☰ open Loading... 17 May 2024|  

विचार

गुम्दैं गएको राष्ट्रियता र स्वाभिमान

गुम्दैं गएको राष्ट्रियता र स्वाभिमान

    प्रकाशित मितिः २४ भाद्र २०७३, शुक्रबार ०९:३४
हामी नेपाली हौं, यसमा हामीलाई आत्मगौरब छ । हाम्रा पुर्खाहरुले वीरतापूर्वक कठोर लडाई लडेर विजय हासिल नगरेको भए आज हामी नेपाली, हाम्रो देश नेपाल रहने थिएन । सयौंको बलिदान र हजारौंको जीवन अङ्ग–भङ्ग गरेर बचाएको देश हो । आधुनिक हतियार र तालिम प्राप्त दक्ष भएर नेपालीसँग युद्ध गर्न आएका ब्रिटिस सेनालाई भाला, तरवार, ढुङ्गामुढा प्रहारबाट ऐतिहासिक विजय हाँसिल गरी पूर्खाले राष्ट्र, राष्ट्रियता स्वतन्त्रता
शिक्षकलाई जिल्ला शिक्षा अधिकारीको चिठी

शिक्षकलाई जिल्ला शिक्षा अधिकारीको चिठी

    प्रकाशित मितिः १८ भाद्र २०७३, शनिबार १७:५०
आदारणीय सरहरु नमस्कार  । सर्वप्रथम यस जिल्लाको शैक्षिक विकास र उन्नयनका लागि यहाँहरुले निर्वाह गर्नु भएको गरिमामय भूमिका र योगदानको उच्च मूल्यांकन गर्न चाहन्छु । (more…)
भारतले नेपालका नदीहरु किन कब्जा गर्न चाहान्छ ?

भारतले नेपालका नदीहरु किन कब्जा गर्न चाहान्छ ?

    प्रकाशित मितिः १८ भाद्र २०७३, शनिबार १०:५०
नेपाल जलस्रोतको क्षेत्रमा संसारको दोस्रो धनी मुलुक भनेर चिनिन्छ । तर राष्ट्रिय हित अनुकुलको राष्ट्रिय जलस्रोत नीति नहुँदा आफ्नो देशको जलस्रोत हामी आफैले आफ्नै हितमा प्रयोग गर्न सकेका छैनौं । हाम्रो देशको जल सम्पदा माथिको विदेशी, खास गरी भारतिय गिद्धे दृष्टि दिनदिनै गाढा हुँदै गई रहेको छ । जलस्रोत लगाएत प्राकृतिक सम्पदा कौडीको मूल्यमा विदेशीलाई लुटाएर धनी वन्न सकिन्छ भन्ने परिजीवि एवंम् दास मानसिक
आँसुमा नअटाएको पीडा

आँसुमा नअटाएको पीडा

    प्रकाशित मितिः १६ भाद्र २०७३, बिहीबार १६:२८
महिलाहरु सृष्टि र सृजनाका मुहान हुन । प्राकृतिक तथा शारीरिक रूपमै महिलाहरु संवेदनशील र कोमल हृदयका हुन्छन् । गर्भधारण गर्नु, बच्चा जन्माउनु, हुर्काउनु,बढाउनु लालनपालन गर्नु महिलाको जिम्मेवारी भित्र पर्दछ भने घर भित्रको चुलोचौको देखि लिएर घर बाहीरको घा“स, दाउरा र खेतबारीको काम समेत गर्नु नेपाली समाजमा महिलाहरुको पारिवारिक कर्तव्य ठहर्दछ । आज विश्व एक्काईसौं सताप्दीमा आईपुग्दा जताततै महिला अधिकारको
प्रचण्डका सम्भावनै सम्भावना

प्रचण्डका सम्भावनै सम्भावना

    प्रकाशित मितिः १५ भाद्र २०७३, बुधबार १५:४४
आजसम्मको राजनितिक इतिहासमा दोस्रो पटक प्रधानमन्त्री हुने बामपन्थी नेताको नाम हो पुष्पकमल दाहाल प्रचण्ड । दश वर्ष लामो भूमिगत राजनीति हुँदै आजसम्मको शान्ति प्रक्रियामा आइपुग्दा धेरै सुनिने र धेरै बोलिने नाम पनि हो प्रचण्ड । भर्रखर शान्ति प्रत्रियामा आएको माओवादी पहिलो संविधानसभाको निर्वाचनमा पहिलो दल भयो । त्यस बेला देखि नै माओवादी वा प्रचण्डका एजेण्डा संस्थागत हुन थाले । गणतन्त्र नेपालको पहिलो
महिला बालबालिकाका मुद्दा बढ्दै

