
सम्पदाको शहर
प्रकाशित मितिः ४ मंसिर २०७३, शनिबार १२:४८
नेपालका विश्व सम्पदाहरुको सूचीमा सूचीकृत सम्पदाहरु मध्य भक्तपुर दरवार पनि एक हो । भक्तपुर सम्दाहरुको सवैभन्दा धनी जिल्ला हो ।
युनेस्कोले तयार परोको ‘म्याप अफ वल्र्ड हेरिटज’ मा भक्तपुर दरवार र चाँगुनारायण दरवार वरिपरीको क्षेत्र समेत समेटिएको छ ।
यसले गर्दा आज भक्तपुर नेपालको सवैभन्दा सानो जिल्ला भएपनि विश्वमाज ठूलो पहिचान दिन सफल भएको छ ।
लिच्छवी राजा नरेन्द्रदेवले (६९१–७२८) को पालादेखि नै भक्