☰ open Loading... 25 November 2024|  

कृषि/पशु

बोटेचौरमा महोत्सव शुरु

बोटेचौरमा महोत्सव शुरु

    प्रकाशित मितिः १ माघ २०७४, सोमबार १८:१४
सुर्खेत । गुर्भाकोट नगरपालिका–९ बोटेचौरमा महोत्सव शुरु भएको छ । स्थानीय बस्तुको प्रवद्र्धन गर्न बोटेचौरमा कृषि व्यापार तथा सांस्कृति माघि महोत्सव मंगलबारदेखी शुरु भएको हो । महोत्सवको गुर्भाकोट नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष ससीराम भट्टराईले उद्घाटन गरेका छन् । उद्घाटन सत्रमा बोल्दै भट्टराईले स्थानीय कला संस्कृतीको जगेर्ना र कृषि वस्तुको प्रर्दशनीमा सहयोग पुग्ने विश्वास लिए । उनले सदरमुकाम
बोटेचौर महोत्सवको तयारी पूरा

बोटेचौर महोत्सवको तयारी पूरा

    प्रकाशित मितिः ३० पुष २०७४, आईतवार १८:५०
सुर्खेत । पूर्वी सुर्खेतको बोटेचौरमा (भोली) सोमबारदेखी शुरु हुने महोत्सवको तयारी पूरा भएको छ । गुर्भाकोट नगरपालिका ९ साहरेमा सञ्चालन हुने कृषि व्यापार तथा सांस्कृति माघि महोत्सव तयारी मंगलबार पूरा भएको हो । महोत्सवमा ५० स्टल, तारवार, गेट तथा मञ्च निर्माण सम्पन्न भएको महोत्सव आयोजक समितिका संयोजक तथा गुर्भाकोट नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष ससीराम भट्टराईले जानकारी दिए । उनले महोत्सव अवधिभ
तरकारी बजारीकरणमा पहल 

तरकारी बजारीकरणमा पहल 

    प्रकाशित मितिः २५ पुष २०७४, मंगलवार १६:२४
कञ्चनपुर । कञ्चनपुरको ग्रामीण भेगमा पछिल्लो समय तरकारी उत्पादनमा वृद्धि हँदै गएको छ । स्थानीय उत्पादन बढेसँगै सरोकारवाला निकायले तरकारीको बजारीकरणका लागि पहल गरिरहेका छन् । कञ्चनपुर मण्डी व्यवसायी समिति र किसानलाई तरकारी खेतीमा सहयोग गर्दैआएका विभिन्न दातृ निकाय तरकारी बजारसम्म पु¥याउन अग्रसर देखिएका हुन् । कञ्चनपुर मण्डी व्यवसायी समितिका अध्यक्ष विशाल सुनारले बेलौरी र पुनर्वास क्षेत्रका किसानल
२९ कृषकलाई बीमा दावी रकम भुक्तानी

२९ कृषकलाई बीमा दावी रकम भुक्तानी

    प्रकाशित मितिः २४ पुष २०७४, सोमबार १२:३१
नन्द बहादुर रोकाया मुगु । जिल्लाका २९ जना स्याउ किसानहरुलाई स्याउ खेती बीमा दावी रकम भुक्तानी दिईएको छ । शिखर ईन्स्योरेन्स मुगुमा मौसममा आधारित स्याउ खेती बीमा गरेका २९ जना किसानहरुलाई रकम प्रदान गरिएको हो । मुगु जिल्लामा पहिलो पटक ६५ जनाले स्याउ खेतीको बीमा गरेकोमा ४१ जनाले बीमा दावी गरेका थिए । पहिलो चरणमा २९ जनाले बीमा भुक्तानी चेक पाएका छन् भने १२ जनाको दुई साता पछि भुक्तानी पाउने शिखर ईन्
रासायनिक मलको विकल्प खोज्दै किसान

रासायनिक मलको विकल्प खोज्दै किसान

    प्रकाशित मितिः २४ पुष २०७४, सोमबार ०८:२७
धनगढी । असन्तुलितरुपमा डिएपी र युरियाजस्ता रासायनिक मलको प्रयोगले उर्बर माटो बिग्रिन थालेको भन्दै कैलाली जिल्लाका किसानले यसको विकल्पमा सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मलको खोजी गर्न थालेका छन् । बालीमा डिएपी र युरिया मलको असन्तुलित एवं जथाभावीरुपमा भइरहेको प्रयोगले माटोमा अम्लियपन बढ्दै जाँदा यसबाट उर्बर माटो बिग्रिएर उत्पादनमा समेत नकारात्मक असर देखिन थालेकाले आफूहरुले सिंगल सुपर फस्फे
स्याउमा आत्मनिर्भर बन्दै जुम्ला

