☰ open Loading... 23 December 2024|  

Author: Admin

त्तर प्रदेशको धार्मिक मेलामा भागदौड, कम्तीमा ५० जनाको मृत्यु

त्तर प्रदेशको धार्मिक मेलामा भागदौड, कम्तीमा ५० जनाको मृत्यु

    प्रकाशित मितिः १८ असार २०८१, मंगलवार २१:३५
भारतको उत्तर प्रदेशको धार्मिक मेलामा भागदौड हुँदा कम्तीमा ५० जना तीर्थयात्रीको मृत्यु भएको छ । उत्तर प्रदेशको हाथरस जिल्लामा आयोजित सत्सङ्ग कार्यक्रममा मंगलबार घटना भएको हो । हाथरसका स्थानीय अधिकारी आशिषकुमारले ५० देखि ६० जनाको मृत्यु भएको प्रारम्भिक विवरण आएको जनाएका छन् । घटनामा अधिकांश महिला र बालबालिकाको मृत्यु भएको बताइएको छ । कयौं महिला तथा बालबालिका अझै हराइरहेका छन् । घटनामा परी घ
आठविसमा वडा भवन उद्घाटन

आठविसमा वडा भवन उद्घाटन

    प्रकाशित मितिः १८ असार २०८१, मंगलवार २१:२१
दैलेखको आठविस नगर पालिका वडा नम्वर ६ को वडा भवन भब्य कार्यक्रमविच उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख नवराज शाहीको प्रमुख आतिथ्यतामा भवनको उद्घाटन भएको हो । भवन उद्घाटन कार्यक्रममा नगर प्रमुख, पूर्व नगरप्रमुख, वडा अध्यक्षहरु, राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु लगायत सहभागी भएका थिए । वडा कार्यालय उद्घाटन र ५ बर्षदेखि १२ बर्षभित्र समुहका बालबालिका भर्ना सुनिश्चितता घोषणा कार्यक्रम 
कुकुरले टोक्दा प्रहरीसहित पाँच जना घाइते

कुकुरले टोक्दा प्रहरीसहित पाँच जना घाइते

    प्रकाशित मितिः १८ असार २०८१, मंगलवार २१:०९
बहुला कुकुरले टोक्दा पाँच जना घाइते भएका छन् । सोमबार खलंगा र श्रीनगरका विभिन्न स्थानमा बहुला कुकुरले टोक्दा पाँच जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानी प्रसाद धमलाका अनुसार बहुला कुकुरको टोकाईबाट प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना इकाई कार्यालयका कार्यालय प्रमुख भीम पाण्डे, इलाका प्रहरी कार्यालय श्रनिगरमा कार्यरत हवल्दार भीमब
बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

    प्रकाशित मितिः १८ असार २०८१, मंगलवार २१:०३
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आज मंगलबारको मूल्यसूची तय गर्दै सोमबारको तुलनामा १०० रुपैयाँले बढेको जानकारी दिएको हो । यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६०० कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँ थियो ।
लागुऔषधसहित पक्राउ

लागुऔषधसहित पक्राउ

    प्रकाशित मितिः १८ असार २०८१, मंगलवार १७:००
वीरेन्द्रनगर नगरपालिका ११ सल्लाघारीमा गोप्य सुचनाको आधारमा प्रहरीले खानतलास गर्दा ३२ वर्षिय अर्जुन विकलाई लागुऔषधसहित पक्राउ गरेको छ । विकको साथबाट १६० मिलिग्राम ब्राउनसुगर (धुलोजस्तो पदार्थ देखिने) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीले आवश्यक अनुसन्धानका लागि विकलाई हिरासतमा लिएको छ ।
कर्णालीमा वृहत रुपमा उद्यमशीलता प्रेणा सम्मेलन हुँदै

कर्णालीमा वृहत रुपमा उद्यमशीलता प्रेणा सम्मेलन हुँदै

    प्रकाशित मितिः १८ असार २०८१, मंगलवार १६:४८
कर्णालीमा उद्यमशीलता प्रेणा सम्मेलन हुने भएको छ । राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानको आयोजनामा कर्णालीमा उद्यमशीलता बृद्धि गर्न उद्यमशीलता प्रेणा सम्मेलन आयोजना गर्न लागिएको हो । उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानका संयोजक भुपेन्द्रजंग शाहीले मंगलबार पत्रकार सम्मेलन गरी कर्णालीमा आयोजना हुन लागेको उद्यमशीलता प्रेणा सम्मेलनका बिषयमा जानका
दुई बालक पोखरीमा मृत फेला

दुई बालक पोखरीमा मृत फेला

    प्रकाशित मितिः १८ असार २०८१, मंगलवार १६:२३
सिरहाको नरहा गाउँपालिका–३ खोरियाटोलस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय सुशील मण्डलका छ वर्षीय छोरा राहुल मण्डल र उनका भाञ्जा करिब आठ वर्षीय आशिष मण्डल रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले हिजो दिउँसोदेखि हराएका बालक आज बिहान स्थानीय वसन्त यादवको पोखरीमा मृत फेला परेका जानकारी दिए। मृतकको शव परीक्षणका लागि प्र
आगामी तीन दिनसम्मै यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

आगामी तीन दिनसम्मै यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    प्रकाशित मितिः १८ असार २०८१, मंगलवार ०९:१०
मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्मै देशका अधिकांश भू–भागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बताएको छ। महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको हुँदा आगामी तीन दिनसम्मै कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको हुँदा सावधानी अपनाउन आग्रह पनि गरेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशैभरका धेरै स्थानह

कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति, सुरुमा ओली प्रधानमन्त्री बन्ने

    प्रकाशित मितिः १८ असार २०८१, मंगलवार ०६:४२
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । सोमबार राति दुई दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको दुबै दलनिकट स्रोतले पुष्टि गरेका छन् । ललितपुरको एक होटलमा दुई दलका दोस्रो तहका नेताहरु लिखित सहमतिको मस्यौदा निर्माणमा जुटेका छन् । सोमबार नै सहमतिपत्रमा हस्ताक्षर गर्ने एक नेताले जानकारी दिए । दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा नेकपा एमालेका अ
कांग्रेसको अवरोधका बिच सभामुखद्वारा बजेटमाथिको छलफल सकिएको घोषणा

कांग्रेसको अवरोधका बिच सभामुखद्वारा बजेटमाथिको छलफल सकिएको घोषणा

    प्रकाशित मितिः १७ असार २०८१, सोमबार १५:३७
बजेटको विषयलाई लिएर कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले असार ५ गतेदेखि लगातार संसद् अवरुद्ध गरिरहेको छ । असार ६ गते बैठक सञ्चालन नहुँदै कांग्रेस प्रदेश सभाबाट बाहिरिए यता संसद् चल्न सकेको थिएन । असार १२ गतेदेखि सूचना टाँस गरेर बैठक सर्दै आइतबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको थियो । तर, सरकार र प्रतिपक्षबिच सहमति नहुँदै ७ बजे मात्रै बैठक सुरु भयो । सरकार र प्रतिपक्षबिच सहमति न