
‘महाबुलाई पर्यटकीय क्षेत्रको रूपमा चिनाउने योजना छ’
प्रकाशित मितिः २७ असार २०७९, सोमबार ०५:१६
महाबु गाँउपालिका, दैलेखकी उपाध्यक्ष मञ्जु कुमारी पाण्डे जनतालाई सेवा प्रवाह गर्न लागि आफु लागि पर्ने बताउँछिन् । जनताको जीवनस्तर सुधार्नको लागि जस्तोसुकै चुनौतीको सामना गरेर भएपनि काम गर्न आफु तयार भएको बताउने उपाध्यक्ष पाण्डे जनताको जीवनस्तर परिवर्तन र महाबु गाँउपालिकालाई समृद्ध बनाउन लागि पर्ने उनको प्रतिबद्धता छ । निर्वाचित भईसकेपछि गाउँपालिकाको विकास योजनाहरूका बारेमा, आगामी पाँच वर्