स्याउमा आत्मनिर्भर बन्दै जुम्ला

    प्रकाशित मितिः २३ पुष २०७४, आईतवार १७:२०
सागर परियार, जुम्ला ।  जुम्ला जिल्ला आफैमा प्राकृतिक स्रोेत साधनले भरिपुर्ण जिल्ला हो । जुम्लामा विकासका सम्भावना पनि धेरै छन् । अबसर तथा लगानीको अभावमा कर्णालीका सम्भावनाहरु अझै पनि ओजेलमा परेको अबस्था छ । तर पछिल्लो समय सडक संजाल जोडिए संगै जुम्ला स्याउ उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । स्याउबाटै जुम्लामा वर्षेनि करोडौको आम्दानी गर्दै आएका छन् । जुम्लामा रहेका झण्डै १८ हजार घरधुरी मध्य १६
आलुमा आत्मनिर्भर बन्दै डडेल्धुरा

आलुमा आत्मनिर्भर बन्दै डडेल्धुरा

    प्रकाशित मितिः २० पुष २०७४, बिहीबार १५:५१
  डडेल्धुरा  ।  बेमौसमी आलु खेतीबाट डडेल्धुराका किसानले मनग्य आम्दानी गरेका छन् ।  परम्परागत हिउँदेवाली छोडेर जिल्लाका किसान आलु तथा तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।  अमरगढी नगरपालिका–६ दमडा र वडा नं ७ पोखराका महिलाले तीन महिने कार्डिनल जातको आलु लगाएर झण्डै दश गुणा उत्पादनबाट मनग्य आम्दानी गर्दैआएका छन् । जिल्ला कृषि विकास कार्यालयको २५ प्रतिशत अनुदान तथा प्राविधिक सहयोगमा जिल्लाभर
युवालाई व्यावसायिक बनाउन अनुदानमा जाेड

युवालाई व्यावसायिक बनाउन अनुदानमा जाेड

    प्रकाशित मितिः १६ पुष २०७४, आईतवार १५:३४
  कञ्चनपुर । विपन्न वर्गलाई स्वरोजगार बनाउनका लागि कञ्चनपुरको लालझाडी गाउँपालिकाको कृषि शाखाले व्यावसायिक तरकारी खेतीका लागि रु चार लाख ४० हजार अनुदान रकम प्रदान गरेको छ । विपन्न र सीमान्तकृत समुदायको जीवनस्तर माथि उठान युवा स्वरोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाका छ वटै वडाका ११ युवालाई रु ४० हजारका दरले अनुदान रकम प्रदान गरिएको हो । “अठारदेखि ५० वर्ष मुनिका व्यक्तिलाई स्वदेशमै रो
च्याउखेती गर्न नमूना घर

च्याउखेती गर्न नमूना घर

    प्रकाशित मितिः १२ पुष २०७४, बुधबार १३:५८
  कञ्चनपुर  ।  बेलौरी नगरपालिकाका प्रत्येक वडामा नमूना घर निर्माण गरी च्याउ उत्पादन गर्न थालिएको छ । नगरपालिकाको कृषि शाखाको अनुदान रकम परिचालन गरी १० वटा वडामा च्याउ घर निर्माण गरिएका हुन् । किसानलाई च्याउ घर निर्माण गर्न आवश्यक पर्ने बाँस, खर, प्लास्टिक, बीउ र पराल खरिदका लागि रु १० हजारका दरले अनुदान रकमसमेत वितरण गरिएको छ । अनुदान रकम परिचालन गरी किसानले च्याउ उत्पादनको कार्य थालेको
कृत्रिम गर्भाधान सम्बन्धी अन्तरक्रिया

कृत्रिम गर्भाधान सम्बन्धी अन्तरक्रिया

    प्रकाशित मितिः ११ पुष २०७४, मंगलवार १७:४१
सुर्खेत । कृत्रिम गर्भाधान सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला वीरेन्द्रनगरमा पशुसेवा कार्यालयको आयोजनामा सो अन्तरक्रिया सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय सुर्खेतका पुश चिकित्सक नारायण न्यौपानेले चालु आर्थिक वर्षको पाँच महिनाको अवद्यीमा ७ सय ९० ओटा बाख्रा, गाई र भैसीमा कृतिम गर्भाधान गरिएको जानकारी दिए । मंसिर महिनामा मात्र ३०२ ओटा गाई बाख्रा र भैसी