छ । कोही कसैको अन्धभक्त भएर समर्थन गर्छ भने ‘थुकेको थुक पनि चाट्ने’ भनेको सुनिन्छ । के साँच्चै ‘थुक’ घिनलाग्दो वा फोहोर कुरा हो ? थुक मुख रसाएर आउने एक खालको तरल पदार्थ अर्थात् मुखको रस हो । यसले मुखलाई रसिलो बनाएर सुक्खा हुनबाट जोगाउँछ ।
असार २० गते आज तपाईको राशी कस्तो छ ?

असार २० गते आज तपाईको राशी कस्तो छ ?

    प्रकाशित मितिः २० असार २०८१, बिहीबार ०९:०६
मेष राशिः परिवारमा सामान्य उदररोग देखा पर्न सक्ने छ। व्यापार व्यवसायमा लाभ देखिन्छ। पठन पाठनमा रुची बढ्ने छ। आफन्तको सहयोग लिएर कार्य गर्नु होला। नयाँ कार्यमा अर्थ लाभ हुने दिन छ। वृष राशिः नयाँ कार्यसिद्धिमा सामान्य बाधा छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। वैदेशिक कार्यमा सफलता प्राप्त हुने देखिन्छ। विलासी काममा रुचि नलिनु राम्रो छ। व्यवसाय गर्नेलाई दिन राम्रो छ। मिथुन राशिः आफ्नो कार्य
कर्णालीका मुख्यमन्त्री यामलाल ढुक्क

कर्णालीका मुख्यमन्त्री यामलाल ढुक्क

    प्रकाशित मितिः २० असार २०८१, बिहीबार ०७:५८
केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता साझेदारीको सहमति भइसकेपछि कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल प्रदेश सरकारको नेतृत्वमा आफूले नै निरन्तरता पाउनेमा ढुक्क देखिएका छन् ।
आज भारी वर्षाको सम्भावना

आज भारी वर्षाको सम्भावना

    प्रकाशित मितिः २० असार २०८१, बिहीबार ०७:५०
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर साधरणतया देखि पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । देशैभरका धेरै स्थानहरूका चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम
कर्णालीमा उद्यमशीलताबारे गरियो वृहत बहस

कर्णालीमा उद्यमशीलताबारे गरियो वृहत बहस

    प्रकाशित मितिः १९ असार २०८१, बुधबार २१:२०
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा उद्यमशीलता प्रेरणा सम्मेलन आयोजना गरिएको छ । राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा, सिर्जनशील युवा राष्ट्रिय अभियानको सयुक्त आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा उद्यमशीलता प्रेरणा सम्मेलन गरिएको हो । उद्यमशील युवा, सिर्जनशील युवा राष्ट्रिय अभियानका संयोजक भुपेन्द्रजंग शाहीको अध्यक्षता तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेल
इच्छाराज तामाङ विरुद्ध सहकारी ठगीमा पूरक अभियोगपत्र दायर

इच्छाराज तामाङ विरुद्ध सहकारी ठगीमा पूरक अभियोगपत्र दायर

    प्रकाशित मितिः १९ असार २०८१, बुधबार २१:१४
काठमाडौं । सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ठगीमा इच्छाराज तामाङ र उनका मामाससुरा केशवलाल श्रेष्ठ विरद्ध पूरक अभियोगपत्र दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा परेको पूरक जाहेरीको आधारमा अनुसन्धान भएर सीआईबीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको थियो । १८ असार २०८१ मा जिल्ला सहकारी वकिलको कार्यालय काठमाडौंले इच्छाराज तामाङ र केशवलाल श्रेष्ठलाई प

८ अर्ब हिनामिना आरोपमा सहकारी अध्यक्ष उप्रेती पक्राउ

    प्रकाशित मितिः १९ असार २०८१, बुधबार २१:१०
काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष समेत रहेका आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ । बालाजुबाट बुधबार बिहान पक्राउ परेका उप्रेतीलाई बालाजु प्रहरीवृत हुँदै अहिले महाराजगञ्ज प्रहरीवृतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । ३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ बचत रहेको आइडियल यमुना हाम्रो सहकारी स
भारतको हथरासमा भागदौड हुँदा मृत्यु हुनेको संख्या १२१ पुग्यो

भारतको हथरासमा भागदौड हुँदा मृत्यु हुनेको संख्या १२१ पुग्यो

    प्रकाशित मितिः १९ असार २०८१, बुधबार १३:५१
भारतको उत्तरप्रदेशस्थित हाथरस जिल्लामा एक बाबाको धार्मिक कार्यक्रममा भागदौड हुँदा मृत्यु हुनेको संख्या १२१ पुगेको छ। मंगलबार ‘भोले बाबा’ नाम गरेका नारायण सरकार हरिको सत्संग कार्यक्रममा सहभागी मानिसहरूबीच भागदौड मच्चिँदा १२१ जनाको मृत्यु भएको भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ। ती बाबाको वास्तविक नाम सुरज पाल रहेको समाचारमा उल्लेख छ। लाखौं भक्तजनहरू सहभागी भएको कार्यक्रममा भागदौड हुँदा