‘उम्दा’ की ‘निग्रो’ दिन ?
			      
						
प्रकाशित मितिः ३ आश्विन २०७३, सोमबार १२:२४ 
		
		
		
			सन्र्दभ :– संविधान घोषणाको वर्षगाँठ 
नेपाली जनता आफै चुनेका जनप्रतिनिधीद्धारा लेखिएको नेपालको इतिहासमा पहिलो पटक वि.स. २०७२ साल असोज ३ गते संधिधान जारी भएको दिन हो । आजको दिनलाई आधा नेपालीले ‘कालो दिन’ भनेर विभिन्न कार्यक्रम गदैंछ त आधा नेपाली यसलाई यो दिनलाई ‘एतिहासिक दिन’ भनेर विभिन्न कार्यक्रमहरु गदैं छन ।
संविधान जारी गर्दा सरकारमा सामेल भएका राजनीतिक पार्टीको लागि यो दिन राम्रो हो भने त्य		
		
	