महिला बालबालिकाका मुद्दा बढ्दै

    प्रकाशित मितिः ७ भाद्र २०७३, मंगलवार १७:३२
महिला तथा बालिका, सीमान्तकृत, विपन्न र पिछडिएको समुदायले अन्याय परेको घटनामा प्रहरीमा उजूरी गर्ने चलन बढेको छ । प्रहरीले महिला तथा बालबालिका सेवा केन्द्र स्थापना गरेपछि उजूरीको संख्या र संस्कृति बढेको हो । प्रहरीमा उजूरी गर्नेहरुले छलफल, पारस्परिक सहमती र समझदारी बन्न सकेको हकमा मेलमिलाप भएर घरपरिवार र छिमेकी बस्ने गरेका थुप्रै घटना छन् । त्यसरी समझदारी बन्न नसकेको हकमा थप कानूनी उपचारका लागि अ
दैलेख बजारको ईतिहास

दैलेख बजारको ईतिहास

    प्रकाशित मितिः ७ भाद्र २०७३, मंगलवार ०८:२६
सवैका लेखिए । नखोजिएको ईतिहासको यउटा पाटोको खोजि हो यो । बि स १८४८ कार्तिकमा बिलासपुर राज्य एकिकरण भएको थियो र नेपाल एकिकरणपश्चात् दैलेखको तात्कालिक सामाजिक परिबेशमा पनि ठुलो परिवर्तन भएको देखिन्छ । बहादुर शाहाको पश्चिम बिजय अभियानअन्तरगत विलासपुर राज्य एकिकरण भए पश्चात गोरखाली सेनाका बिभिन्न पदिक,अधिकारी तथा अन्य कर्मचारीहरु दैलेखमै स्थायी बसोवास गर्न थाले । उनिहरुले दैलेखको डाँडोमा व्यवस्थित
विकसित सूचना प्रविधिको उच्चतम प्रयोगमा अनलाइन !

विकसित सूचना प्रविधिको उच्चतम प्रयोगमा अनलाइन !

    प्रकाशित मितिः ४ भाद्र २०७३, शनिबार १५:३४
नेपालको सर्न्दभमा पत्रकारिताको इतिहास खोतल्नु सहज छैन । किन भने पत्रकारिताको प्राचिन इतिहासको गहन खोज र अध्यायन भएको पनि छैन । ऐतिहासिक विषय बस्तु वा जानकारीकै आधार बनाएर पत्रकारिताको बारेमा भन्ने, लेख्न गरिन्छ । अन्य कुरा लेख्नु भन्दा म पहिला दैलेखका युवा वर्गको अभूतपूर्ण साहसले सञ्चालन भएको पश्चिम नेपाल अनलाइको सुरुवात गर्ने टिमलाई धन्यवाद दिन चाहान्छु । यो अनलाइन पत्रिकाको पहिलो दिनको क्षण स
हामी आयौं

हामी आयौं

    प्रकाशित मितिः ३ भाद्र २०७३, शुक्रबार ०२:४०
आजको संसार डिजिटल युगको हो । सूचना तथा प्रविधिमा आएको अपार परिवर्तनले आज विश्व समुदायलाई डिजिटल युगमा प्रवेश गरिसकेको छ । सूचना तथा प्रविधिको विकासले विश्व एक गाउँजस्तै बनेको छ । संसारको कुनै पनि कुनाको समाचार तत्काल विश्वभर प्रवाह हुन्छ । विश्वमा कहाँ के भैरहेको छ सूचना तथा प्रविधिकै माध्यमबाट आफैले तत्कालै थाहा पाउन सक्छौं । यस कारण मानिसहरु डिजिटल प्रविधिमा रमाउन थाले । डिजिटल संसार नै आजको स्
नयाँशक्तिको औचित्य र आवश्यकता

नयाँशक्तिको औचित्य र आवश्यकता

    प्रकाशित मितिः २९ श्रावण २०७३, शनिबार ०९:३७
२०७२ असोज ३ गते नेपालमा पहिलो पटक संबिधान सभाबाट संबिधान जारी भएको छ । संबिधान जारी संगै गणतन्त्र संस्थागत भएको छ। । जनता राजनैतिक अधिकारका हिसाबले अधिकार सम्पन्न भएका छन् । राजनीतिको यो मोडसम्म आईपुग्दा राजनैतीक वृतमा कायम रहेका सबै प्रकारका आशंका मेटीएका छन् । राजनितिको नयाँ अध्यायमा विधिवत ढंगले प्रवेश गरेसँगै हाम्रा सामु अवसरसंगै थुप्रै चुनैति पनि थपिएका छन् । किनभने हामी आजको मितिसम्म राजन