
सल्यानका स्थानीय बजार फस्टाउँदै
प्रकाशित मितिः ५ कार्तिक २०७३, शुक्रबार १७:४४
सल्यानको उत्तरी पश्चिमी क्षेत्रका विकट मानिएका ठाउँहरुमा सडक सञ्जाल पुगे पछि स्थानीय वजार फस्टाउँदै गएका छन् । स्थानीय वजार आसपासको घडेरीको रुपमा विक्रिवितरण हुने जग्गाको मुल्य समेत आकासीएको छ ।
बामेको औलवेसि, चाँदेको छापाडाँडा, घाँजरीपिपलको मैदुपोखरा लगाएतका स्थानमा वजार निमार्ण हुने कार्यले तिव्रता पाएको छ । घण्टौ पैदल हिडेर टाढाको वजार पुगि सरसामन किन्न मेल गर्ने स्थानीयहरुका लागि यसले सहजता